s

३ म्यानपावर कम्पनीमा ताला

वैदेशिक रोजगार विभाग काठमाडौंले मंगलबार सुनसरीका तीन रोजगार कम्पनीका शाखामा ताला लगाएको छ ।

तोकिएको म्यादसम्म धरौटी बापत रकम नबुझाएपछि विभाग अनुगमन टोलीले ताला लगाएको हो ।
वैदेशिका रोजगारी कम्पनी र विभागबीच दर्ताबिना सञ्चालन भइरहेका र नियमनमान्ने कम्पनी र तिनका शाखा बन्द गर्ने सहमति भएको थियो । विभागले इटहरीस्थित वैभव, रिजोन र आरसिआई रोजगार कम्पनीको शाखामा ताला लगाएको हो ।

Published on: 21 March 2012 | Kantipur

Back to list

;