-
Year of Publication:
27 December 2023 | Kantipur
Published by: CESLAM
दक्षिण कोरियामा एक हप्तामा ४ जना नेपालीको मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
27 December 2023 | My Republica
Published by: CESLAM
Eight Nepali nationals were stopped from boarding flights in Kuwait and the UAE in two separate incidents after Indian immigration officials at Mumbai Airport discovered that their No Objection Certificates (NOC) and ...
Read more
-
Year of Publication:
26 December 2023 | Setopati
Published by: CESLAM
नेपाल ट्रेड युनियन कांग्रेसले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जानुपूर्व श्रमिकले लिनुपर्ने अभिमुखीकरण तालिमको बढाएको शुल्क फिर्ता गर्न माग गरेको छ।
Read more
-
Year of Publication:
26 December 2023 | Setopati
Published by: CESLAM
गाउँपालिका–३ जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो पशुपालन। घोराही–११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन्।
Read more
-
Year of Publication:
26 December 2023 | Naya Patrika
Published by: CESLAM
जवाङका पूर्णबहादुर घर्तीमगरको मुख्य पेसा हो– पशुपालन । दाङको घोराही– ११ बरुवा गाउँमा उनले पशुपालन व्यवसाय गर्दै आएका छन्।
Read more
-
Year of Publication:
26 December 2023 | Naya Patrika
Published by: CESLAM
नेपाल ट्रेड युनियन कांग्रेसले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई नेपाली श्रमिकको घाउमा नुनचुक छर्ने खालका विरोधाभासपूर्ण निर्णय तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
Read more
-
Year of Publication:
26 December 2023 | Gorkhapatra
Published by: CESLAM
सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ ।
Read more
-
Year of Publication:
26 December 2023 | Gorkhapatra
Published by: CESLAM
आन्तरिक मात्र होइन वैदेशिक रोजगारमा रहेकालाई पनि योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने नीतिले सफलता पाउन थालेको छ ।
Read more
-
Year of Publication:
26 December 2023 | Kantipur
Published by: CESLAM
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले लिने पूर्वअभिमुखीकरण तालिमको शुल्कमा चार गुणाले वृद्धि गरेकोप्रति नेपाल ट्रेड युनियन कांग्रेसले विरोध गरेको छ ।
Read more
-
Year of Publication:
26 December 2023 | Kantipur
Published by: CESLAM
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले दक्ष जनशक्ति विदेसिँदा मुलुकलाई क्षति भइरहेको बताएका छन् ।
Read more
-
Year of Publication:
26 December 2023 | Kantipur
Published by: CESLAM
अवैध रूपमा रुसी सेनामा भर्ना भएका नेपालीले एकपछि अर्काले ज्यान गुमाइरहेको खबर आइरहँदा बाँकेको खजुरा गाउँपालिका–२ बाबास्थानकी पवित्रा बिकको मन आत्तिन्छ ।
Read more
-
Year of Publication:
25 December 2023 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि साढे २ वर्षअघि साउदी अरेयिबा पुगेका पोखरा महानगरपालिका–१३ का हेमबहादुर विश्वकर्माको २ असोजमा उतै मृत्यु भयो ।
Read more
-
Year of Publication:
25 December 2023 | Setopati
Published by: CESLAM
कोरियन भाषा परीक्षा (इपीएस) को लागि यसपटक अहिलेसम्मकै धेरै आवेदन परेको छ।
Read more
-
Year of Publication:
25 December 2023 | Setopati
Published by: CESLAM
श्रम, तथा आप्रवासन विज्ञ रामेश्वर नेपालले सरकारले फ्री भिसा फ्री टिकट कार्यान्वयन गर्नुको सट्टा खारेज गर्नुपर्छ भन्नु आपत्तिजनक भएको बताएका छन्।
Read more
-
Year of Publication:
25 December 2023 | Setopati
Published by: CESLAM
सरोकारवालाहरूले सरकारले खाडी तथा मलेसियामा घरेलु कामदार प्रतिबन्ध लगाएर मात्रै समस्या समाधान नहुने बताएका छन्।
Read more
-
Year of Publication:
25 December 2023 | Nagarik
Published by: CESLAM
एक म्यानपावर व्यवसायीमाथि वैदेशिक रोजगार विभागको परिसरभित्रै कुटपिट भएको छ।
Read more
-
Year of Publication:
25 December 2023 | Nagarik
Published by: CESLAM
सन् २०२३ को सिप बिल्डिङ परीक्षामा असफल युवालाई उच्च अदालत पाटनले बिहीबार आदेश दिएपछि २०२४ को परीक्षामा पनि सामेल हुन पाउने अवसर मिलेको छ।
Read more
GET IN TOUCH