-
Year of Publication:
3 January 2024 | Annapurna Post
Published by: CESLAM
धार्चे-७ लापुका ३२ वर्षीय उज्वल गुरुङसँग डेढ वर्षअघिसम्म के थिएन? गाउँकै शान्ति आधारभूत विद्यालयमा पढाउँथे।
Read more
-
Year of Publication:
3 January 2024 | Annapurna Post
Published by: CESLAM
घरमा आमा अचेत अवस्थामा छिन्। छोरा वीरेन्द्रको मृत्यु खबर सुनेदेखि आमा दुर्गा होसमा छैनन्। छोराको वियोगमा आँसु रित्तिसके। बेहोसीमा समेत बर्बराउँछिन्। रुदै मुर्छा पर्छिन्।
Read more
-
Year of Publication:
3 January 2024 | Annapurna Post
Published by: CESLAM
संघ, प्रदेश र स्थानीय सरकारले युवाका लागि रोजगारीका कुनै कार्यक्रम ल्याउन नसकेपछि हुम्लाका पनि कतिपय पालिकाका गाउँ नै रित्तिने गरी कामको खोजीमा युवा विदेशिएका छन्। उनीहरु धेरैजसो भारत जाने गरेका छन्।
Read more
-
Year of Publication:
3 January 2024 | The Himalayan Times
Published by: CESLAM
The Department of Foreign Employment, EPS Korea branch,
Read more
-
Year of Publication:
3 January 2024 | My Republica
Published by: CESLAM
Police have arrested a manpower company owner on the charge of swindling more than Rs 1.9 million.
Read more
-
Year of Publication:
2 January 2024 | Gorkhapatra
Published by: CESLAM
नेपाली अर्थतन्त्रमा छाएको मूल निराश भनेको– अब यो देशमा केही हुँदैन, बाहिर नै जानु पर्छ भन्ने भाष्य निर्माण हो ।
Read more
-
Year of Publication:
2 January 2024 | Onlinekhabar
Published by: CESLAM
धनी देशहरूका लागि सस्ता र अल्पकालीन श्रमिक खरिद गर्ने बजारका रूपमा नेपालको परिचय झन्–झन् गाढा हुँदैछ।
Read more
-
Year of Publication:
2 January 2024 | Kantipur
Published by: CESLAM
कोरियाली भाषा परीक्षामा सहभागिताको विषयलाई लिएर शुक्रबार गरिएको प्रदर्शनमा सुरक्षा समन्वय र प्रहरीले संयमताको अभावमा दुई युवाको ज्यान गएको छ ।
Read more
-
Year of Publication:
2 January 2024 | Annapurna Post
Published by: CESLAM
कोरियाली भाषा परीक्षा आवेदनका विषयमा यही पुस १३ गते ललितपुर बालकुमारीमा प्रदर्शन हुँदा दुई युवा मारिए। ती युवासँगैै उनीहरूको कोरिया सपना ढल्यो।
Read more
-
Year of Publication:
2 January 2024 | The Kathmandu Post
Published by: CESLAM
A comedy of errors led to the tragedy at Balkumari, Lalitpur, on Friday that resulted in the deaths of two Nepali youths.
Read more
-
Year of Publication:
2 January 2024 | Onlinekhabar
Published by: CESLAM
दक्षिण कोरियामा उत्पादन क्षेत्र (म्यानुफ्याक्चरिङ)मा काम गर्नका लागि जहाज निर्माण (सिप बिल्डिङ)मा भाषा परीक्षा दिएकाहरू पनि सहभागी हुन पाउने भएका छन् ।
Read more
-
Year of Publication:
2 January 2024 | Onlinekhabar
Published by: CESLAM
अछामको चौरपाटी गाउँपालिका–१ का झंकर शाह काठमाडौंमा डेरामा बसेर पढ्दै थिए ।
Read more
-
Year of Publication:
2 January 2024 | Onlinekhabar
Published by: CESLAM
साउदी अरब जान भनी पाल्पाबाट काठमाडौं पुगेका युवा विक्रम पंगेनी सम्पर्कविहीन भएका छन् ।
Read more
-
Year of Publication:
2 January 2024 | Onlinekhabar
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनामा सरकारको तर्फबाट कमजोरी भएको स्वीकार गरेका छन् ।
Read more
-
Year of Publication:
2 January 2024 | Onlinekhabar
Published by: CESLAM
प्रहरीले दिल्लीमा नेपाली युवतीलाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई जनालाई पक्राउ परेको छ ।
Read more
-
Year of Publication:
2 January 2024 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने उद्देश्यले पूर्व–प्रस्थान अभिमुखीकरण तालिम शुल्क बढाएको बताएको छ।
Read more
-
Year of Publication:
2 January 2024 | Setopati
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इपिएस अन्तर्गत पानीजहाज निर्माण (शीप बिल्डिङ) क्षेत्रमा आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रमा पनि आवेदन दिन सकिने व्यवस्था गर्न लागेको बताएको छ।
Read more
GET IN TOUCH