s

  • Foreign employment: Getting the most out of it

    Year of Publication: 23 September 2013 | The Himalayan Times

    Published by: CESLAM

    In the Nepali context, it is mainly interlinked with socio-economic and political transition as well as the scenario of Bhutanese and Tibetan refugee, internal displaced people (IDP) and massive labor movement for ...

    Read more

  • मलेसियामा गैरकानुनी नेपालीलाई समस्या

    Year of Publication: 23 September 2013 | Kantipur

    Published by: CESLAM

    गैरकानुनी आप्रवासी कामदार धपाउन मलेसियाले सेप्टेम्बर १ देखि धरपकड थालेपछि कानुनी हैसियतबिनै बसेका नेपाली सहजरूपमा घरफिर्तीको आशा र अन्योलबीच भौंतारिरहेका छन् । घरफिर्तीका लागि अपनाउनुपर्ने विस्तृत प्रक्रियाबारे जानकारी नहुँदा गैरकानुनी हैसियतका नेपाली ...

    Read more

  • नाच सिकाएर विदेशमा यौनधन्दा

    Year of Publication: 22 September 2013 | Nagarik

    Published by: CESLAM

    कला देखाउने काम भन्दै गाउँका सोझासिधा बेरोजगार युवतीलाई तेस्रो मुलुक पु¥याएर यौनधन्दामा लगाउने गिरोहको सक्रियता पछिल्लो समय बढेको छ। भारतीय 'रेडलाइट' एरिया पुर्‍याएर बिक्री गरी यौनधन्दामा विवश तुल्याउने गरिएकामा पछिल्लो समय दिल्ली ...

    Read more

  • अवैध रूपमा विदेश जान लागेका ५ पक्राउ

    Year of Publication: 22 September 2013 | Kantipur

    Published by: CESLAM

    मलंगवा नाकाबाट भारत हुँदै अवैध रूपमा विदेश जान लागेका ३ महिला र २ पुरुषलाई सशस्त्र प्रहरीले शनिबार पक्राउ गरेको छ । पक्राउ परेका पुरुष महिलालाई नयाँदिल्लीसम्म पुर्‍याउन हिंडेका थिए । पक्राउ पर्नेमा ...

    Read more

  • High fines leave 40,000 Nepalis in a fix in M’sia

    Year of Publication: 22 September 2013 | The Kathmandu Post

    Published by: CESLAM

    The Malaysian government’s decision to raise the penalty amount in its ongoing crackdown on illegal migrant workers is likely to add to the woes of an estimated 40,000 Nepali s staying ‘illegally’ ...

    Read more

  • कोरियामा नेपाली ब्यान्ड

    Year of Publication: 18 September 2013 | Kantipur

    Published by: CESLAM

    केही वर्षअघिसम्म दक्षिण कोरियामा रहेका नेपालीले लोकदोहोरीको प्रत्यक्ष आनन्द लिन सलनाल वाकण् छुसक जस्ता चाड पर्खनुपथ्र्यो । ती पर्वमा नेपालबाट झिकाइएका लोक कलाकारहरू दोहोरी गाउँदै नाच्थे । दर्शकश्रोताहरू बसेकै ठाउँमा गाउँथे, छमछमी ...

    Read more

  • दिल्लीमा दलालको दलदल

    Year of Publication: 18 September 2013 | Kantipur

    Published by: CESLAM

    कहाँकी झापाली मालती सतार, कताकी रसुवाली छिरिङ मेन्दु गुरुङ ! यसरी थाहापत्तै नभएको अनौठो नाम-ठेगानाले भरिएको पासपोर्ट लिएर खाडी मुलुक उड्नै लागेकी २२ वर्षीया मालती दिल्लीको पहाडगन्जमा भेटिएकी थिइन् । मालतीसँगै झापा ...

    Read more

  • Father's death renders 7 children destitute

    Year of Publication: 18 September 2013 | Republica

    Published by: CESLAM

    The future of seven children hangs in the balance after the sudden demise of their father, the sole breadwinner of a poor family at Chhitapokhari VDC-2 of Khotang. 

