-
Year of Publication:
8 January 2024 | Annapurna Post
Published by: CESLAM
जनवरी ५ मा लन्डन उत्रनु दुई दिनअघि मुकेश महतोले फेसबुक ग्रुप ‘नेप्लिज इन यूके’ लेखे, ‘एक महिनादेखि खोज्दा पनि मैले कोठा पाउन सकिन।
Read more
-
Year of Publication:
8 January 2024 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगार बोर्डले श्रम सम्झौताविपरीत प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर उठाउने गरी एक निजी मलेसियन कम्पनीसँग सम्झौता गरेको छ ।
Read more
-
Year of Publication:
8 January 2024 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोपमा संस्थागत (म्यानपावर कम्पनीमार्फत) कामदार पठाउने कानुनी बाटो खोलिदिएको छ ।
Read more
-
Year of Publication:
8 January 2024 | Kantipur
Published by: CESLAM
चालु आर्थिक वर्षको पहिलो महिना चार महिनामा (साउनदेखि कात्तिकसम्म) वैदेशिक अध्ययनमा करिब साढे ३८ अर्ब रुपैयाँ बाहिरिएको छ ।
Read more
-
Year of Publication:
8 January 2024 | Gorkhapatra
Published by: CESLAM
दक्षिण कोरियाका लागि उत्पादनतर्फको कोरियन भाषा परीक्षा (इपिएस) मा थप २० हजार ९०४ जनाले आवेदन दिएका छन् ।
Read more
-
Year of Publication:
8 January 2024 | Naya Patrika
Published by: CESLAM
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले पोखराबाट तीनजनालाई पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
8 January 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएको अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन छन् ।
Read more
-
Year of Publication:
8 January 2024 | Nagarik
Published by: CESLAM
युद्धग्रस्त रुस र युक्रेन दुवै देशलाई सरकारले श्रम स्वीकृतिमा रोक लगाएको छ।
Read more
-
Year of Publication:
8 January 2024 | Nagarik
Published by: CESLAM
आफ्नो लैंगिक तथा यौनिक अल्पसंख्यक पहिचान लुकाएर वैदेशिक रोजगारीमा जाने मानिस धेरै छन्। उनीहरू बाध्यताले यसो गर्छन्।
Read more
-
Year of Publication:
8 January 2024 | Nagarik
Published by: CESLAM
झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन्।
Read more
-
Year of Publication:
8 January 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारको विकल्पको रुपमा साना तथा मझौला उद्यमीहरुको संख्या बढाउनुपर्नेमा एक कार्यक्रमका सहभागीहरूले जोड दिएका छन्।
Read more
-
Year of Publication:
8 January 2024 | Setopati
Published by: CESLAM
दक्षिण कोरिया जान पानीजहाज निर्माण (शीप बिल्डिङ) को परीक्षामा सहभागी २० हजार ९०४ जनाले उत्पादन क्षेत्रतर्फको परीक्षाका लागि आवेदन दिएका छन्।
Read more
-
Year of Publication:
8 January 2024 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि २० वर्षअघि मलेसिया गएका अर्जुनधारा–११ का विनोद विश्वकर्मा १६ वर्षदेखि सम्पर्कविहीन भएका छन् । उनी २०६० सालमा २२ वर्षका उमेरमा मलेसिया गएका थिए ।
Read more
-
Year of Publication:
8 January 2024 | Annapurna Post
Published by: CESLAM
प्रायः नेपाली महिला विदेशमा घरेलु कामदारका रूपमा वा केयरगिभरका रूपमा त्यहाँ जाने गरेको पाइन्छ।
Read more
-
Year of Publication:
8 January 2024 | Annapurna Post
Published by: CESLAM
काठमाडौं रिङरोडको लम्बाइ जम्मा २७ किलोमिटर छ। रिङरोडको एकफेरोभित्रै मुलुकको गृह प्रशासन, सुरक्षा निकाय र तिनका अंगहरू सधैं ‘हाई अलर्ट’ मा हुन्छन्।
Read more
-
Year of Publication:
8 January 2024 | Nagarik
Published by: CESLAM
भौगौलिक रूपमा ८००० किलोमिटर सिधा दूरी रहेको प्यासिफिक समुद्रले घेरिएको मुलुक अस्ट्रेलियासँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको ६४ वर्ष भएको छ।
Read more
-
Year of Publication:
8 January 2024 | The Rising Nepal
Published by: CESLAM
President Ramchandra Paudel has expressed his concern over what he called the villages turning empty due to outmigration in lack of dignified employment and income opportunities,
Read more
GET IN TOUCH