s

  • कोरियामा अवैधानिक नबस्न ईपीएस शाखाको आग्रह

    Year of Publication: 10 February 2014 | Kantipur

    Published by: CESLAM

    ईपीएस शाखा नेपालले रोजगारी गर्न कोरिया आएका नेपाली कामदारलाई अवैधानिक नबस्न अनुरोध गरेको छ । अवैधानिक कामदारको संख्या धेरै भए कोरिया सरकारले दिने कोटामा असर पर्ने भन्दै सरकारले ती कामदारलाई कार्यअवधि सकिएपश्चात ...

    Read more

  • अख्तियारको अनुसन्धान विरोधमा सामूहिक सरुवा माग्दै अध्यागमन कर्मचारी

    Year of Publication: 6 February 2014 | Annapurna Post

    Published by: CESLAM

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनावश्यक हस्तक्षेप गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका ४० कर्मचारीले सामूहिक सरुवा मागेका छन्। उनीहरूले कार्यालयमा काम गर्ने उपयुक्त वातावरण पनि नभएको आरोप लगाएका छन्।

    Read more

  • ९८९, जो फर्केनन्

    Year of Publication: 5 February 2014 | Kantipur

    Published by: CESLAM

    सबैभन्दा बढी मलेसियामा, त्यसपछि साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, दक्षिण कोरिया, बहराइन, ओमान र इराकमा नेपाली कामदारको मृत्यु भएको छ । मलेसिया र दक्षिण कोरियाबाहेक अरू सबै मध्यपूर्वका मुलुक ...

    Read more

  • वैदेशिक रोजगार विभागका फाइल फेरि गायब

    Year of Publication: 5 February 2014 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागको अन्तिम स्वीकृति शाखाबाट फेरि दुईवटा महत्त्वपूर्ण फाइल हराएका छन्। विभागबाट आलमदेवी एसोसिएट्स र किस्ट इम्पोलइमेन्टका लागि अन्तिम श्रम स्वीकृति दिइएका दुई फाइल गायब भएका हुन्।

    Read more

  • रोगी भन्दै दैनिक १२ जना कामदार मलेसियाबाट फिर्ता

    Year of Publication: 5 February 2014 | Annapurna Post

    Published by: CESLAM

    मलेसियाले दैनिक औसतमा १२ जना नेपाली कामदारलाई रोगी भन्दै फिर्ता गर्न थालेको छ। नेपालमा गरिएको स्वास्थ्य परीक्षण भरपर्दो नभएको दाबीसहित मलेसियाले नेपाली कामदारलाई धमाधम फिर्ता पठाउन थालेको हो।

    Read more

  • Investing in the future

    Year of Publication: 4 February 2014 | Republica

    Published by: CESLAM

    In the first five months of this fiscal year, 12,602 students have sought similar clearances to study in 60 different countries. Australia, the US, the UK and increasingly, China, have emerged as ...

    Read more

  • जो स्वदेशमै जमे

    Year of Publication: Published on: 3 February 2014 | Himal Khabarpatrika 

    Published by: CESLAM

    पाँच वर्षअघि बेलायतले आवासीय सुविधा दिएपछि दुई शताब्दीअघि नेपालीलाई बाहिरी कमाइको ढोका खोलिदिने ब्रिटिश गोर्खाहरूको उपस्थिति देशभित्र न्यून बनेको छ । भूपू ब्रिटिश–गोर्खा परिवारको बहिर्गमनबाट वार्षिक करीब रु.१२ अर्ब बराबरको रेमिट्यान्स प्रभावित ...

    Read more

  • मलेसियाबाट अवैध कामदार फिर्ता : जेल परेकालाई प्राथमिकता

    Year of Publication: 3 February 2014 | Annapurna Post 

    Published by: CESLAM

    मलेसियामा अवैध रूपमा बसिरहेका नेपाली कामदार फर्काउने क्रममा जेल परेकालाई प्राथमिकता दिइने भएको छ। जेलमा रहेका कादारको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि मलेसियास्थित नेपाली दूतावासको अनुरोधमा मलेसिया सरकारले उनीहरूलाई प्राथमिकता दिने भएको ...

