कतारमा उदित साँझ

24 April, 2013

कतारका नेपाली र भारतीय समुदायलाई गयाक उदितनारायण झाले नचाउने भएका छन् । दोहाको ओल्ड आइडल इन्डियन स्कुल ग्राउन्डमा शुक्रबार साँझ उनले प्रत्यक्ष गाउनेछन् । ‘दोहा वेभ्स्’ ले आयोजना गर्ने उक्त कन्सर्टमा उदितलाई दीपा झाले पनि साथ दिने कार्यक्रमका नेपाल संयोजक सुवर्च देवकोटाले बताए ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026