-
Year of Publication:
2 January 2024 | Setopati
Published by: CESLAM
शुक्रबार दक्षिण कोरिया रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाको विषयलाई लिएर आन्दोलनमा उत्रिएका युवाहरूले भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरे।
Read more
-
Year of Publication:
2 January 2024 | Setopati
Published by: CESLAM
दुई साताअघि अस्ट्रेलियन सरकारले आफ्नो शिक्षा नीति तथा कार्यक्रममा आप्रवासन रणनीति सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीको संख्यामा कटौती गर्ने र सेवासुविधामा कटौती गर्ने निर्णय गरेपछि नेपाली विद्यार्थीहरूमा पनि त्रासदी छाएको छ।
Read more
-
Year of Publication:
2 January 2024 | Setopati
Published by: CESLAM
उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (शीप बिल्डिङ) का लागि कोरियन भाषा परीक्षामा सहभागी भएका कसैलाई पनि उत्पादन क्षेत्रको परीक्षा आवेदनबाट बञ्चित नगराउन आदेश दिएको छ।
Read more
-
Year of Publication:
2 January 2024 | Nagarik
Published by: CESLAM
उच्च अदालत पाटनले सीप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ।
Read more
-
Year of Publication:
2 January 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगार विभागअन्तर्गतको इपिएस कोरिया शाखाको एउटा हचुवा निर्णयका कारण शुक्रबार दुई युवकको ज्यान गएको छ।
Read more
-
Year of Publication:
2 January 2024 | Nagarik
Published by: CESLAM
अछामको दुर्गम चौरपाटी गाउँपालिका–१, सिउँडीका टेकबहादुर शाह र दुर्गादेवी शाहका दुई भाइ छोरामध्ये कान्छा थिए वीरेन्द्र शाह।
Read more
-
Year of Publication:
2 January 2024 | Nagarik
Published by: CESLAM
कोरिया भाषाको परीक्षाका लागि आवेदन दिन वञ्चित युवाहरूले शुक्रबार ललितपुरको बालकुमारीमा देखाएको आक्रोशलाई सरकारले अराजक गतिविधिको संज्ञा दिए पनि उनीहरू बिनसित्तिमा सडकमा उत्रिएका भने होइनन्।
Read more
-
Year of Publication:
2 January 2024 | Nagarik
Published by: CESLAM
देशभित्र रोजगारीको सम्भावना नदेखेपछि विदेश जान चाहने युवाको संख्या निरन्तर उकालो लागेको छ। गत कात्तिकको तुलनामा मंसिरमा श्रम स्वीकृति लिनेको संख्या झन्डै दोब्बर भएको छ।
Read more
-
Year of Publication:
2 January 2024 | Nagarik
Published by: CESLAM
भारत लगायत तेस्रो मुलुकमा जोखिमपूर्ण काम गर्न पुगेका ३ सय ८४ जना किशोरी तथा बालबालिकाको अवस्था अज्ञात रहेको पाइएको छ।
Read more
-
Year of Publication:
2 January 2024 | Nagarik
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (इपिएस) कोरिया शाखाले सन् २०२३ का अनुत्तीर्ण करिब ३२ हजार परीक्षार्थीलाई सोमबारदेखि फारम भर्न सुरु गरेको छ।
Read more
-
Year of Publication:
2 January 2024 | Naya Patrika
Published by: CESLAM
दैलेखको महाबु गाउँपालिका घर भई नयाँ बजारमा व्यवसाय गर्दै आएको भक्तबहादुर राउतको परिवार दुई वर्षअघिसम्म सामान्य दिनचर्यामा थियो ।
Read more
-
Year of Publication:
2 January 2024 | Naya Patrika
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको पासपोर्ट रोजगारदाताले खोस्ने गरेको एक अध्ययनले देखाएको छ ।
Read more
-
Year of Publication:
2 January 2024 | Naya Patrika
Published by: CESLAM
रोजगारीका लागि दक्षिण कोरिया जाने परीक्षाका लागि आवेदन दिन नपाएपछि प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले बल प्रयोग गर्दा दुईजनाको ज्यान गएको छ ।
Read more
-
Year of Publication:
2 January 2023 | Naya Patrika
Published by: CESLAM
दुई युवाको ज्यान गएको बालकुमारी घटना अनुसन्धान गर्न सरकारले उच्चस्तरीय आयोग गठन गर्ने भएको छ ।
Read more
-
Year of Publication:
2 January 2024 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षाका विषयमा भएको आन्दोलन क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।
Read more
-
Year of Publication:
2 January 2024 | Gorkhapatra
Published by: CESLAM
रुसी सेनामा भर्ती भएका तनहुँका पाँच जना सम्पर्कविहीन भएका छन् ।
Read more
-
Year of Publication:
2 January 2024 | Gorkhapatra
Published by: CESLAM
गत शुक्रवार बालकुमारीमा सिप बिल्डिङमा अनुत्तीर्णलाई पनि नयाँ इपिएस कोरिया भाषा परीक्षामा सहभागी गराउनुपर्ने मागसहित प्रदर्शनमा उत्रिँदा दुई युवाको ज्यान गयो ।
Read more
GET IN TOUCH