s

  • Bangladeshis enter Kuwait as Nepalis; 36 held

    Year of Publication: 2 May 2012 | The Himalayan Times

    Published by: CESLAM

    As many as 36 Bangladeshi nationals have been arrested in Kuwait with Nepali passports, Nepal’s local mission and media reported today.

    Read more

  • वैदेशिक रोजगारमा ठगी रोक्न वैशाखदेखि नयाँ व्यवस्था

    Year of Publication: 2 April 2012 | Kantipur

    Published by: CESLAM

    श्रम मन्त्रालयले वैदेशिक रोजगारीमा जाने क्रममा म्यानपावर एजेन्सीले नेपाली कामदारलाई झुक्याएर गर्ने ठगीलाई नियन्त्रण गर्न वैसाखदेखि नयाँ व्यवस्था लागू गर्ने भएको छ । 

    Read more

  • अवैध रूपमा हाउसमेड पठाउन सक्रिय

    Year of Publication: 2 April 2012 | Kantipur

    Published by: CESLAM

    चाइनिज रेस्टुरेन्टमा काम गर्न संयुक्त अरब इमिरेट्स -युएई) उड्नुअघि सिन्धुपाल्चोककी डोल्मा लामाको हातमा श्रम स्वीकृतिपत्र, आधिकारिक भिसा, करारपत्र र टिकट थियो । 

    Read more

  • श्रमस्वीकृतिमा 'कलिङ भिसा' अनिवार्य

    Year of Publication: 2 April 2012 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागले मलेसिया जाने कामदारलाई श्रम स्वीकृति दिन आइतबारदेखि 'कलिङ भिसा' अनिवार्य गरेको छ । मलेसिया वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको प्रमुख गन्तव्य हो ।

    Read more

  • S Korea demands more workers

    Year of Publication: 2 April 2012 | The Himalayan Times

    Published by: CESLAM

    South Korea made a demand for 4,033 workers in the last three months. It has speeded up hiring Nepalis under theEmployment Permit System (EPS) in the recent past.

    Read more

  • सकस दिँदै लन्डन सपना

    Year of Publication: 31 March 2012 | Nagarik 

    Published by: CESLAM

    बिहानको सात बज्दै थियो। उत्तरपूर्वी लन्डनको उलविइच पार्कमा ढाका टोपी लगाएका केही वृद्धहरू गफिँदै थिए। पार्कको मध्यभागमा राखिएको 'वाइड स्त्रि्कन' टेलिभिजनमा लन्डन ओलम्पिकको झलक प्रसारण हुँदै थियो। म्याग्दी देवीस्थानका कर्णबहादुर पुन, ७१, ...

    Read more

  • 118 held with fake passports in 2 months alone

    Year of Publication: 31 March 2012 | Republica 

    Published by: CESLAM

    The Department of Immigration (DoI) has seized 118 fake Nepali passports in the last two months alone, indicating that handwritten passports continue to be misused both by Nepali nationals and foreigners.

    Read more

  • विदेशमा बन्धक जीवन

    Year of Publication: 31 March 2012 | Nagarik

    Published by: CESLAM

    मनकुमारी ढुंगेल चार महिनादेखि श्रीमानको मुक्तिका लागि छट्पटाइरहेकी छन्। तीनवर्षे छोरी च्यापेर भौंतारिन्छिन्। आज आउँछन् कि भोलि भनेर बाटो हेर्छिन्। तर, श्रीमानको फर्कने ठेगान छैन।

    Read more

  • परिचयपत्र नहुदा साउदीबाट नेपाली फर्कन पाएनन्

    Year of Publication: 30 March 2012 | Kantipur 

    Published by: CESLAM

    परिचय पत्र नबनाई काममा लगाइएका ६५ नेपाली कामदार साउदी अरबबाट फर्किन पाएका छैनन् ।

    Read more

  • अमेरिकामा नेपाली युवतीलाई १० वर्ष जेल

    Year of Publication: 30 March 2012 | Kantipur 

    Published by: CESLAM

    नवजात शिशु हत्याको अभियोगमा अमेरिकामा एक नेपाली महिलालाई दस वर्ष जेल सजाय तोकिएको छ । न्युयोर्कको क्विसमा बस्दै आएकी २३ वषर्ीया दाबा लामालाई क्विस सुपि्रम कोर्टका न्यायाधीश लेनोरा जेराल्डले उक्त सजायको फैसला ...

    Read more

  • Fraudsters taking migrant workers for a ride as DoFE undermanned

    Year of Publication: 29 March 2012 | The Kathmandu Post

    Published by: CESLAM

    A problem of inadequate staff is pegging back the Department of Foreign Employment from monitoring illegally operated manpower business, leading to perpetual rise in the number of fraud cases over the year.

    Read more

  • अस्ट्रेलियाले भिसा नीति खुकुलो पार्‍यो

    Year of Publication: 28 March 2012 | Nagarik

    Published by: CESLAM

    अस्ट्रेलिया सरकारले उच्च शिक्षामा अन्तर्राष्ट्रिय क्षेत्रका विद्यार्थीको पहुँच पुर्‍याउन भिसा नीति खुकुलो पारेको छ। अप्रिल १ देखि लागु हुने स्ट्रिमलाइन्ड भिसा नीतिमा उच्च शिक्षा हासिल गर्न अस्ट्रेलिया जाने विद्यार्थीले अब धेरै कागजात ...

    Read more

  • Un-feathered cap

    Year of Publication: 28 March 2012 | Republica

    Published by: CESLAM

    Due to the dearth of job opportunities and low wages, thousands of people, mostly youths, seek employment abroad each year. Historically, people sought employment in the Indian and British armies and the ...

    Read more

  • 3 Nepali workers killed in Bahrain accident

    Year of Publication: 26 March 2012 | The Kathmandu Post

    Published by: CESLAM

    Three Nepali migrant workers were killed in a road accident in Bahrain on Friday. Bel Bahadur Pun, 47, Kul Prasad Pun Phakami, 23, and Tuka Raj Thapa, 22, were hit by a ...

    Read more

  • Nepali cleaner shortlisted for national award

    Year of Publication: 25 March 2012 | Republica

    Published by: CESLAM

    A CLEANER who works tirelessly to help Nepali residents struggling with English has been shortlisted for a national award for going 'above and beyond' the call of duty.

    Read more

  • 'मानव तस्करी' गर्ने ४९ जनालाई कारबाहीको तयारी

    Year of Publication: 24 March 2012 | Kantipur

    Published by: CESLAM

    साउदी अरबस्थित नेपाली दूतावासले वैदेशिक रोजगारको नाममा अवैध रूपमा नेपाली महिलालाई लैजाने गिरोहलाई कारबाही गर्न सरकारलाई सूची पठाएको छ । 

    Read more

  • ऊ गयो ओमान

    Year of Publication: 24 March 2012 | Kantipur

    Published by: CESLAM

    फुर्सद छ भने बानेश्वर आइज न एक छिन् ।' एकाबिहानै मेरो मोबाइलको इन्बक्समा यस्तो एउटा मेसेज आयो । एकजना पुरानो साथीले पठाएको रहेछ । उसको मेसेजसँगै स्मृतिको खाताबाट सम्झनाका तस्बिर पनि पल्टिए ...

    Read more

;