-
Year of Publication:
22 January 2024 | Setopati
Published by: CESLAM
यतिबेला वैदेशिक रोजगार बोर्ड र मलेसियामा रहेको फरेन वर्कर वेलफेयर म्यानेजमेन्ट सेन्टर(एफडब्लुडब्लुएमसी) नामक निजी कम्पनीबीच भएको सम्झौताको चौतर्फी आलोचना भइरहेको छ।
Read more
-
Year of Publication:
22 January 2024 | Setopati
Published by: CESLAM
वैदेशिक रोजगार व्यवसायी संघले दक्षिण कोरियाको ई-७ भिसामा तथा इसरायल ककेयरगिभरमा कामदार आफूहरूले पठाउनुपर्ने माग गरेका छन्।
Read more
-
Year of Publication:
22 January 2024 | Setopati
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले जागिर खाने नाममा देशको कानुन उल्लङ्घन नगर्न आग्रह गरेका छन्।
Read more
-
Year of Publication:
22 January 2024 | Nagarik
Published by: CESLAM
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले रुस-युक्रेन युद्धमा नेपालीले ज्यान गुमाएको विषयमा छलफल गर्ने तयारी गरेको छ।
Read more
-
Year of Publication:
22 January 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीले धेरैको घरको छानो जोडिएको छ। तर, कैयन् परिवार यस्ता पनि छन्, जसका घरको जगैसमेत वैदेशिक रोजगारीले उजाडिदिएको छ।
Read more
-
Year of Publication:
22 January 2024 | Nagarik
Published by: CESLAM
तनहुँको आँबुखैरेनी गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ।
Read more
-
Year of Publication:
22 January 2024 | Nagarik
Published by: CESLAM
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्यमा रुपक अलंकारमार्फत धन कमाउन भोट जान लागेका मदनलाई पत्नी मुनाको मुखबाट अभिव्यक्त गराएको यो पंक्तिले नेपाली समाजको बाध्यकारी विगत र उस्तै वर्तमानको यथार्थतालाई अभिव्यक्त गरेको छ।
Read more
-
Year of Publication:
22 January 2024 | Nagarik
Published by: CESLAM
आफ्नो सेनामा भर्ती भई मारिएका नेपाली नागरिकका परिवारलाई क्षतिपूर्ति दिन रुस सकारात्मक देखिएको छ।
Read more
-
Year of Publication:
22 January 2024 | Nagarik
Published by: CESLAM
नेपाल सरकारको वैदेशिक रोजगार बोर्ड र मलेसियाली निजी कम्पनी फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर (एफडब्लुडब्लुएमसी) बीच साढे दुई महिनाअघि भएको गोप्य सम्झौता कार्यान्वयनमा नआउने भएको छ।
Read more
-
Year of Publication:
22 January 2024 | Nagarik
Published by: CESLAM
रुस–युक्रेन युद्धमा धमाधम नेपाली नागरिक मारिने क्रम बढेको छ। गैह्रकानुनी रुपमा रुसी सेनामा भर्ती भएर युद्धमा सहभागि भएका नेपाली युवा धमाधम मारिरहेका खबर आउन थालेका छन्।
Read more
-
Year of Publication:
22 January 2024 | Naya Patrika
Published by: CESLAM
भिजिट भिसामा हुने मानव तस्करी रोक्न सरकारले नीतिगत सुधार थालेको छ । व्यक्तिगत श्रम स्वीकृतिलाई सहज बनाउने र भिजिट भिसामा रोजगारको उद्देश्यले जाने प्रवृत्तिलाई नियन्त्रण गर्न विभिन्न नीतिगत निर्णय गर्न लागिएको छ ।
Read more
-
Year of Publication:
22 January 2024 | Kantipur
Published by: CESLAM
परराष्ट्रमन्त्री एनपी साउदले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकालाई स्वदेश फिर्ता गरिदिन रुससँग आग्रह गरेका छन् ।
Read more
-
Year of Publication:
22 January 2024 | Kantipur
Published by: CESLAM
प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानुन उल्लंघन नगर्न अनुरोध गरेका छन् ।
Read more
-
Year of Publication:
22 January 2024 | Kantipur
Published by: CESLAM
प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर उठाउन वैदेशिक रोजगार बोर्डले एक मलेसियन कम्पनीसँग गरेको सम्झौता तत्काल कार्यान्वयनमा नआउने भएको छ ।
Read more
-
Year of Publication:
22 January 2024 | Kantipur
Published by: CESLAM
परराष्ट्र मन्त्रालयले मलेसियामा कार्यरत नेपाली कामदारको राहत, उद्धार र कल्याणकारी कामहरु गर्ने गरी मलेसियन निजी कम्पनीसँग वैदेशिक रोजगार बोर्डले गरेको सम्झौता संवेदनशील रहेको भन्दै कार्यान्वयन गर्न नहुने राय दिएको छ ।
Read more
-
Year of Publication:
22 January 2024 | Kantipur
Published by: CESLAM
रुसी सेनामा भर्ती भएका श्रीमान्को उद्धार गरिदिन भन्दै आरती क्षेत्रीले कन्सुलर विभागमा निवेदन दिएको ४७ दिन बितिसक्यो ।
Read more
-
Year of Publication:
22 January 2024 | Annapurna Post
Published by: CESLAM
गत पुस २६ गते ९ जना महिला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगे। उनीहरुलाई सिंगापुर अध्यागमन कार्यालयले फिर्ता पठाएको हो।
Read more
GET IN TOUCH