s

  • दलालले अर्बौ कमाउँछन, कामदार ठगिन्‍छन्'

    Year of Publication: 24 September 2014 | Annapurna Post

    Published by: CESLAM

    मलेसियामा नेपाली कामदारका अनेकौं समस्या छन्। कामदार अवैधानिक हुनुको मुख्य कारण कम्पनी परिवर्तन हो। अधिकांश कामदार कम्पनी परिवर्तन गर्छन् तर उनीहरूसँग राहदानी हुँदैन। राहदानी रोजगारदाताले नै राख्ने गरेका छन्।

    Read more

  • मलेसिया एयरपोर्टमा १६० नेपाली थुनिए

    Year of Publication: 24 September 2014 | Annapurna Post

    Published by: CESLAM

    रोजगारदाता लिन नआएपछि मलेसियास्थित क्वालालाम्पुर अन्तर्राष्ट्रिय विमानस्थलमा एक सय ६० जना नेपाली कामदार महिनौंदेखि अलपत्र परेका छन्। अलपत्रमध्ये कतिपय कामदारको स्वास्थ्य स्थिति नाजुक बनेको छ।

    Read more

  • कामदारसँग वित्तीय कारोबार गर्न अलग्‍गै कोष

    Year of Publication: 24 September 2014 | Annapurna Post

    Published by: CESLAM

    सरकारले बिदेसिएका कामदारले पठाउने रकम निक्षेपका रूपमा राख्न र कर्जा प्रवाहका लागि छुट्टै कोष खडा गर्ने भएको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले कोष सञ्‍चालनका लागि नियमावलीको मस्यौदासमेत तयार पारिसकेको छ।

    Read more

  • वैदेशिक रोजगारीले जन्मान्तर घटबढ

    Year of Publication: 23 September 2014 | Kantipur

    Published by: CESLAM

    झापा कुमरखोद-७ की मीनामाया हास्दाको काखमा दुई महिनाका छोरा छन् । उनकी छोरी ११ वर्षकी छन् । दुई बच्चाको उमेरको फरक यति लामो बनाउन उनले चाहेकी होइनन् ।

    Read more

  • SArabia cautious of some conditions in labour pact

    Year of Publication: 22 September 2014 | The Himalayan Times

    Published by: CESLAM

    Even though Saudi Arabia has shown an interest in signing a labour pact on domestic workers, it has expressed reservations on some conditions put forth by Nepal.

    Read more

  • प्रवासीको पत्र

    Year of Publication: 22 September 2014 | Kantipur

    Published by: CESLAM

    प्यारी नेपाल आमा, साष्टाङ्ग दण्डवत् ! दशैं आयो। खाउँला, पिउँला। कहाँ पाउँला? चोरी ल्याउँला। धत् पापी म त छुट्टै बसौंला। हामी सानो हुँदा पाँच औंला भाँच्दै तिमीले यस्तै सिकाउँथ्यौ।

    Read more

  • No standard procedures for handling complaints of migrant workers: govt report

    Year of Publication: 22 September 2014 | Republica

    Published by: CESLAM

    The complaints registered at the Department of Foreign Employment (DoFE) are investigated and inquired without following standard operation procedures, says a report.

    Read more

  • PM‚ Nepali envoys to Gulf to interact on his way to New York

    Year of Publication: 21 September 2014 | The Himalayan Times

    Published by: CESLAM

    Prime Minister Sushil Koirala is leaving for New York on September 19 to take part in the 69th UN General Assembly. On his way to New York, the PM will make an ...

    Read more

  • खाडीमा दूतावासलाई स्तरीकरण गर्न ध्यानाकर्षण

    Year of Publication: 21 September 2014 | Kantipur

    Published by: CESLAM

    खाडीस्थित नेपाली दूतावासका प्रमुखहरूले दूतावासको स्तरीकरण र जनशक्ति अभावका कारण नेपाली कामदारको समस्यालाई सम्बोधन गर्न नसकिएको भन्दै सरकारको ध्यानाकर्षण जनाएका छन्।

    Read more

  • Freed from Qatar, rights workers reach home

    Year of Publication: 21 September 2014 | The Kathmandu Post

    Published by: CESLAM

    Two British human rights workers of Nepali descent, who were detained by the authorities in Qatar, have reached London after spending nearly three weeks in custody, family members said.

    Read more

  • कतारका जेलमा नेपाली पीडा

    Year of Publication: 21 September 2014 | Kantipur

    Published by: CESLAM

    कतारका जेलहरूमा रहेका नेपालीको सूची लामै छ। सजाय पाएर कैद भुक्तानी गर्नेहरू ४० भन्दा बढी छन्। विभिन्न अभियोग लागेकै भरमा अनुसन्धान जारी भएकाहरूको भने एकिन सूची छैन।

    Read more

  • मकाउबाट चिनियाँ भिसामा नेपालीलाई रोक

    Year of Publication: 21 September 2014 | Kantipur

    Published by: CESLAM

    चीनको विशेष प्रशासनिक क्षेत्र मकाउलाई सार्वभौम मुलुकजस्तो भान हुने गरी नेपालले सरकारी कागजात जारी गरेकोमा असन्तुष्टि जनाउँदै त्यहाँस्थित चिनियाँ विदेश मन्त्रालयले नेपाली राहदानीवाहकलाई चिनियाँ भिसा दिन अस्वीकार गरेको छ। 

    Read more

  • मलेसियाबाट ३ सय ७७ नेपाली फर्काइए

    Year of Publication: 19 September 2014 | Nagarik

    Published by: CESLAM

    दुई वर्षका लागि मलेसिया गएका रुकुमका रमेश थापा चार महिना नपुग्दै बिहीबार राति नेपाल आइपुगे। डेढ लाख तिरेर मलेसिया पुगेका उनी भनेअनुसार काम र तलब नपाएपछि कम्पनी छाडेर भागे। त्यसपछि लुकिछिपी बस्दै ...

    Read more

  • Foreign job seekers in the lurch

    Year of Publication: 19 September 2014 | The Himalayan Times

    Published by: CESLAM

    The moment 25-year-old Rabin Rimal of Banjkhet-8, Lamjung had a copy of a working visa to Belgium in his hand, he thought he was almost there.

    Read more

  • ‘Modern slavery' in Malaysia electronics factories

    Year of Publication: 18 September 2014 | The Himalayan Times

    Published by: CESLAM

    Nearly one-third of the 350,000 workers in Malaysia’s electronics manufacturing sector — a major supplier for leading global brands — suffer labour conditions akin to ‘modern slavery’, a report released today said.

    Read more

  • मलेसियाबाट ३७७ को उद्धार

    Year of Publication: 18 September 2014 | Kantipur

    Published by: CESLAM

    मलेसियामा लामो समयदेखि गैरकानुनी रूपमा बसिरहेका ३ सय ७७ कामदारलाई बिहीबार फर्काइँदै छ। नेपाल र मलेसिया सरकारको सहकार्यमा उनीहरूलाई उद्धार गर्न लागिएको हो। 

    Read more

  • कुवेतमा यौन शोषणमा फसाउने पक्राउ

    Year of Publication: 18 September 2014 | Kantipur

    Published by: CESLAM

    हाउसमेडको रोजगारी दिलाउने भन्दै कुवेत पुर्‍याएर यौन शोषणमा फसाउने एक फरार अभियुक्तलाई बाँके प्रहरीले पक्राउ गरेको छ।

    Read more

;