s

विदेश जान काठमाडौं आएका एक युवा लुटिए

विदेश जान आएका एक युवा काठमाडौंमा लुटिएका छन्। बझाङ थलारा गाउपालीका १ का २३ वर्षिय करण कुवर काठमाडौंको मित्रनगरमा लुटिएका महानगरिय प्रहरी वृत्त गौशालाले जनाएको छ।
 
प्रहरीका अनुसार आइतबार राति मित्रपार्कमा ३ जनाको लुटेरा समुहले कुंवरको साथमा रहेका एक लाख रुपैया लुटेर फरार भएको प्रहरीको भनाइ छ।प्रहरीले लुटेराको खोजतलास भइरहेको जनाएको छ।
 
Published on: 30 July 2018 | Setopati

Back to list

;