-
Year of Publication:
29 January 2024 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि मकाउ पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
29 January 2024 | My Republica
Published by: CESLAM
Kaski District Police Office has arrested six people on the charge of defrauding Nepalis by luring them with the promise to send them to Canada.
Read more
-
Year of Publication:
26 January 2024 | Naya Patrika
Published by: CESLAM
अहिले अन्य विधाका जस्तै उल्लेख्य संख्यामा नर्ससहित चिकित्सक पनि उच्च अध्ययन, तालिम र रोजगारीका नाममा बिदेसिइरहेका खबर बारम्बार सम्प्रेषित भइरहेका छन् ।
Read more
-
Year of Publication:
26 January 2024 | Gorkhapatra
Published by: CESLAM
विदेशमा रहेका व्यक्तिले तोकिएको विदेशी मुद्रामा औपचारिक माध्यमबाट पठाएको रकम नै विप्रेषण हो ।
Read more
-
Year of Publication:
26 January 2024 | Gorkhapatra
Published by: CESLAM
विदेश जान्छु भन्ने सपना प्रत्येक युवाको छ । मनग्गे पैसा कमाएर सहरमा सुविधा सम्पन्न घर र आधुनिक शैलीको जीवनयापनको लालसा छ ।
Read more
-
Year of Publication:
26 January 2024 | Onlinekhabar
Published by: CESLAM
दाङको बबई गाउँपालिका-५ का रेशमबहादुर मगरका बाबु कर्णबहादुरले आधा जीवन कतारमा बिताए ।
Read more
-
Year of Publication:
26 January 2024 | Setopati
Published by: CESLAM
काम गर्दै पढ्ने र पढाइका लागि पैसा जोहो गर्ने उद्देश्यले क्यानडा गएका विद्यार्थीहरू अहिले अप्ठ्यारोमा पर्न थालेका छन्।
Read more
-
Year of Publication:
26 January 2024 | Nagarik
Published by: CESLAM
क्यानडा लैजाने प्रलोभनमा पारी ठगेको आरोपमा ६ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई विदेशी र चार नेपाली नागरिक छन्।
Read more
-
Year of Publication:
26 January 2024 | Naya Patrika
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ०८१ देखि ०९१ लाई आन्तरिक रोजगार दशक घोषणा गर्ने तयारी सरकारले गरिरहेको बताएका छन्।
Read more
-
Year of Publication:
26 January 2024 | Gorkhapatra
Published by: CESLAM
सरकारको भ्रमण भिसामा विदेश प्रस्थानसम्बन्धी नयाँ कार्यविधि तुलनात्मक रूपमा केही राम्रो भए पनि उल्लेख्य भिन्नता भने नपर्ने प्रतिक्रिया सरोकारवालाले दिएका छन् ।
Read more
-
Year of Publication:
26 January 2024 | Naya Patrika
Published by: CESLAM
युक्रेनसँगको युद्धका कारण बढ्दो तनावपछि रोजगारीका लागि रुसमा पुगेका ४५ जना नेपाली नागरिक स्वदेश फर्केका छन् ।
Read more
-
Year of Publication:
26 January 2024 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अधिकार पाएका ४१ वटा स्वास्थ्य संस्थाहरुलाई कारबाही गरेको छ ।
Read more
-
Year of Publication:
25 January 2024 | Setopati
Published by: CESLAM
तल्लो बाटो अर्थात् मृत्यु मार्ग। यही बाटोलाई पहिल्याउँदै युवा जमात अवैध रुपमा अमेरिका जाने लाइनमा छन्। ७५ लाख खर्चमा अमेरिका जाने सपना रुकुमका युवालाई सामान्य लाग्न थालेको छ।
Read more
-
Year of Publication:
25 January 2024 | Annapurna Post
Published by: CESLAM
हरेक नेपाली नागरिकलाई स्वतन्त्रतापूर्वक हिँडडुल गर्न पाउने संवैधानिक हक हुँदाहुँदै सरकारले भिजिट भिसामा विदेश जानेमाथि कडाइ गरेको थियो।
Read more
-
Year of Publication:
25 January 2024 | Onlinekhabar
Published by: CESLAM
युद्धले मान्छेको ज्यानमात्रै लिदैन, सँगैसँगै परिवार पनि उजाडिन्छ । श्रीमतीको सिउँदो खोसिन्छ, आमाको काख रित्तिन्छ ।
Read more
-
Year of Publication:
25 January 2024 | Onlinekhabar
Published by: CESLAM
क्यानडा पठाइदिन्छु भनी ठगी गर्ने २ विदेशी सहित ६ जना पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
25 January 2024 | Nagarik
Published by: CESLAM
नेपाली नागरिकहरूका लागि विदेश यात्रामा सरकाले भिजिट तथा पर्यटक भिसामा थप कडाइ गरेको छ।
Read more
GET IN TOUCH