५ वर्षभित्र कामका लागि विदेश जाने अवस्था अन्त्य गर्ने सरकारको नीति

21 May, 2018

सरकारले ५ वर्षभित्र कामका लागि विदेश जानुपर्ने बाध्यताको अवस्था अत्त्य गर्ने नीति लिएको छ । प्रतिनिधि तथा राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सञ्चालन गर्ने जानकारी दिइन् ।

Subscribe now and receive weekly newsletter updates

Subscribe Now
© Centre for the Study of Labour and Mobility. 2024