-
Year of Publication:
14 December 2023 | Nagarik
Published by: CESLAM
दार्चुलाका लोकेन्द्रसिंह धामीको विद्रोही हमासको आक्रमणमा परेर गत असोज २० गते इजरायलमा ज्यान गयो।
Read more
-
Year of Publication:
14 December 2023 | Nagarik
Published by: CESLAM
मुलुकमा विदेशी मुद्रा आर्जनको प्रमुख स्रोते वैदेशिक रोजगारी भए पनि वैदेशिक रोजगारीकै क्रममा निधन भएका करिब १३ हजार नेपालीको कथा भने आफैंमा दुःखलाग्दो छ।
Read more
-
Year of Publication:
14 December 2023 | Naya Patrika
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती भएका नेपाली युवालाई सकुशल फिर्ता ल्याउन प्रयास गरिरहेको बताएका छन्।
Read more
-
Year of Publication:
14 December 2023 | Naya patrika
Published by: CESLAM
निर्माण क्षेत्रमा काम गर्न साउदी अरब पुगेका नौजना नेपाली कामदार आठ महिनादेखि अलपत्र परेका छन् ।
Read more
-
Year of Publication:
14 December 2023 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगार विभागले सफ्टवेयर मर्मत गर्न श्रमिकको कल्याणकारी कोषको रकम कानुनविपरीत खर्च गर्न लागेको छ ।
Read more
-
Year of Publication:
14 December 2023 | Naya Patrika
Published by: CESLAM
फर्जी कागजातका आधारमा नेपाली युवालाई भिजिट भिसामा विदेश पठाउने धन्दामा अध्यागमन कार्यालयकै कर्मचारी संलग्न रहेको सूचनापछि प्रहरी उच्च निगरानीमा थियो ।
Read more
-
Year of Publication:
14 December 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने गिरोह सक्रिय रहेको भन्दै सचेत रहन आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
14 December 2023 | Gorkhapatra
Published by: CESLAM
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
14 December 2023 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट कार्यबल तयार गर्दै श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताउनुभएको छ ।
Read more
-
Year of Publication:
14 December 2023 | Kantipur
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा केही अवसरै छैन भन्ने भाष्य निर्माण हुँदा नेपाली युवाहरू विदेश गएर हन्डर खाइरहेको टिप्पणी गरेका छन् ।
Read more
-
Year of Publication:
14 December 2023 | Kantipur
Published by: CESLAM
नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
14 December 2023 | Kantipur
Published by: CESLAM
नेपालका लागि इजरायली राजदूत हनान गोडरले बुधबार टीकापुरमा मृतक विद्यार्थीका परिवारलाई भेटेर हालै इजरायलमा हमासको आक्रमणबाट मृत्यु भएका नेपाली विद्यार्थीका परिवारलाई पनि इजरायली नागरिकसरह बिमा सुविधा दिइने बताएका छन् ।
Read more
-
Year of Publication:
14 December 2023 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
14 December 2023 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीको प्रलोभन देखाउने विभिन्न व्यक्ति तथा समूह सक्रिय रहेको जनाउँदै सचेत रहन आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
14 December 2023 | The Rising Nepal
Published by: CESLAM
In another successful operation, Nepal Police has succeeded in busting a racket of 32 members allegedly involved in exploiting visit visas and forging documents to send Nepalis overseas as migrant workers.
Read more
-
Year of Publication:
14 December 2023 | The Himalayan Times
Published by: CESLAM
The Department of Foreign Employment has urged everyone to remain alert to potential fraud in the name of employment in Israel.
Read more
-
Year of Publication:
13 December 2023 | Kantipur
Published by: CESLAM
विद्यार्थी भिसामा रुस पुगेका छोरा युक्रेनी सेनाको कब्जामा परेको खबर सुनेपछि उनले आइतबारदेखि आफूलाई सम्हाल्न सकेकी छैनन् ।
Read more
GET IN TOUCH