s

आगामी वर्ष ५ लाख रोजगारी शृजना गरिने

राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वर्षमा ५ लाख रोजगारी शृजना हुने बताएकी छन्। संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम घोषण गर्दै उनले निमार्ण उत्पादन मूलक उद्योग र सेवा क्षेत्रमा रोजगारीका अवसरहरु शृर्जना गरिने बताएकी हुन्। प्रधानमन्त्री रोजगार कार्यक्रमको कार्यान्वयन र सार्वजनिक तथा निजी क्षेत्रबाट हुने कृयाकलापबाट आगामी वर्ष थप ५ लाख रोजगारी शिर्जना गरिने राष्ट्रपतीले बताइन्।
 
Published on: 4 May 2019 | Setopati

Back to list

;