-
Year of Publication:
25 December 2023 | Nagarik
Published by: CESLAM
सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि यसमार्फत ग्राहक तानिरहेका व्यवसायीको भविष्य अन्योलग्रस्त भएको छ।
Read more
-
Year of Publication:
25 December 2023 | Nagarik
Published by: CESLAM
नक्कली कागजातका आधारमा मिलेमतोमा ‘भिजिट भिसा’ मा विदेश पठाइ मानव तस्करीमा सघाउने गरेको अभियोगमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
25 December 2023 | Nagarik
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको एक वर्षको प्रगति मिश्रित देखिएको छ। यस मन्त्रालयअन्तर्गतका केही क्षेत्रमा उल्लेख्य प्रगति भएको देखिए पनि कतिपय क्षेत्रमा प्रगति शून्य देखिन्छ।
Read more
-
Year of Publication:
25 December 2023 | Nagarik
Published by: CESLAM
कोभिड त्रासबाट मुक्त भएर हाल विद्यालयदेखि विश्वविद्यालयसम्मका विद्यार्थी कक्षाकोठामा भौतिक उपस्थितमै नियमित पठनपाठन गर्न पाएको वर्षको रूपमा सन् २०२३ लाई शिक्षक र विद्यार्थीले लिएका छन्।
Read more
-
Year of Publication:
25 December 2023 | Setopati
Published by: CESLAM
अध्यागमन र नेपाल एयरलाइन्ससँग सेटिङ गरी नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका थप एकजना पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
25 December 2023 |Naya Patrika
Published by: CESLAM
ऋण काढेर विदेशमा श्रम बेच्न जान बाध्य विपन्न श्रमिकलाई राहतका प्याकेज ल्याउनुपर्ने श्रममन्त्री शरत्सिंह भण्डारीले उल्टै एकपछि अर्को अनावश्यक आर्थिक भार थुपारेका छन् ।
Read more
-
Year of Publication:
25 December 2023 | Gorkhapatra
Published by: CESLAM
कतार सरकारले आफ्नै साथीको हत्या आरोपमा मृत्युदण्डको सजाय सुनाएको झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोलका ३३ वर्षीय सुवास राउत स्वदेश फर्किनुभएको छ ।
Read more
-
Year of Publication:
25 December 2023 | Gorkhapatra
Published by: CESLAM
पछिल्लो महिना नेपालीको पहिलो श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ ।
Read more
-
Year of Publication:
25 December 2023 | Gorkhapatra
Published by: CESLAM
दक्षिण कोरियामा सन् २०२४ का लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा अहिलेसम्मकै धेरैले आवेदन दिएका छन् ।
Read more
-
Year of Publication:
25 December 2023 | Kantipur
Published by: CESLAM
सामाजिक विकास मन्त्रालयमा आप्रवासी श्रमिक दिवसको आवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी तारा गुरुङले वैदेशिक रोजगारीमा जो कोहीले पनि पुर्याइदिन्छु भन्दै ठग्ने गरेको बताइन् ।
Read more
-
Year of Publication:
25 December 2023 | Annapurna Post
Published by: CESLAM
मुलुकमा तीव्र बसाइँसराइको क्रम नरोकिए पुख्र्यौंली थातथलोमा सहाराविहीन ज्येष्ठ नागरिकको मात्रै बसोबास रहने स्थिति देखिएको छ ।
Read more
-
Year of Publication:
25 December 2023 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै लाखौं रकम ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
25 December 2023 | Annapurna Post
Published by: CESLAM
नक्कली कागजातका आधारमा सेटिङ मिलाई भिजिट भिषामा विदेश पठाई मानव तस्करीमा सघाएको आरोपमा सिटि टुर्स एण्ड ट्राभल्सका सञ्चालक बिनोद कार्की पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
25 December 2023 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मर्मत सम्भारका लागि वैदेशिक रोजगार बोर्डले सञ्चालन गर्ने कल्याणकारी कोषमा रहेको रकम खर्च गर्ने विषयमा रिटर्नीहरूले आपत्ति जनाएका छन्।
Read more
-
Year of Publication:
25 December 2023 | Annapurna Post
Published by: CESLAM
सामुदायिक विकास तथा सचेतना नेपाल र ग्रामीण विकास केन्द्र रौतहटको समन्वयमा बालश्रम गर्न भारत पुगेका ८ जना बालाबालिकाको उद्दार गरी अभिभावकको जिम्मा लगाइएको छ ।
Read more
-
Year of Publication:
22 December 2023 | Onlinekhabar
Published by: CESLAM
एजेन्टलाई ३० लाख रुपैयाँ बुझाएपछि अमेरिका जाने मेरो यात्रा तय भयो । अरू अमेरिका जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उड्छन् म भने नेपालगञ्जतिर लागें ।
Read more
-
Year of Publication:
22 December 2023 | Onlinekhabar
Published by: CESLAM
जब स्वदेशमा जीविकोपार्जन नहुने स्थिति बन्दै जान्छ तब मान्छे विदेशिने निर्णय लिन बाध्य हुन्छ । बाध्य नहुँदासम्म कोही पनि आफ्नो परिवार र देश छोडेर विदेशिन चाहँदैन । त्यसकारण हाम्रोमा विदेशिनु बाध्यता बन्दैछ ...
Read more
GET IN TOUCH