-
Year of Publication:
20 December 2023 | Setopati
Published by: CESLAM
हेटौंडामा जन्मिएका दिपेश (परिवर्तित नाम) सानैदेखि केटी साथीहरूसँग घुलमिल हुन्थे। उनीहरूसँगै भाँडाकुटी र चुंगी खेल्थे।
Read more
-
Year of Publication:
20 December 2023 | Naya Patrika
Published by: CESLAM
अर्थमन्त्री एवं कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशमा केही हुँदैन, सबै सकिन लाग्यो भन्ने निराशाको बहस अन्त्य गर्नुपर्ने बताएका छन्।
Read more
-
Year of Publication:
20 December 2023 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिमको शुल्क चार गुणाले बढाउने निर्णय श्रममन्त्री शरत्सिंह भण्डारीले सरोकारवाला निकायलाई पत्तो नै नदिई आफूखुसी गरेको खुलेको छ ।
Read more
-
Year of Publication:
20 December 2023 | Gorkhapatra
Published by: CESLAM
पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा विप्रेषण नबढेको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।
Read more
-
Year of Publication:
20 December 2023 | Kantipur
Published by: CESLAM
वैदेशिक अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर–एनओसी) वितरणमा प्राविधिक समस्याका कारण अध्ययनका लागि विदेश जान लागेका विद्यार्थीले हैरानी खेप्नु परेको छ ।
Read more
-
Year of Publication:
20 December 2023 | My Republica
Published by: CESLAM
Two employees of Nepal Airlines Corporation (NAC) arrested in connection with the case of sending Nepalis abroad to work on visit visas have been suspended.
Read more
-
Year of Publication:
19 December 2023 | Onlinekhabar
Published by: CESLAM
व्यवस्थापन संकायबाट एमफिलमा सर्वोत्कृष्ट अंक सहित समग्र त्रिविकै सर्वोत्कृष्ट बन्न पुगे किशोर गौतम ।
Read more
-
Year of Publication:
19 December 2023 | Naya Patrika
Published by: CESLAM
सरकारले वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिम शुल्क चार गुणा बढाएको छ ।
Read more
-
Year of Publication:
19 December 2023 | Naya Patrika
Published by: CESLAM
भिजिट भिसामा हुने मानवतस्करीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको संस्थागत संलग्नता देखिएको छ ।
Read more
-
Year of Publication:
19 December 2023 | Gorkhapatra
Published by: CESLAM
‘आप्रवासी योगदानको कदर र अधिकारको सम्मान’ भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नाराका साथ अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवसको साताव्यापी कार्यक्रम सोमबारदेखि सुरु भएको छ ।
Read more
-
Year of Publication:
19 December 2023 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासी कामदारको अधिकार कसैको दयाले मात्रै उठाउने विषय नभएको जनाएको छ ।
Read more
-
Year of Publication:
19 December 2023 | My Republica
Published by: CESLAM
The police have arrested a man who returned to Nepal after allegedly murdering a co-worker in Malaysia.
Read more
-
Year of Publication:
19 December 2023 | My Republica
Published by: CESLAM
Students who have applied for the No Objection Certificate (NOC) since December 8 are required to re-apply.
Read more
-
Year of Publication:
19 December 2023 | My Republica
Published by: CESLAM
The age limit imposed by the government to ensure the safety of women migrant workers for domestic work during foreign employment has created many challenges.
Read more
-
Year of Publication:
18 December 2023 | Onlinekhabar
Published by: CESLAM
रूसी सेनामा भर्ना भएर युद्ध मैदानबाट कब्जामा परेका नेपालीलाई छाड्नका लागि युक्रेनले नेपालसँग पोजिसन (शर्त) राखेको छ ।
Read more
-
Year of Publication:
18 December 2023 | Setopati
Published by: CESLAM
महिनाको एक हजार अमेरिकी डलर कमाउने प्रलोभनमा म्यानमार पुगेका धादिङका श्याम (नाम परिवर्तन) १० महिना नपुग्दै फर्किएका छन्।
Read more
-
Year of Publication:
18 December 2023 | Nagarik
Published by: CESLAM
बसाइँसराइका कारण रित्तिएका गाउँ। खेतीयोग्य जमिन वनमाराले ढपक्कै ढाकिएका छन्।
Read more
GET IN TOUCH