-
Year of Publication:
29 January 2024 | Onlinekhabar
Published by: CESLAM
भिजिट भिसाका नाममा मानव तस्करी गर्न सहयोग गरेको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काको पोलिग्राफ जाँच गरिएको छ ।
Read more
-
Year of Publication:
29 January 2024 | Onlinekhabar
Published by: CESLAM
विदेश जाँदा अभिमुखीकरण तालिममार्फत आफूसँग सरोकार राख्ने सम्पूर्ण सूचना नपाई वैदेशिक रोजगारीमा जाने कामदार संख्या शून्यमा झार्ने निर्णय सरोकारवालाको बैठकले गरेको छ ।
Read more
-
Year of Publication:
29 January 2024 | Setopati
Published by: CESLAM
सेटिङ गरेर भिजिट भिसामा विदेश पठाउने गिरोहसम्बन्धी अनुसन्धान सकेर प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई प्रतिवेदन बुझाएको छ।
Read more
-
Year of Publication:
29 January 2024 | Nagarik
Published by: CESLAM
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को बुलिङटार गाउँपालिका-३ का केशवबहादुर चितौरे मगर हिजोआज बाख्राको रेखदेखमा व्यस्त छन्।
Read more
-
Year of Publication:
29 January 2024 | Nagarik
Published by: CESLAM
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिसिप) सञ्चालनका लागि त्रिपक्षीय सम्झौता भएको छ।
Read more
-
Year of Publication:
29 January 2024 | Nagarik
Published by: CESLAM
प्रहरीले अध्यागमनका नौ अधिकृतसहित २२ जनालाई ‘भिजिट भिसा’ मा मानव तस्करीको अभियोगमा मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय काठमाडौंलाई बुझाएको छ।
Read more
-
Year of Publication:
29 January 2024 | Naya Patrika
Published by: CESLAM
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालन गर्न लघु, घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र, नेपाल उद्योग परिसंघ र ६ उद्योगहरूबीच त्रिपक्षीय सम्झौता भएको छ ।
Read more
-
Year of Publication:
29 January 2024 | Naya Patrika
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठित रूपमै भिजिट भिसाको सेटिङ चलेको प्रहरी अनुसन्धानले देखाएको छ ।
Read more
-
Year of Publication:
29 January 2024 | Naya Patrika
Published by: CESLAM
अध्यागमन कार्यालयको मिलेमतोमा संगठित रूपमा भएको भिजिट भिसासम्बन्धी ‘सेटिङ’को प्रहरीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बुझाएको छ ।
Read more
-
Year of Publication:
29 January 2024 | Gorkhapatra
Published by: CESLAM
सरकारले दिगो विकास लक्ष्य (एसडिजी) हासिल गर्न रोजगारदाता तथा प्रतिष्ठान क्षेत्रमा श्रम अडिट र निरीक्षणलाई बढाउने योजना सुरु गरेसँगै श्रम अडिट पेस गर्ने रोजगारदाताको सङ्ख्यामा वृद्धि भएको छ ।
Read more
-
Year of Publication:
29 January 2024 | Gorkhapatra
Published by: CESLAM
कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षण कार्यक्रम (एप्रेन्टिससिप) सञ्चालनका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्धन केन्द्र, नेपाल उद्योग परिसङ्घ र छ उद्योगबिच त्रिपक्षीय सम्झौता भएको छ ।
Read more
-
Year of Publication:
29 January 2024 | Gorkhapatra
Published by: CESLAM
भिजिट भिसाको आवरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भइरहेको मानव तस्करी प्रकरणको अनुसन्धान पूरा गरी प्रहरीले अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।
Read more
-
Year of Publication:
29 January 2024 | Kantipur
Published by: CESLAM
अध्यागमनका कर्मचारी र प्रहरीबीच शुक्रबार भएको हातपात घटनाका सम्बन्धमा गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।
Read more
-
Year of Publication:
29 January 2024 | Kantipur
Published by: CESLAM
साउदी अरबले आवासीय, श्रम र सीमा कानुन उलंघन गर्ने १० हजार आप्रवासी कामदारलाई देशबाट निकाला (डिपोर्ट) गरेको छ ।
Read more
-
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियाको ई-७ भिसामा श्रमिक पठाउने जिम्मा म्यानपावर व्यवसायीहरूलाई दिने तयारी गरेको छ। केही दिनअघि म्यानपावर व्यवसायीहरूले ई-७ भिसामा आफूहरूले श्रमिक पठाउन पाउनुपर्ने माग मन्त्रालयमा ...
Read more
-
Year of Publication:
29 January 2024 | Kantipur
Published by: CESLAM
उद्योगहरुमा रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति उत्पादनको लागि कार्यस्थलमा आधारित रोजगारमुलक तालिम दिइने भएको छ ।
Read more
-
Year of Publication:
29 January 2024 | Annapurna Post
Published by: CESLAM
वैदिशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्।
Read more
GET IN TOUCH