s

  • रित्तियो गाउँ ग्रिन कार्डको सपनाले

    Year of Publication: 8 October 2014 | Annapurna Post

    Published by: CESLAM

    एक दशकअघि जिल्लाको लेखानी गाविसका डिलाराम कँडेल गैरकानुनी प्रक्रियामार्फत अमेरिका पुगे। केही समयको संघर्षपछि उनी अमेरिकाको स्थायी बासिन्दा भए। हाल उनीलगायत उनको परिवारका नौजना सदस्य अमेरिकामा बस्दै आएका छन्। 

    Read more

  • दसैंमा एक अर्ब रेमिटेन्स

    Year of Publication: 8 October 2014 | Nagarik

    Published by: CESLAM

    रोजगारीका लागि विभिन्न देश पुगेका म्याग्देलीले दसैंमा एक अर्ब रुपैयाँ हाराहारी रेमिटेन्स पठाएका छन्। शिक्षा, रोजगार, व्यापारको सिलसिलामा विदेशमा बसेकाले घरखर्च तथा अन्य प्रयोजनमा लागि असोज तेस्रो सातासम्म सो रकम पठाएका हुन्।

    Read more

  • A numbers game

    Year of Publication: 2014

    The sex ratio in the 2011 census is significantly biased as it does not include Nepalis working abroad.

    Read more

  • रेमिट्यान्स भिलेज बन्यो 'करलिम'

    Year of Publication: 7 October 2014 | Annapurna Post

    Published by: CESLAM

    गाउँका प्राय: सबै युवा विदेश गएर रकम पठाउन थालेपछि यहाँको एउटा गाउँको नामै परिवर्तन भएको छ। जिल्लाको बिहुँ गाविसको करलिम गाउँमा मासिक करिब दुई करोड रकम विप्रेषणको रूपमा आउन थालेपछि यो गाउँ ...

    Read more

  • Leaving with a heavy heart

    Year of Publication: 7 October 2014 | Republica

    Published by: CESLAM

    Subtle rays of the early morning lit up everyone´s heart and the warmth was heartening, too. It was the morning of Dashami, the most important day of Dashain, when people receive blessings along ...

    Read more

  • Postplatform : Foreign study overrated?

    Year of Publication: 6 October 2014 | The Kathmandu Post

    Published by: CESLAM

    There is no doubt, that vying for studies abroad has become a trend in our country. Moreover, it is a matter of great pride for parents when they can say that their ...

    Read more

  • जहाँ नेपाली, त्यहाँ दसैं

    Year of Publication: 6 October 2014 | Kantipur

    Published by: CESLAM

    'आमा-छोराले यो बिरानो ठाउँमा पनि निधारभरि रातो टीका र कानमा जमरा सिउरेर रमाइलोसँग दशैं मनायौं,' जाँते, मोरङका नवीन सुब्बा कतारबाट टेलिफोनमा भन्दै थिए, 'तपाइहरुले राम्रोसँग मनाउनुहोला। यताको चिन्ता लिनु पर्दैन।'

    Read more

  • कोरियामा दसैं

    Year of Publication: 6 October 2014 | Kantipur

    Published by: CESLAM

    विजया दशमीको दिन पर्वतका खिमप्रसाद भुसालले सामाजिक सञ्जालमार्फत यसरी निराशा व्यक्त गरे। ३ वर्षदेखि कोरियामा मजदुरी गर्दै आएका उनलाई दसैंको टीका गुमाउँदा पीडा हुन्छ।

    Read more

  • विलासितामै सकिन्छ रेमिट्यान्स्

    Year of Publication: 6 October 2014 | Kantipur

    Published by: CESLAM

    जिल्ला सदरमुकाममा नानी पढाउन बसेकी उत्तरी गाविस पाथेकाकी नीरकुमारी राई श्रीमान्ले पठाएको मासिक तीस हजारमध्ये मोबाइल रिचार्ज, ब्युटीपार्लर, सिंगारपटार र लत्ताकपडामा आधाजसो खर्च गर्छिन्।

