सुनाखरी मगर
मलेसियामा एक नेपालीको आराम गरेकै ठाउँमा ज्यान गएको छ । म्याग्दीको मालिका गाउँपालिका ७ का धर्मलाल रोका मगरको गएराती आराम गरेकै अवस्थामा ज्यान भएको हो ।
धर्मलाल ५ वर्षदेखि सुरक्षा गार्डका रुपमा कार्यरत थिए । उनको शव पोस्टमार्टमका लागि सेलायाङ अस्पतालमा राखिएको छ ।