s

  • नराम्रो छवि, सुधार आशा

    Year of Publication: Published on: 19 November 2011 | Kantipur

    Published by: CESLAM

    मुलुकमा ँउचित’ रोजगारीको व्यवस्था नहुँदा साधारण शिक्षितदेखि पढेलेखेकासम्म वैदेशिक रोजगारीतिर आकषिर्त भएका छन् तर वैदेशिक रोजगारमा दलाल रोजगारदाता कम्पनीबाट पाइने दुःखका कारण धेरैले विदेश गाइहाल्ने आँट गर्न सकेका छैनन् ।

    Read more

  • साउदीले हस्तलिखित राहदानीलाई भिसा दिएन

    Year of Publication: 19 November 2011 | Kantipur  

    Published by: CESLAM

    साउदी अरबले हस्तलिखित राहदानीलाई भिसा दिन अस्वीकार गरेपछि खाडीका विभिन्न मुलुक आवातजावत गर्ने र त्यहीँ कार्यरत नेपाली कामदारहरू बेरोजगारीको समस्यामा पर्न थालेका छन् ।

    Read more

  • NHPF calls off strikes

    Year of Publication: 19 November 2011 | The Himalayan Times

    Published by: CESLAM

    Medical centres providing medical check up facilities to migrant workers called off their indefinite strikes on Friday after Department of Commerce assured to take action against Gulf Cooperation Council (GCC) approved medical ...

    Read more

  • FIFA warned to make sure Qatar respects workers rights

    Year of Publication: 18 November 2011 | The Kathmandu Post

    Published by: CESLAM

    FIFA will be warned by labour organisations that it faces an international campaign to move the 2022 World Cup from Qatar unless it ensures the host nation respects workers’ rights.

    Read more

  • Facebook boon for disabled

    Year of Publication: 18 November 2011 | The Kathmandu Post

    Published by: CESLAM

    Social networking site Facebook has turned out to be a boon for differently-abled people at Parbat Ranipani VDC-6 in Kaski. Bal Bahadur Pariyar, whose five daughters are disabled, has received Rs 1 million ...

    Read more

  • Passport regulation: S Arabia ban hits Nepali workers

    Year of Publication: 18 November 2011 | The Kathmandu Post 

    Published by: CESLAM

    The decision of Saudi Arabia authority to stop visa issuance to people possessing hand-written passports has hit Nepali migrant workers based in different Persian Gulf Arab states.

    Read more

  • अनुचित दबाब

    Year of Publication: 18 November 2011 | Kantipur 

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागले पूर्व श्रम स्वीकृतिअनुरूपको कम्पनी, काम र तलब सुविधा नभएको अवस्थामा अन्तिम श्रम स्वीकृति दिन बन्द गरेपछि व्यवसायीहरू अत्तालिएका छन् र विभागका नवनियुक्त महानिर्देशक पूर्णचन्द्र भट्टराईमाथि अनावश्यक दबाब दिने अत्यन्तै ...

    Read more

  • फेसबुकले जुटायो ११ लाख

    Year of Publication: 18 November 2011 | Kantipur 

    Published by: CESLAM

    इजरायलमा कार्यरत बाँके कोहलपुरका सूर्य बस्यालले युट्युवमा भेटिएको अपांगसम्बन्धी भिडियो फेसबुक स्टाटसमा राखे । र, लेखे- 'अपांगलाई सहयोग गर्न पाए उनीहरू र परिवारको आँसु र व्यथामा राहत मिल्ने थियो ।'

    Read more

  • नक्कली राहदानीसहित भारतीय महिला पक्राउ

    Year of Publication: 17 November 2011 | Kantipur 

    Published by: CESLAM

    प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले भारत, बरमेटोकल नाम्पिmङ सिक्किमकी प्रीति राईलाई पक्राउ गरेको हो । उनले नवलपरासी पञ्चनगर-२ की सावित्रीकुमारी क्षेत्रीको ३३९५११५ नम्बरको राहदानीमा फोटो परिवर्तन गरेर बोकेको प्रहरीले जनाएको छ ...

    Read more

  • गैरकानुनी श्रम स्वीकृति दिइरहन व्यवसायीको दबाब

    Year of Publication: 17 November 2011 | Kantipur 

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागबाट गैरकानुनी रूपमा हुँदै आएको श्रम स्वीकृति रोकिएपछि त्यसलाई निरन्तरता दिन व्यवसायीहरूले दबाब दिँदै आएका छन् ।

    Read more

  • अमेरिकाबाट शव ल्याएर दाहसंस्कार

    Year of Publication: 17 November 2011 | Kantipur

    Published by: CESLAM

    अमेरिकाको ओहायोमा सडक दुर्घटनामा मृत्यु भएका संखुवासभाका विद्यार्थी मुकेश डाँगीको चैनपुरमा बुधबार अन्तिम संस्कार गरिएको छ ।

    Read more

  • Woman held with forged passport

    Year of Publication: 17 November 2011 | The Himalayan Times

    Published by: CESLAM

    The Central Investigation Bureau of Nepal Police has arrested Preeti Rai Subba of Sikkim, India, for using a forged Nepali passport to go abroad for employment. 

    Read more

  • यात्रुको राहदानी कर्मचारीको खल्तीमा

    Year of Publication: 17 November 2011 | Nagarik

    Published by: CESLAM

    भारत सिक्किमकी प्रीति राई-सुब्बा अर्काको राहदानीमा कुबेत पुगेकी थिइन्। उनले आफ्नो तस्बिर टाँसेको राहदानी नवलपरासीकी सावित्रीकुमारी क्षेत्रीको थियो।

    Read more

  • Plea to Issue Labour Card

    Year of Publication: 17 November 2011 | The Himalayan Times

    Published by: CESLAM

    Non-Resident Nepali Association (NRNA) urged the government to issue labour card for migrant workers.

    Read more

  • गैरकानुनी कामदार पठाउन म्यानपावर व्यवसायीको दबाब

    Year of Publication: 17 November 2011 | Nagarik 

    Published by: CESLAM

    गैरकानुनी रुपमा कामदार पठाउने कार्यलाई वैदेशिक रोजगार विभागले रोक लगाएपछि व्यवसायी दबाबमा उत्रेका छन् । विभागले पूर्व स्वीकृतिमा एउटा कम्पनी र अन्तिम स्वीकृतिमा अर्को पेस गर्ने कार्यलाई रोक लगाएको छ।   

    Read more

  • साउदीमा नेपाली युवती बलात्कृत

    Year of Publication: 16 November 2011 | Kantipur

    Published by: CESLAM

    घरेलु कामदारका रूपमा साउदी अरब पुगेकी एक नेपाली युवती सामूहिक बलात्कारमा परेकी छन् । उनको ढाड र खुट्टासमेत भाँचिएको छ ।

    Read more

  • मलेसियाले कामदारको पारिश्रमिक बढाउने

    Year of Publication: 16 November 2011 | Kantipur

    Published by: CESLAM

    मलेसियाले सबै कामदारहरूका लागि तलब बढाउने अन्तिम तयारी गरेको छ । 'राष्ट्रिय न्यूनतम तलब' तोक्ने बारे मस्यौदा तयार पार्न सरकारद्वारा गठित एक परामर्श समितिले यसबारे विस्तृत अध्ययन गरिरहेको र यसै वर्षको अन्त्यसम्ममा ...

    Read more

;