    Read more

  • डीभी भर्नेको विवरण खोज्दै प्रहरी

    Year of Publication: 3 February 2014 | Kantipur

    Published by: CESLAM

    महानगरीय प्रहरी आयुक्तको कार्यालयमा कार्यरत  असई विकास अधिकारीलाई मुख्यालयले कमान्डो तालिममा भारत पठाउने निर्णय गर्‍यो । तर उनले यति महत्त्वपूर्ण अवसर अस्वीकार गर्दै  उनले लिखित निवेदन दिँदै कारण खुलाए, 'मलाई डीभी परेको ...

    Read more

  • कतारमा जलेका नेपालीले तलब पाएनन्

    Year of Publication: 2 February 2014 | Nagarik

    Published by: CESLAM

    अस्पतालबाट निस्केपछि उनको झन् बिजोग भयो। हमत हस्पिटलले ६ महिनाको उपचार निःशुल्क गरिदिए पनि रोजगारदाता कम्पनी ला भिल्ला ल्यान्डस्केप एन्ड ट्रेडिङले उनको १० महिनाको तलब दिएन।

    Read more

  • जनशक्ति अभावमा एउटै गोरुले खेती

    Year of Publication: 3 February 2014 | Kantipur

    Published by: CESLAM

    घरमा दम्पतीमात्रै रहेको दोखु १ का दुर्गाप्रसाद गौतमले आफूसँग हल गोरु र जनशक्ति नभएकाले मकै छर्ने बाँझो जग्गा जोताउन सकेका छैनन् । पुस मसान्तसम्म जोताएर माघ पहिलो साता डल्ला फुटाउँदै छेउकुनाको बाँझो ...

    Read more

  • विदेश जाने ७.८४ प्रतिशतले बढे

    Year of Publication: 2 February 2014 | Annapurna Post

    Published by: CESLAM

    चालू आर्थिक वर्षको ६ महिनामा कामको खोजीमा एक लाख ७० हजारभन्दा बढी नेपाली बिदेसिएका छन्। यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२ हजारभन्दा बढी हो। गत वर्षको यही अवधिमा जम्मा ...

    Read more

  • Specific services for foreign jobs in a week

    Year of Publication: 2 February 2014 | The Kathmandu Post

    Published by: CESLAM

    The Ministry of Labour and Employment has decided to set up separate sections this week to provide services to Nepalis aspiring to work in Qatar, Malaysia and Saudi Arabia.

    Read more

  • अमेरिकामा 'थोरै पाएँ, धेरै गुमाएँ'

    Year of Publication: 2 February 2014 | Nagarik

    Published by: CESLAM

    'थोरै पाएँ, धेरै गुमाएँ', चोरबाटो हुँदै झन्डै दुई वर्ष लगाएर अमेरिका आइपुगेका भक्तपुरका विजय खड्काले भने, 'अमेरिकामै एक वर्षको जेलसजायपछि बल्ल शरणार्थी हैसियतमा ग्रिनकार्ड त बनाएँ तर अगाडि चुनौती नै चुनौती छन्।'

    Read more

  • अफ्रिकामा १४ नेपाली अलपत्र

    Year of Publication: 2 February 2014 | Nagarik

    Published by: CESLAM

    भोर्लेटारका पूर्वभारतीय सैनिक हर्कबहादुर गुरुङ तीन महिनाअघि केन्या पुगे। राष्ट्रसंघीय मिसनमा सुरक्षागार्डको जागिर पाउने आशमा ८ लाख रुपैयाँ खर्चिएका उनी त्यतिबेला जिल्ल परे, जतिबेला उनलाई नैरोबीको एउटा गेस्टहाउसमा छाडेर दलाल फरार भए।

    Read more

  • विमानसम्म पुग्न तीनपटक घूस

    Year of Publication: 1 February 2014 | Kantipur

    Published by: CESLAM

    खाडी मुलुकमा रोजगारीमा जाने कामदारलाई धम्क्याएर वैदेशिक रोजगार र अध्यागमन विभागका कर्मचारीले तीन चरणमा घूस लिने गरेको भेटिएको छ । वैदेशिक रोजगार विभागको श्रम स्वीकृति शाखा हुँदै श्रम र अध्यागमन डेस्कका कर्मचारीहरूले ...

    Read more

  • For just a few dollars more

    Year of Publication: 1 February 2014 | The Kathmandu Post

    Published by: CESLAM

    As per a new provision, workers in Malaysia are entitled to a minimum salary of RM 900—up from RM 600—but beneficiaries believe the increase is mere window dressing.

    Read more

;