s

  • देश-विदेश : जो गए, तर फर्केनन्

    Year of Publication: 10 December 2012 | Kantipur

    Published by: CESLAM

    मलेसियाबाट प्रकाशित हुँदै आएको नेपाली खबर साप्ताहिकको गत जुलाई ७ अंकमा एउटा सनसनीपूर्ण समाचार छापिएको छ— 'मलेसियामा करिब ११ सय नेपाली बेपत्ता !' एउटा शुभ बिहानीमा यो समाचार छापियो, सेलायो । क्वालालाम्पुर ...

    Read more

  • २ करोड ठग्ने कन्सल्टेन्सीका सञ्चालक पक्राउ

    Year of Publication: 9 December 2012 | Kantipur

    Published by: CESLAM

    चीनमा चिकित्साशास्त्र पढाउने भन्दै सवा २ करोड रुपैयाँभन्दा बढी ठगी गर्ने कन्सल्टेन्सीका सञ्चालकमध्येका एकलाई प्रहरीले शनिबार पक्राउ गरेको छ । कालिमाटीस्थित एक्टिभ इन्टरनेसनल कन्सल्टेन्सी प्रालिका सञ्चालकमध्येका राजाबहादुर झालाई पाटनबाट पक्राउ गरेको हो ...

    Read more

  • कतारी जेलमा नेपाली

    Year of Publication: 9 December 2012 | Kantipur

    Published by: CESLAM

    ग्वालीचौर-६, बागलुङका ४८ वषर्ीय लोकबहादुर जिसी कतारमा सात वर्षदेखि गाडी चलाउँदै आएका थिए । दोस्रो पटकको छुट्टी सकेर गत डिसेम्बर २६ मा र्फकनेक्रममा दोहा विमानस्थलमा भाङ ल्याएको भन्दै प्रहरीले उनलाई पक्रियो । ...

    Read more

  • कुवेतमा नेपालीका नाममा भारतीय

    Year of Publication: 9 December 2012 | Kantipur

    Published by: CESLAM

    कुवेतस्थित नेपाली दूतावासमा शरण लिन आउने प्रायः महिला भारतीय नागरिक छन् । आफ्नो मुलुकबाट कुवेत छिर्न असजिलो भएपछि नक्कली कागजपत्र बनाएर उनीहरू 'नेपाली' बनेका हुन् ।

    Read more

  • क्याम्पबाट निकालिएका ४० कामदार प्रहरी जिम्मामा

    Year of Publication: 9 December 2012 | Kantipur

    Published by: CESLAM

    महिनौंदेखि तलब नदिई घर जानसमेत वञ्चित गरिएका ४० जना नेपाली कामदारलाई दूतावासले स्थानीय प्रहरीको जिम्मा लगाएको छ । निर्माणमा कामदार उपलब्ध गराउने इन्टि्रग्रेल कम्पनीले 'गैरकानुनी' हैसियत बनाइदिएका उनीहरूलाई क्याम्पमा खाना बस्नसमेत नदिई ...

    Read more

  • Malaysian govt denies legal remedy to migrants

    Year of Publication: 8 December 2012 | The Himalayan Times

    Published by: CESLAM

    Malaysia has been denying legal remedy to migrant workers. A study by the Malaysian Trade Union Congress showed that just six per cent migrant workers have been getting access to a judicial ...

    Read more

  • जो मलेसियामै भासिए

    Year of Publication: 8 December 2012 | Kantipur

    Published by: CESLAM

    नेपालसँग मिल्दोजुल्दो हावापानी भएको मलेसियामा रोजगारीका लागि पुगेका कतिपय युवा घर परिवारसँगको सम्पर्कबाट विहीन हुने गरेका छन् । मलेसियामा नेपाली कामदारको अवस्थाबारे राजधानीमा शुक्रबार सम्पन्न तीन दिने कार्यक्रमका वक्ताले यस तथ्यलाई औंल्याए ...

