s

वैदेशिक रोजगार विभागको महानिर्देशकमा चापागाईं

वैदेशिक रोजगार विभागको महानिर्देशकका रुपमा दिलिपकुमार चापागाईंले जिम्मेवारी सम्हालेका छन् । यसअघि लामो समय स्थानीयमा काम गरि केही समयदेखि गृहमा सहसचिव रहेका चापागाईंले आज देखि विभाग सम्हालेका हुन्।
 
यसअघिका महानिर्देशक भुवनप्रसाद आचार्य सरुवा भएपछि विभाग नेतृत्वविहीन थियो। आचार्यले व्यवसायीक तथा सीप विकास तालिम केन्द्र प्रमुखको जिम्मेवारी सम्हालेका छन्। 
 
Published on: 19 July 2018 | Setopati

Back to list

;