s

आराम गरेकै ठाउँमा मलेसियामा एक नेपालीको मृत्यु

सुनाखरी मगर

मलेसियामा एक नेपालीको आराम गरेकै ठाउँमा ज्यान गएको छ । म्याग्दीको मालिका गाउँपालिका ७  का धर्मलाल रोका मगरको गएराती आराम गरेकै अवस्थामा ज्यान भएको हो ।

धर्मलाल ५ वर्षदेखि सुरक्षा गार्डका रुपमा कार्यरत थिए । उनको शव पोस्टमार्टमका लागि सेलायाङ अस्पतालमा राखिएको छ ।
 
Published on: 25 March 2018 | Ujyaaloonline

Back to list

;