s

  • Japan says sorry to wrongly-jailed Nepal man

    Year of Publication: 11 November 2012 : The Bangkok Post

    Published by: CESLAM

    Japan on Friday offered a public apology to a Nepalese man who spent 15 years in jail for a murder he did not commit.

    Read more

  • Stemming the tide

    Year of Publication: 11 November 2012 | Republica

    Published by: CESLAM

    On any given day, at least twice, the departure terminal in Kathmandu’s Tribhuwan International Airport fills up with crowds of young Nepalis leaving the country to find better economic opportunities elsewhere. At ...

    Read more

  • विदेशको ठक्करले दाजुभाइ बने सफल किसान

    Year of Publication: 11 November 2012 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारमा जान खोज्दा सरोजमणि अधिकारीको ऋण खोजेको झन्डै ३० लाख रुपैयाँ गुम्यो । आफ्नै कमजोरीले दलाललाई विश्वास गर्दा रकम डुबेपछि उनले स्वदेशीमै कृषि फार्म स्थापना गरे । अहिले उनी सफल किसान ...

    Read more

  • एनआरएनद्वारा ४० करोडमा रिसोर्ट

    Year of Publication: 11 November 2012 | Kantipur

    Published by: CESLAM

    ग्रामीण क्षेत्र रूपाकोटमा ४० करोड रुपैयाँको लागतमा एक रिसोर्ट निर्माण हुने भएको छ । एक दशकअघि तय गरिएको पाँचतारे रिसोर्ट देशको बिग्रँदो अवस्थाका कारण अलपत्र परे पनि शुक्रबारबाट भने काम सुरु भएको ...

    Read more

  • 'अध्याँरो महादेश'मा नेपाली

    Year of Publication: 10 November 2012 | Nagarik

    Published by: CESLAM

    ठूलो प्राकृतिक विपत्ति र राजनीतिक उथलपुथलका समयमा मात्रै नाम सुनिने गरेका अफ्रिकी देशहरू पछिल्लो समयमा नेपालीका लागि रोजगारी तथा व्यापारको गन्तव्य बनेका छन्। रोजगारीका लागि डराइडराई अफ्रिका पुगे पनि नेपाली त्यहाा काममा ...

    Read more

  • Workers failing to sign labor contract may have to re-register in job roster

    Year of Publication: 10 November 2012 | Republica

    Published by: CESLAM

    Thousands of Nepalis who were registered in roster for Korean jobs under Employment Permit System (EPS) in 2011 but failed to get the job contract so far would need to re-qualify on ...

    Read more

  • साउदीको क्याम्पमा विवाद

    Year of Publication: 10 November 2012 | Kantipur

    Published by: CESLAM

    खाना खाने बेला मेसमा पालो मिचेको विषयलाई लिएर साउदी अरबीको एक कम्पनीमा भएको झगडापछि क्याम्पबाहिर बसेका नेपाली काममा फर्केका छन् । नेपालीसँग झगडा गर्ने तीन सयभन्दा बढी पाकिस्तानीलाई भने कम्पनीले घर पठाइदिएको ...

    Read more

  • नेपाली कामदार पठाउँदै भारतीय म्यानपावरहरू

    Year of Publication: 9 November 2012 | Kantipur Post

    Published by: CESLAM

    भारतीय म्यानपावर कम्पनीहरूले नेपाल सरकारको श्रम स्वीकृतबेगर गैह्रकानुनी रूपमा नेपाली कामदार पठाउन थालेको खुलेको छ । नेपाली कामदार सबैभन्दा बढी कार्यरत साउदी अरबमा यो समस्या बढी पाइएको त्यहाँस्थित नेपाली राजदूत उदयराज पाण्डेले ...

    Read more

  • Mainali acquitted at last

    Year of Publication: 8 November 2012 | Republica 

    Published by: CESLAM

    The Tokyo High Court on Wednesday acquitted Govinda Prasad Mainali, admitting on the basis of DNA tests that he was totally innocent. Mainali served 15 years in prison in Japan for a ...

