-
Year of Publication:
22 January 2024 | My Republica
Published by: CESLAM
The government’s decision to hike the fee for the Pre-Departure Orientation Training (PDOT) for Nepalis opting for foreign employment has sparked a strong protest.
Read more
-
Year of Publication:
19 January 2024 | Setopati
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि आर्थिक भार पर्ने गरिएको निर्णय फिर्ता गर्न निर्देशन दिएपछि अभिमुखीकरण तालिम प्रदायक व्यवसायीहरू यतिबेला तनावमा छन्।
Read more
-
Year of Publication:
19 January 2024 | Nagarik
Published by: CESLAM
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि रसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा कैलालीका एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
19 January 2024 | Nagarik
Published by: CESLAM
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
19 January 2024 | Nagarik
Published by: CESLAM
अवैध ढंगले अमेरिका छिर्नु जोखिम हो भन्ने थाहा पाउँदापाउँदै हजारौं नेपाली युवा ‘तल्लो बाटो’बाट त्यहाँ पुग्न प्रयास गरिरहेका छन्।
Read more
-
Year of Publication:
19 January 2024 | Naya Patrika
Published by: CESLAM
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा १० वटा स्थानीय तहहरू सूचीकृत भएका छन् । त्यस्तै, हालसम्म ५५ जना स्वरोजगार कोषमा सूचीकृत भएका छन् ।
Read more
-
Year of Publication:
19 January 2024 | Naya Patrika
Published by: CESLAM
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले दक्ष जनशक्ति पलायन रोक्न उनीहरूको इच्छा–आकांक्षालाई सम्बोधन गरिनुपर्ने बताएका छन् ।
Read more
-
Year of Publication:
19 January 2024 | Gorkhapatra
Published by: CESLAM
चालुु आर्थिक वर्ष २०८०-८१ को पहिलो छ महिनामा नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुुक्त अरब इमिरेट्स (युुएई) भएको छ ।
Read more
-
Year of Publication:
19 January 2024 | Annapurna Post
Published by: CESLAM
मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले मानव बेचबिखन मुद्दाका फरार प्रतिवादीलाई ३२ वर्षपछि पक्राउ गरी आज सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
19 January 2024 | Annapurna Post
Published by: CESLAM
रुस पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
19 January 2024 | The Himalayan Times
Published by: CESLAM
The Ministry of Labour, Employment and Social Security has begun discussion with experts and stakeholders on initial draft of the labour migration policy.
Read more
-
Year of Publication:
19 January 2024 | My Republica
Published by: CESLAM
A team from the Kathmandu Valley Crime Investigation Office of Nepal Police has arrested a person from Kailali on the charge of defrauding people by promising to send them to Russia for ...
Read more
-
Year of Publication:
18 January 2024 | Onlinekhabar
Published by: CESLAM
दाङ घोराही-१४ का २४ वर्षीय नवीन केसी २०७५ साउन १८ मा अध्ययनका लागि अष्ट्रेलिया गए । विद्यार्थी भिसामा पाँच वर्षअघि पुगेका उनी बीचमा घर फर्किए । तर उनको मन यसपालि नेपालमा अडिएन ...
Read more
-
Year of Publication:
18 January 2024 | Onlinekhabar
Published by: CESLAM
चालु आर्थिक वर्ष (आव) सुरुवाती महिनामा केही कम भएको रोजगारीका लागि विदेशिने क्रम हिउँदमा निरन्तर बढ्न थालेको छ ।
Read more
-
Year of Publication:
18 January 2024 | Gorkhapatra
Published by: CESLAM
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाले कोरियाका एक कम्पनीसँग मौसमी कामदार पठाउने गरी सम्झौता गरेकाे छ ।
Read more
-
Year of Publication:
18 January 2024 | Kantipur
Published by: CESLAM
युक्रेनसँगको युद्धमा परी रुसी सेनामा भर्ती भएका लमजुङ, दूधपोखरी गाउँपोखरी गाउँपालिका–१ स्थित घमारचोकका ३२ वर्षिय साजन गुरुङको निधन भएको छ ।
Read more
-
Year of Publication:
18 January 2024 | Kantipur
Published by: CESLAM
सरकारले औपचारिक रूपमा जानकारी नगराए पनि रुस–युक्रेन युद्धमा मारिने नेपालीको संख्या ११ पुगिसकेको छ ।
Read more
GET IN TOUCH