s

  • Less outsourcing frauds reach tribunal

    Year of Publication: 9 August 2011 | The Himalayan Times

    Published by: CESLAM

    Access to justice is still a daydream to hundreds of youth suffering from outsourcing fraud. Foreign Employment Tribunal – a semi-judicial body – received only 10 per cent of the total 1,204 ...

    Read more

  • Migrant workers to be included on voter list

    Year of Publication: 9 August 2011 | The Himalayan Times

    Published by: CESLAM

    Election Commissioner Ayodhi Prasad Yadav informed that the Election Commission is preparing to include 2.2 million Nepali migrant workers in its updated voter list.

    Read more

  • पुनः श्रम स्वीकृति लिनु पर्ने व्यवस्था खारेज गर्न माग

    Year of Publication: 8 August 2011 | Kantipur

    Published by: CESLAM

    विदेशमा कार्यरत नेपाली कामदारको पुनः श्रम स्वीकृति लिने व्यवस्था खारेजी हुनुपर्ने गैरआवासीय नेपाली संघको मागलाई श्रम मन्त्रालयले अस्वीकार गरेको छ ।

    Read more

  • Saudi crunch tailor-made for Nepali maids

    Year of Publication: 8 August 2011 | The Himalayan Times

    Published by: CESLAM

    Acute shortage of domestic helps in Saudi Arabia, following a ban on Indonesian and Filipino housemaids last month, is likely to open doors for Nepali women.

    Read more

  • हङ्कङमा रोजगार भिसा फुकुवा गर्न दबाब

    Year of Publication: 7 August 2011 | Kantipur

    Published by: CESLAM

    हङकङमा नेपाली कामदारका लागि प्रतिबन्धित रोजगारी भिसा फुकुवा गराउन दवाबमूलक अभियानै थालिएको छ।

    Read more

  • Agencies jump on bandwagon with rise IN LABOUR EXPORTS

    Year of Publication: 6 August 2011 | The Kathmandu Post

    Published by: CESLAM

    WITH the number of Nepali migrant workers flying out increasing by the year, more and more manpower agencies are entering the foreign employment business.

    Read more

  • जेएमई रेमिट्यान्सद्वारा कारोबार सुरु

    Year of Publication: 5 August 2011 | Kantipur

    Published by: CESLAM

    जापान मनी एक्स्प्रेस -जेएमई) रेमिट्यान्स कम्पनीले नेपालमा कारोबार थालेको छ । जापानमा नेपालीको लगानीमा स्थापित पहिलो कम्पनी जेएमईले त्यहाँ एक वर्षदेखि कारोबार गर्दै आएको थियो ।

    Read more

  • जिसिसीद्वारा छनोट स्वास्थ्य संस्थाको काममा रोक

    Year of Publication: 5 August 2011 | Kantipur

    Published by: CESLAM

    साउदी अरेबिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणका लागि गल्फ कोअपरेसन काउन्सिल (जिसिसी) आफैंले छनोट गरेका सात संस्थाको कामकारबाहीमा रोक लगाएका छ ।

    Read more

  • कोमामै स्वदेश ल्याइयो शान्तिलाई

    Year of Publication: 5 August 2011 | Kantipur

    Published by: CESLAM

    १९ वर्षको उमेरमा शान्ति आफन्त गोपीमाया दोङ र प्रतिमान रुम्बामार्फत घरेलु कामदारको रूपमा कुबेत गएकी थिइन् । उनी गएको एक वर्षमै दुर्घटनामा परिन् ।को आँखाभरि आँसुले ढाकेको थियो । छोरी शान्तिमाया दोङलाई ...

    Read more

  • कामदारको आत्महत्याप्रति कम्पनीद्वारा क्षमा

    Year of Publication: 5 August 2011 | Kantipur

    Published by: CESLAM

    कोरियामा कम्पनीको मानसिक यातना खप्न नसकेर एक नेपाली कामदारले आत्महत्या गर्न पुगेको घटनाप्रति कम्पनी प्रशासनले क्षमा माग्दै पीडित परिवारलाई क्षतिपूर्ति दिएको छ।

    Read more

  • कोरियाले थप ३ हजार लैजाने

    Year of Publication: 4 August 2011 | Kantipur

    Published by: CESLAM

    दक्षिण कोरियाले आगामी वर्ष रोजगार अनुमति प्रणाली -इपिएस) मार्फत १० हजार नेपाली कामदार लैजाने भएको छ । कोरियाली रोजगारदाता नेपाली कामदारका कामबाट सन्तुष्ट भएकाले ३ हजार बढाएर १० हजार नेपाली लैजाने भएको ...

    Read more

  • कुवेतमा मृत्यु भनिएकी जीवितै

    Year of Publication: 2 August 2011 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारीका क्रममा कुवेतमा दुर्घटनामा मृत्यु भएको भनिएकी एक महिला गाउँमा जीवितै छन् ।

    Read more

  • Right to settle

    Year of Publication: 2 August 2011 | The Kathmandu Post

    Published by: CESLAM

    he news that retired Gurkha soldiers are finding their newly settled lives in the UK an “uphill struggle,” is telling of a very familiar story: that of immigrants’ move to a new ...

    Read more

  • Hong Kong groups in drive to help Nepalis

    Year of Publication: 2 August 2011 | The Kathmandu Post 

    Published by: CESLAM

    TWO Hong Kong-based oganisations working for the rights and welfare of Nepali domestic workers have initiated a campaign to press authorities to lift the employment visa prohibition for Nepali citizens.

    Read more

  • पासपोर्ट लिएर विदेश नपठाउने नियन्त्रणमा

    Year of Publication: 1 August 2011 | Kantipur

    Published by: CESLAM

    विदेश पठाइदिने भन्दै पासपोर्ट लिएर महिनौंसम्म झुलाउने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ६ देखि १० महिनाअघि पासपोर्ट लिएर पनि विदेश नपठाएपछि पीडितको ठगी गर्न खोजेको उजुरीका आधारमा प्रहरीले ललितपुर उपमहानगरपालिका-४ का ...

    Read more

  • देश-विदेश: साउदी-ओमानमा १२ वर्ष

    Year of Publication: 1 August 2011 | Kantipur

    Published by: CESLAM

    दक्षिण-पश्चिम एसियाको एउटा कुनोजस्तो लाग्ने अरब मुलुक ओमानमा आज ४० हजार नेपालीको बसोबास पुगेको छ भन्दा आश्चर्य लाग्न सक्छ ।

    Read more

  • दक्षिण कोरियाद्वारा पारिश्रमिक वृद्धि

    Year of Publication: 1 August 2011 | Kantipur

    Published by: CESLAM

    नेपाली कामदारको लागि आर्कषक गन्तव्य बनेको दक्षिण कोरियाले सन् २०१२ देखि कामदारको न्यूनतम पारिश्रमिक ६ प्रतिशतले बढाउने निर्णय गरेको छ । यसले नेपालीका साथै अन्य कामदारको न्यूनतम पारिश्रमिकमा झन्डै ४ हजार वृद्धि ...

    Read more

;