    Read more

  • दैनिक सात करोड रेमिटेन्स

    Year of Publication: 30 September 2014 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देश पुगेका जिल्लाबासीले दसैंखर्च पठाउन थालेपछि म्याग्दी सदरमुकाम बेनीबजारका बैंक र वित्तीय संस्थामा रेमिटेन्स लिन आएका सर्वसाधारणको भीड लाग्न थालेको छ।

    Read more

  • मेडिकल अनफिट' धमाधम मलेसिया

    Year of Publication: 28 September 2014 | Nagarik

    Published by: CESLAM

    बागलुङ पाखाथरका राजीव सापकोटा नेपालमा स्वास्थ्य परीक्षण गराएर गत भदौ ५ मा मलेसिया उडे। उता पुगेपछि फोमेमा (मलेसियामा स्वास्थ्य परीक्षण गर्ने संस्था) ले परीक्षण गर्दा उनको छातीमा दाग भेटियो।

    Read more

  • पाँच नेपाली महिला अलपत्र

    Year of Publication: 27 September 2014 | Kantipur

    Published by: CESLAM

    बायो सर्भिस क्लिनर कम्पनीमा क्लिनरको काम गर्दै आएका ५ नेपाली महिला ६ महिनादेखि तलब नपाएपछि घर फिर्न नपाएको भन्दै नेपाली दूतावास पुगेका छन्। उनीहरूले तलबका लागि श्रम विभागमा समेत उजुरी हालेका छन्।

    Read more

  • बिदेसिए किसान 'राजा’

    Year of Publication: 26 September 2014 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा युवा आकर्षण डरलाग्दो गरी बढिरहेका बेला झापाको लोपोन्मुख आदिवासी किसान जातिका 'राजा' (महतो) पनि यसबाट मुक्त हुन सकेनन्। किसान समुदायका राजा सिक्ला किसान ६ महिनाअघि रोजगारीका लागि मलेसिया हानिएका हुन्।

    Read more

  • मलेसियामा रहेको दूतावास फेरि सर्दै

    Year of Publication: 26 September 2014 | Kantipur

    Published by: CESLAM

    चार महिनाअघि सारिएको मलेसिया स्थित नेपाली दूतावास पुनः स्थानान्तरणको प्रक्रियामा छ। मलेसिया स्थित नेपाली दूतावासले समस्या पहिलेको जस्तै रहेको भन्दै परराष्ट्र मन्त्रालयलाई दूतावास पुनः स्थानान्तरण गर्न आवश्यक भएको जानकारी एक महिनाअघि गराएको ...

    Read more

  • तीन सय ७९ जना फर्काइए

    Year of Publication: 26 September 2014 | Nagarik

    Published by: CESLAM

    मलेसियामा कार्यरत कम्पनी छोडेर गैरकानुनी रुपमा बसेका कारण जेलमा रहेका ६० सहित अरु तीन सय नौजना नेपालीलाई उद्धार गरी बिहीबार स्वदेश ल्याइएको छ। 

    Read more

  • 371 back from Malaysia, with baggage of trouble

    Year of Publication: 26 September 2014 | The Kathmandu Post

    Published by: CESLAM

    On the first day of Dashain celebrations, more than 350 Nepali migrant workers landed in Kathmandu empty handed from Malaysia on Thursday night.

    Read more

  • अमेरिका छिराउन नयाँ अवैध रूट

    Year of Publication: 25 September 2014 | Nagarik

    Published by: CESLAM

    नेपालीलाई मोटो रकम लिएर अवैध रूपमा अमेरिका पुर्यााउने मानव तस्कर गिरोहले आफ्नो रूट परिवर्तन गरेका छन्। अन्तर्राष्ट्रिय सञ्जालका रूपमा फैलिएको उक्त गिरोहले यसअघि काठमाडौंबाट कतार र ल्याटिन अमेरिकी राष्ट्र हुँदै अमेरिका छिराउने ...

    Read more

;