s

  • रेमिट्यान्सको रकमबाट खेती गर्ने जमिन

    Year of Publication: 14 August 2012 |  Kantipur 

    Published by: CESLAM

    वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सको अधिकांश रकम घर बनाउन र दैनिक आवश्यकता धान्न प्रयोग भइरहेका बेला धनुषामा भने नयाँ क्रम देखिएको छ । राष्ट्र बैंकको जनकपुर कार्यालयले गरेको एक अध्ययनले विदेशबाट आउने रकमबाट ...

    Read more

  • कतारमा १२ सय रियाल तलब पुर्यानउन सिफारिस

    Year of Publication: 14 August 2012 | Kantipur

    Published by: CESLAM

    कतार आउने कामदारको तलब कम भएको भन्दै यहाँको नेपाली दुताबासले बृद्धि गर्ने निर्णय गरेको छ । कतार नेपाली कामदारको प्रमुख गन्तब्य हो ।

    Read more

  • When foreign employment causes family tension

    Year of Publication: 13 August 2012 | The Himalayan Times

    Published by: CESLAM

    Foreign employment helps a lot to Mahotari residents as it makes them feel financially secured. But there’s a flip side to it: Their families, specially the women, spend the days in anguish. Nearly ...

    Read more

  • Death price for migrant alcoholism in Gulf

    Year of Publication: 12 August 2012 | The Kathmandu Post

    Published by: CESLAM

    Nepali migrant workers working in three Gulf states are paying a high price for their alcohol consumption. Alcohol, banned in Saudi Arabia, Qatar and the United Arab Emirates, is swiftly emerging as ...

    Read more

  • National labour welfare fund lies idle for over one decade

    Year of Publication: 12 August 2012 | The Himalayan Times

    Published by: CESLAM

    Though National Labour Welfare Fund has collected Rs 3.25 billion since 2000, it has not been able to carry out a single welfare activity for more than a decade.

    Read more

  • 'दूतावासले मजदुर हकहितमा काम गरेन'

    Year of Publication: 11 August 2012 | Kantipur

    Published by: CESLAM

    नेपालीको हक हित सुरक्षित गर्न खोलिएको दूतावासले कामदारका विषयमा कुनै काम नगरेको त्यहाँ रहेका मजदुरको गुनासो रहेको छ ।

    Read more

  • मादागास्करबाट ६ जनाको समूह आज काठमाडौं आइपुग्ने

    Year of Publication:  11 August 2012 | Nagarik

    Published by: CESLAM

    सरकारले दक्षिण अफ्रिकी राष्ट्र मादागास्करमा अलपत्र परेका २१ जनामध्ये ६ जनालाई उद्धार गरी हिजो काठमाडौं ल्याएको छ भने अन्य ६ जनाको समुह शनिबार काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

    Read more

  • विदेश पठाउने भन्दै डेढ करोड ठगी

    Year of Publication: 11 August 2012 | Kantipur

    Published by: CESLAM

    अमेरिका, क्यानाडा र नर्वे पठाएर जागिरसमेत दिने लोभ देखाउँदै राजधानीको एक शैक्षिक परामर्शदाता संस्थाले ४४ युवाबाट १ करोड ५५ लाख रुपैयाँ ठगी गरेको छ । शैक्षिक परामर्श गर्ने संस्थालाई वैदेशिक रोजगारका लागि ...

    Read more

  • नेपाली मलेसियामा अलपत्र

    Year of Publication: 12 August 2012 | Kantipur 

    Published by: CESLAM

    वैदेशिक रोजगारको सिलसिलामा गएका ६ नेपाली मलेसियामा अलपत्र परेका छन् । मेनपावर कम्पनीले तोकेर पठाएको मलेसिया स्थित कम्पनीमा काम नपाएपछि उनीहरू अलपत्र परेका हुन् ।

    Read more

  • 12 Nepalis stranded in Madagascar rescued

    Year of Publication: 11 August 2012 | Republica

    Published by: CESLAM

    The government with help from International Organization for Migration (IOM) has recued 12 of the nearly two dozen Nepalis stranded in the African nation of Madagascar for the past five months. The rescued ...

    Read more

  • Migrant workers laughing all the way to the bank as dollar rises

    Year of Publication: 11 August 2012 | The Kathmandu Post

    Published by: CESLAM

    Aise in the exchange rate of the US dollar vis-à-vis the Nepali rupee has delighted Nepali migrant workers here as the value of the remittance they are sending back to their families ...

    Read more

  • Nepal women banned from Middle East over exploitation

    Year of Publication: 10 August 2012 | BBC

    Published by: CESLAM

    Common complaints include physical and sexual abuse, poor conditions and non-payment of salaries. The move comes 18 months after the government ended a 12-year ban on women working in Gulf countries. It ...

    Read more

  • अमेरिकामा सामाजिक सुरक्षा नम्बर नपाउनाको पीडा

    Year of Publication: 10 August 2012 | Nagarik

    Published by: CESLAM

    "कुनै ठाउँमा काम खोज्न जाउँ, सामाजिक सुरक्षा नम्बर (सोसियल सेक्युरिटी नम्बर) माग्छ, आफूसँग छैन, काम पनि चाहिएको छ तर हामीलाई यहाँको सरकारले त्यस्तो नम्बर दिँदैन"- यो डिपेन्डेन्ट भिसामा अमेरिका आएकी विराटनगरकी निमा ...

    Read more

  • Seven Nepalis arrested in Costa Rica

    Year of Publication: 10 August 2012 | Republica

    Published by: CESLAM

    Authorities in Costa Rica have arrested seven Nepali nationals for illegally entering into the Latin American country on Thursday. 

    Read more

  • कामदारले सप्लायरबाट तलब पाएनन्

    Year of Publication: 10 August 2012 | Kantipur

    Published by: CESLAM

    काममा लगाउने नेपाली सप्लायरबाट महिनौं काम गरेको तलब नपाएपछि ५० जना नेपाली कामदारको जीवनयापन कठिन बनेको छ ।

    Read more

  • अमेरिका तस्करी हुँदै गरिएका नेपाली कोस्टारिकामा समातिए

    Year of Publication: 10 August 2012 | Nagarik

    Published by: CESLAM

    मानव तस्करहरूले अमेरिका लैजाँदै गरेका ७ जना नेपाली ल्याटिन अमेरिकी राष्ट्र कोस्टारिका र पानामाको सीमामा पक्राउ परेका छन्।

    Read more

  • कोरियामा नेपाली मृत फेला

    Year of Publication: 10 August 2012 | Kantipur

    Published by: CESLAM

    ईपीएसमार्फत रोजगारीका लागि कोरिया आएका एक नेपाली बिहीबार मृत अवस्थामा फेला परेका छन् । इलाम माबु-८ का ३२ वषर्ीय सिद्धिप्रसाद राई आफ्नै कम्पनीमा मृत फेला परेका हुन् । 

    Read more

;