-
Year of Publication:
18 December 2023 | Nagarik
Published by: CESLAM
भ्रमण भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ।
Read more
-
Year of Publication:
18 December 2023 | Nagarik
Published by: CESLAM
राष्ट्रिय मानवअधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकको उद्दार गर्न सरकारसँग आग्रह गरेको छ।
Read more
-
Year of Publication:
18 December 2023 | Nagarik
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा सचिव केवल प्रसाद भण्डारीले वैदेशिक रोजगारीको लागि फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिकहरू पठाउन नसकिने बताएका छन्।
Read more
-
Year of Publication:
18 December 2023 | Nagarik
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगै विभिन्न सरोकारवाला निकायले साताव्यापी विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (१८ डिसेम्बर)मनाउने भएका छन्।
Read more
-
Year of Publication:
18 December 2023 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि कतारमा रहेका नेपालीले समृद्धि फाइनान्समार्फत सरल र सहज तरिकाबाट रेमिट्यान्स भित्र्याउन सक्ने भएका छन् ।
Read more
-
Year of Publication:
18 December 2023 | Naya Patrika
Published by: CESLAM
रुसी सेनामा कार्यरत कैलालीको टीकापुरका एक युवकको मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
18 December 2023 | Naya Patrika
Published by: CESLAM
कोभिडपछि वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक जाने नेपाली कामदारको संख्या निकै बढेको छ । तर, रेमिट्यान्स आप्रवाहको दर भने न्यून छ ।
Read more
-
Year of Publication:
18 December 2023 | Naya Patrika
Published by: CESLAM
कानुनविपरीत वैदेशिक रोजगार कल्याणकारी कोषको १० करोड निकालेर अपग्रेड गर्न लागिएको वैदेशिक रोजगार विभागको सफ्टवेयर जम्मा एक करोड २० लाखमा खरिद गरेको खुलेको छ ।
Read more
-
Year of Publication:
18 December 2023 | Naya Patrika
Published by: CESLAM
राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको छ।
Read more
-
Year of Publication:
18 December 2023 | Gorkhapatra
Published by: CESLAM
कटारी नगरपालिकामा वैदेशिक रोजगारीमा गएकाहरुबाट एक वर्षमा ५२ करोड १३ लाख विप्रेषण भित्रिएको छ ।
Read more
-
Year of Publication:
18 December 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगार विभागले दोस्रो संशोधित मापदण्ड अनुसार विवरण पेस गर्न सबै अभिमुखीकरण तालिमप्रदायक संस्थालाई निर्देशन दिएको छ ।
Read more
-
Year of Publication:
18 December 2023 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारको क्षेत्रमा काम गर्ने सरकारी र गैरसरकारी संस्थाले अन्तर्राष्ट्रिय आप्रवासन श्रमिक दिवसको अवसर पारेर देशभर सप्ताहव्यापी कार्यक्रम गरिरहेका छन् ।
Read more
-
Year of Publication:
18 December 2023 | Kantipur
Published by: CESLAM
तीन महिनाअघि रुसी सेनामा भर्ना भएका कैलालीको टीकापुर नगरपालिका-१ दुर्गानगरका ३६ वर्षीय भरत शाहको मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
18 December 2023 | Kantipur
Published by: CESLAM
राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा परेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकारसँग आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
18 December 2023 | Kantipur
Published by: CESLAM
कान्छो छोरा रुसी सेनामा भर्ती हुन घर छोडेदेखि नै सुरुङ–२, सप्तरीकी ७० वर्षीया गीता बस्नेतलाई चैन थिएन ।
Read more
-
Year of Publication:
18 December 2023 | Kantipur
Published by: CESLAM
२७ महिनादेखि कोमामा रहेकी ४० वर्षीया आशा परियारलाई कुवेतबाट काठमाडौं ल्याइएको महिना दिन कटिसक्यो ।
Read more
-
Year of Publication:
18 December 2023 | Annapurna Post
Published by: CESLAM
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा ठगी गरेको आरोपमा युएईबाट एक आरोपीलाई पक्राउ गरेर नेपाल ल्याएको छ।
Read more
GET IN TOUCH