    Read more

  • Tokyo court exonerates Govinda Mainali

    Year of Publication: 8 November 2012 | The Kathmandu Post

    Published by: CESLAM

    The Tokyo High Court on Wednesday acquitted Govinda Mainali, who served 15 years of a life sentence for a murder he did not commit. He was acused of killing a Japanese sex ...

    Read more

  • मैनाली निर्दोष

    Year of Publication: 8 November 2012 | Kantipur

    Published by: CESLAM

    जापानी युवती हत्या अभियोगमा १५ वर्षसम्म अनाहक जेल सजाय बेहोरेका गोविन्द मैनाली 'सम्पूर्ण निर्दोष' रहेको फैसला जापानको उच्च अदालतले सुनाएको छ । टोकियोस्थित अदालती इजलासले बुधबार बिहान गोविन्द निर्दोष रहनाको कारणबारे एक ...

    Read more

  • NHRC to hold int’l meet on rights of migrant workers

    Year of Publication: 8 November 2012 | The Kathmandu Post

    Published by: CESLAM

    The National Human Rights Commission (NHRC) of Nepal is set to host an international conference on cooperation between the national human rights institutions (NHRIs) for the protection and promotion of the rights ...

    Read more

  • गोविन्द मैनाली अन्ततः निर्दोष

    Year of Publication: 7 November 2012 | Kantipur 

    Published by: CESLAM

    युवती हत्याको अभियोगमा १५ बर्षसम्म अनाहकको जेल सजाय बेहोर्ने नेपाली गोबिन्दप्रसाद मैनालीलाई जापानको उच्च अदालतले 'सम्पूर्ण रुपमा निर्दोष' रहेको भन्दै अन्तिम न्यायिक फैसला सुनाएको छ ।

    Read more

  • महिला हिंसा र वैदेशिक रोजगार

    Year of Publication: 7 November 2012 | Kantipur

    Published by: CESLAM

    घरको हिंसा र गरिबीले दपेेटिएका धेरै नेपाली महिला वैदेशिक रोजगारमा लाग्न बाध्य छन् । अस्थायी कामदारको रूपमा परिवार र आफ्नो भविष्यलाई आर्थिक टेवा पुर्यामउनमात्र हैन, घरेलु हिंसाबाट मुक्त हुन, लैङ्गकि, सांस्कृतिक, सामाजिक ...

    Read more

  • १५ वर्ष जेल बसेका नेपाली निर्दोष ठहर

    Year of Publication: 7 November 2012 | Nagarik

    Published by: CESLAM

    सन् १९९७ मा भएको हत्याको आरोपमा १५ वर्षसम्म जापानको जेलमा सजाय काटेका नेपाली गोविन्द्प्रसाद मैनालीलाई टोक्यो उच्च अदालतले आज निर्दोष ठहर गर्दै सफाइ दिएको छ। डीएनए प्रमाणको आधारमा ४६ वर्षीय मैनालीलाई निर्दोष ...

    Read more

  • कतारमा छतमा बास

    Year of Publication: 7 November 2012 | Kantipur

    Published by: CESLAM

    दुई तले भवन छ । तर, छतमा सजिलै पुग्न गाह्रो छ । त्यहाँ च्यानल तान्ने छाताहरू छन् । वरिपरि बारिएको छैन । एकापट्टी भागमा थोरै खाली भाग छ । हो, त्यहीं बिस्तारा ...

    Read more

  • Govt vows fair play as 59 companies eye licences

    Year of Publication: 7 November 2012 | The Kathmandu Post

    Published by: CESLAM

    In the wake of the forced resignation of sitting minister Kumar Belbase over graft, the government is looking to issue licences to new overseas employment companies through a fair, transparent and impartial ...

    Read more

;