    Read more

  • 90 pc illegal Nepalis ‘out of Saudi’

    Year of Publication: 17 September 2013 | The Kathmandu Post

    Published by: CESLAM

    Around 90 percent of Nepali migrants working illegally in Saudi Arabia have either returned home or made themselves legal, the Nepali mission in Riyadh said on Monday. The embassy attributed this to ...

    Read more

  • 30 troubled Nepali students returning home from Mauritius

    Year of Publication: 15 September 2013 | Republica

    Published by: CESLAM

    Carrying dreams of returning home with a foreign degree that would help them to get good jobs at home, 30 students who went to Mauritius three months ago are returning home with ...

    Read more

  • Nepalis in Saudi Arabia prison on hunger strike

    Year of Publication: 15 September 2013 | The Himalayan Times

    Published by: CESLAM

    Eighteen Nepali prisoners have been staging a hunger strike in a Saudi Arabia jail since last week in protest of the delay be the jail authorities to release them despite completing their ...

    Read more

  • कुलतमा हङकङेली तन्नेरी

    Year of Publication: 14 September 2013 | Kantipur

    Published by: CESLAM

    'डाउन टाउन अन्डर दि बि्रज,' भनेर चिनिएको हङकङ याउ मा तेइस्थित आकाशे पुलमुनिबाट हालै २२ नेपालीसहित केही चिनियाँ, पाकिस्तानी र भारतीय गरी अढाई दर्जन दुव्र्यसनीलाई हटाइएको छ । करिब पाँच वर्षदेखि यिनको ...

    Read more

  • Nepali worker dies in Saudi

    Year of Publication: 14 September 2013 | The Himalayan Times

    Published by: CESLAM

    Devendra BK of Damauli, Tanahun, a worker based in Saudi Arabia’s Alhabja, died in the workplace today. BK suffered injuries while working on a mixture machine and later died in the day, Dil ...

    Read more

  • मलेसियामा नेपाली कामदारले गरे आत्महत्या

    Year of Publication: 14 September 2013 | Annapurna Post

    Published by: CESLAM

    मलेसिया सरकारले विदेशी कामदारमाथि थालेको धरपकडका कारण आफ्नो रोजीरोटी गुम्ने भएपछि एक नेपाली कामदारले आत्महत्या गरेका छन्। पोखरा घर भएका ३० वर्षीय पदमबहादुर सुनारले बुधबार आफू रहँदै आएको भवनको धुरीबाट हामफालेर ...

    Read more

  • बिनाकसुर साउदी जेलमा १८ नेपाली

    Year of Publication: 13 September 2013 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका १८ जना नेपाली नौ महिनादेखि बिनाकसुर जेलमा बसिरहे पनि त्यहाँस्थित नेपाली दूतावासले उद्धारका लागि पहल गरेको छैन। जेलमा परेका नेपालीले आफूहरूको जीवन कष्‍टपूर्ण रहेको तर उद्धारका ...

    Read more

  • वैदेशिक रोजगार र सपना

    Year of Publication: 12 September 2013 | Kantipur

    Published by: CESLAM

    अहिले आम नेपालीको सपना र यसको परिपिूर्ति गर्न सक्ने सजिलो माध्यम भन्ने हो वा बाध्यता भएको छ वैदेशिक रोजगार । आर्थिक वर्ष २०६९/७० मा मात्र नेपालबाट ४,५३,५४३ कामदार वैदेशिक रोजगारमा गएका छन् ...

    Read more

  • जिट्कोअन्तर्गत जाने न्यून

    Year of Publication: 10 September 2013 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको जापानमा जापान इन्टरनेसलन ट्रेनिङ कोअपरेसन अर्गानाइजेसन (जिट्को) अन्तर्गत प्रशिक्षार्थी कामदारको रुपमा जापान जानेको संख्या मागको तुलनामा ज्यादै न्यून छ। वैदेशिक रोजगार विभागका अनुसार २०६६ सालमा जिट्कोअन्तर्गत ...

    Read more

;