s

वैदेशिक रोजगार विभागका अधिकृत ५० हजार घुससहित समातिए

वैदेशिक रोजगार विभाग, बुद्धनगरका शाखा अधिकृत रामप्रसाद ढुंगाना घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बिहीबार दिउँसो ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ गरेको हो । थप अनुसन्धान भइरहेको अख्यिारले जनाएको छ ।
 
Published on: 14 June 2018 | Onlinekhabar

Back to list

;