s

वैदेशिक रोजगार विभागको महानिर्देशकमा चापागाईं

वैदेशिक रोजगार विभागको महानिर्देशक हेरफर गरिएको छ । विभागको नयाँ महानिर्देशकमा दिलिपकुमार चापागाईं आएका छन् । उसअघिका विभागका महानिर्देशक भवनप्रसाद आचार्य व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको प्रमुखका रुपमा सरुवा भएका छन् ।
 
श्रम मन्त्री गोकर्ण बिष्टले लामो समयदेखि वैदेशिक रोजगार विभागमा नयाा नेतृत्व ल्याउन खोजिरहेका थिए । धेरै भ्रष्टाचार हुने निकायका रुपमा कहलिएको विभागमा सुधारका लागि चपागाईंले जिम्मा पाएका छन् ।
 
Published on: 19 July 2018 | Onlinekhabar

Back to list

;