s

अब नागरिकताबिनै ४ वर्षे राहदानी

सरकारले विदेशमा रहेका नेपाली नागरिकका सन्तानलाई बिनानागरिकता चार वर्षसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) उपलब्ध गराउने भएको छ । यसअघि त्यस्तो राहदानी दुई वर्षका लागि मात्र दिने गरिएको थियो । सोमबारको मन्त्रिपरिषद् बैठकले यसलाई चार वर्ष बनाएको हो । बाल्यावस्थामै विदेश पुगेका वा त्यहीँ जन्मेर नागरिकता लिन नेपाल आउन नपाएकाहरूको समस्या सम्बोधन गर्न यस्तो व्यवस्था गरिएको हो 

Published on: 12 September 2017 | Kantipur

Back to list

;