-
Year of Publication:
3 January 2024 | Setopati
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज (मंगलबार) नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तइयोङसँग भाषा परीक्षा विवादसम्बन्धी पछिल्लो घटनाबारे छलफल गरेको छ।
Read more
-
Year of Publication:
3 January 2024 | Setopati
Published by: CESLAM
१० करोड रुपैयाँ ठगेको आरोपमा सी स्टार ट्रेनिङ सेन्टरका सञ्चालक पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
3 January 2024 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले पानीजहाज निर्माण क्षेत्रमा (शीप बिल्डिङ) सहभागी परीक्षार्थीका लागि उत्पादन क्षेत्रमा परीक्षा फारम भर्ने समय थप गरेको छ।
Read more
-
Year of Publication:
3 January 2024 | Nagarik
Published by: CESLAM
स्वदेशमा रोजगारी नपाउँदा धेरै युवा बिदेसिने गरेका छन्। वैदेशिक रोजगारी नेपाली युवाका लागि रहर नभई बाध्यता हो।
Read more
-
Year of Publication:
3 January 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भन्दै रु १० करोडभन्दा बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
3 January 2024 | Naya Patrika
Published by: CESLAM
आकर्षक तलबसहित वैदेशिक रोजगारीका लागि युरोपमा पठाइदिने जनाउँदै रु. १९ लाख ६० हजार ठगी गरेको अभियोगमा प्रहरीले मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
3 January 2024 | Naya Patrika
Published by: CESLAM
युक्रेनसँगको लडाइँमा रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
3 January 2024 | Naya Patrika
Published by: CESLAM
भिजिट भिसामा मानव तस्करी गरेको आरोपमा पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अधिकृत नरवीर खड्काविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा दायर गरेको छ ।
Read more
-
Year of Publication:
3 January 2024 | Gorkhapatra
Published by: CESLAM
साउदी अरबको रोजगारदाता कम्पनीले पाँच वर्षअघि नेपाली श्रमिकलाई नदिएको पारिश्रमिक र अन्य सुविधाबापतको रकम दिन बोलाएको छ ।
Read more
-
Year of Publication:
3 January 2024 | Gorkhapatra
Published by: CESLAM
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया भाषाको विषयमा अदालतको आदेशपछि नेपाल सरकारले उत्पादन क्षेत्रमा पुनः आवेदन दिनेबारे गरेको निर्णयमा सकारात्मक प्रतिक्रिया आएको छ ।
Read more
-
Year of Publication:
3 January 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीमा दक्ष भएर विदेश जाने युवाको सङ्ख्या क्रमशः बढेको छ ।
Read more
-
Year of Publication:
3 January 2024 | Kantipur
Published by: CESLAM
भाषा परीक्षामा देखिएको विवाद नेपाल र कोरियाबीचको प्राविधिक समितिको बैठकले टुंग्याउने भएको छ ।
Read more
-
Year of Publication:
3 January 2024 | Kantipur
Published by: CESLAM
अबका युवाहरूलाई कसैकोमा कसरी जागिर खाने भन्दा पनि कसरी रोजगारीको सिर्जना गर्ने भन्ने शिक्षा सिकाउनुपर्ने अमेरिकाको हार्बर्ड विश्वविद्यालयका पूर्वविद्यार्थी विवेक बस्नेतले बताएका छन् ।
Read more
-
Year of Publication:
3 January 2024 | Kantipur
Published by: CESLAM
रुसी सेनामा भर्ती भएका थप तीन नेपालीको मृत्यु भएको छ । योसँगै रुस–युक्रेन युद्धमा ज्यान गुमाउने नेपालीको संख्या १० पुगेको छ ।
Read more
-
Year of Publication:
3 January 2024 | Kantipur
Published by: CESLAM
श्रम बजारलाई कस्तो जनशक्ति चाहिएको भन्ने विषयमा सरकार र निजी क्षेत्रसँग छलफल थालेको विश्वविद्यालयका पदाधिकारीले दाबी गरेका छन् ।
Read more
-
Year of Publication:
3 January 2024 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने बहनामा लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
Read more
-
Year of Publication:
3 January 2024 | Annapurna Post
Published by: CESLAM
रुसी सेनामा भर्ना भएका थप ३ जनाको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयलले रुसी सेनामा भर्ना भएका थप ३ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ।
Read more
GET IN TOUCH