    Read more

  • कन्टेनर राखेर ओसारिन्छन् नेपाली

    Year of Publication: 7 December 2012 | Kantipur

    Published by: CESLAM

    मानव तस्करको मिलोमतोमा अवैध रूपमा नेपालीलाई जहाजको कन्टेनरभित्र राखेर ओमनबाट तेस्रो मुलुकमा लैजाने गरेको नयाँ तथ्य खुलेको छ । ओमनबाट समुद्री नाका हुँदै इरानमा जाँदै गरेको पछिल्लो नेपाली युवाहरूसहित ३ पाकिस्तानीको ...

    Read more

  • Better half of man missing for 8 yrs cries for justice

    Year of Publication: 7 December 2012 | The Kathmandu Post

    Published by: CESLAM

    The wife of a man, who has been missing for the past eight years, has appealed for justice. Sakuntala Dawadi’s husband, Kamal Prasad Dawadi, mysteriously went missing on his way to Malaysia.

    Read more

  • Visitor visa scrutiny creating hurdles for Gulf bound travellers

    Year of Publication: 7 December 2012 | The Himalayan Times

    Published by: CESLAM

    People have been suffering due to the government’s restrictions on migrant workers flying to Gulf countries — Qatar, Saudi Arabia, United Arab Emirates, Kuwait, Bahrain and Oman. Immigration at Tribhuwan International Airport ...

    Read more

  • 11,000 Nepalis unaccounted for in Malaysia

    Year of Publication: 6 December 2012 | The Himalayan Times

    Published by: CESLAM

    Over 11,000 Nepalis have gone missing in Malaysia — a preferred foreign job market — and are out of contact with their families and friends. Most people are unaccounted for as they ...

    Read more

  • Over 6,000 aspirants re-register for Korea jobs

    Year of Publication: 6 December 2012 | Republica

    Published by: CESLAM

    Of the total 6,935 Nepalis youths whose names were delisted from South Korean government´s job roster, 6,029 re-registered their applications to reclaim the Korean jobs under the Employment Permit System (EPS), which ...

    Read more

  • इपिएस पास गर्दैमा कोरिया जान पाइन्न

    Year of Publication: 5 December 2012 | Nagarik

    Published by: CESLAM

    'इपिएस (रोजगार अनुमति प्रणाली) भाषा परीक्षा पास गरेको दुई बर्षभित्र दक्षिण कोरिया जान पाइन्छ', धेरैको बुझाई छ। तपाई पनि इपिएस भाषा परीक्षा पास गरी ढुक्क भएर बस्नुभएको छ भने कोरिया जाने सपना ...

    Read more

  • मलेसियामा नयाँ तलबमान

    Year of Publication: 5 December 2012 | Kantipur

    Published by: CESLAM

    मलेसियाले कामदारको न्यूनतम पारिश्रमिकसम्बन्धी नीति जनवरीदेखि लागू गर्ने भएको छ । रोजगारदाता कम्पनीमा कार्यरत कामदार संख्याका आधारमा दुई श्रेणीमा उक्त नीति लागू गरिनेछ । मलेसियाले पाँच जना वा त्यसभन्दा कम संख्यामा कामदार ...

    Read more

  • बहसमा 'माइग्रेन्ट लाहुरे'

    Year of Publication: 3 December 2012 | Kantipur

    Published by: CESLAM

    माओवादी सभासदहरूको बहुमत रहेको सर्वदलीय संसदीय समितिको प्रतिवेदनमा विदेशी सेनामा रहेर नेपालीहरू अपमानजनक ढङ्गबाट लडिरहेको र राजतन्त्रको अवसान भएको गणतान्त्रिक नेपालमा यो स्थितिको अन्त्य हुनुपर्नेमा जोड दिइएको छ । एक दशक लामो ...

    Read more

  • US House passes bill to ditch DV lottery

    Year of Publication: 2 December 2012 | The Kathmandu Post

    Published by: CESLAM

    The US House of Representatives voted on Friday to eliminate the annual diversity visa lottery programme and make green cards accessible instead to foreign students graduating with advanced science and math degrees ...

    Read more

  • Boon or bane

    Year of Publication: 2 December 2012 | The Himalayan Times

    Published by: CESLAM

    Three months on, the age bar imposed upon women migrating to some Gulf countries for work continue to annoy rights activists. They demand that rather than restricting women based on the age ...

    Read more

;