s

कोरियामा मृतक परिवारलाई २५ लाख क्षतिपूर्ति

दक्षिण कोरियाको खावन्दो क्षत्रको दोङसानजे बंगुर र्फममा काम गर्दागर्दै गत अगस्त ५ मा मेसिन दुर्घटनामा परेर ज्यान गुमाएका लोकबहादुर गुरुङको परिवारले क्षतिपूर्तिबापत करिब २५ लाख रुपैयाँ -३ करोड ६० लाख कोरियन वन) पाउने भएको छ ।

Published on: 4 September 2011 | Kantipur

Back to list

;