s

  • Over half of migrant workers from Tarai

    Year of Publication: 19 October 2014 | The Kathmandu Post

    Published by: CESLAM

    More than half of 2.2 million Nepalis leaving the country for foreign employment in the last six years were from Tarai districts, according to a government report.

    Read more

  • सुधा हेल्थ केयरमाथि कारबाही

    Year of Publication: 19 October 2014 | Nagarik

    Published by: CESLAM

    मलेसिया जाने कामदारलाई नक्कली मेडिकल बनाएर बेचेको प्रमाणित भएपछि महाराजगन्जको सुधा हेल्थ केयर मेडिकललाई सरकारले कारबाही गरेको छ। कारबाहीस्वरुप उसलाई विदेश जाने कामदारको स्वास्थ्य परीक्षण गर्न रोक लगाइएको हो।

    Read more

  • वैदेशिक रोजगारीमा मृत्यु र अंगभंग भएकाको क्षतिपूर्ति दोब्बर पारियो

    Year of Publication: 18 October 2014 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगारीका क्रममा मृत्यु तथा अंगभंग भएका कामदारले पाउने क्षतिपूर्ति रकम बढाएर दोब्बर बनाइएको छ।

    Read more

  • कामदारलाई सहायता दोब्बर

    Year of Publication: 18 October 2014 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारीका क्रममा मृत्यु, अंगभंग र बिरामी परेका कामदारलाई दिने आर्थिक सहायतालाई बिहीबारको मन्त्रिपरिषद् बैठकले दोब्बर गर्ने निर्णय गरेको छ ।

    Read more

  • दुबईमा नेपालीको मृत्यु

    Year of Publication: 18 October 2014 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि दुबई पुगेका एक नेपालीको सवारी दुर्घटनामा मृत्यु भएको छ । सुनखानी ७ गुरुङगाउँका ४२ वर्षीय मुरली खड्काको अबुधावीमा बुधबार भएको दुर्घटनामा मृत्यु भएको हो ।

    Read more

  • डेडलाइनमा एमआरपी मुस्किल

    Year of Publication: 17 October 2014 | Nagarik

    Published by: CESLAM

    हस्तलिखित राहदानी प्रयोग गर्न नपाइने ‘डेडलाइन' नजिकिँदै गर्दा लाखौं नेपाली कामदार कार्यरत मलेसिया र खाडी राष्ट्रमा रहेका नेपाली दूतावासलाई हस्तलिखित राहदानी विस्थापित गर्न हम्मे पर्न थालेको छ। 

    Read more

  • एकचालिस प्रतिशतको रोजाई मलेसिया

    Year of Publication: 17 October 2014 | Annapurna Post

    Published by: CESLAM

    मलेसिया वैदेशिक रोजगारीको सबैभन्दा आकर्षक गन्तब्य बनेको छ । काम गर्न विदेश जानेमध्ये ४०.८७ प्रतिशत नेपाली युवा मलेसिया जाने गरेका छन् ।

    Read more

  • 93.8 percent fail Korean language test

    Year of Publication: 16 October 2014 | Republica

    Published by: CESLAM

    Results of the Korean language test under the Employment Permit System (EPS) held this year have been published on Wednesday.

    Read more

  • कोरियाली भाषा परीक्षामा ९४ प्रतिशत फेल

    Year of Publication: 16 October 2014 | Annapurna Post

    Published by: CESLAM

    ईपीएस भाषा परीक्षामा तीन हजार ६ सय ६३ जना परीक्षार्थी उत्तीर्ण भएका छन्। कुल ५८ हजार नौ सय ११ जनाले परीक्षा दिएका थिए। उत्तीर्ण संख्या कुल परीक्षार्थीको ६.२ प्रतिशतमात्र हो।

    Read more

  • Nepalis rescued from Malaysian prison

    Year of Publication: 15 October 2014 | The Kathmandu Post

    Published by: CESLAM

    At the initiative of the government and various companies, some 270 Nepali migrants languishing in the Malaysian prison and detention centres have been rescued and returned home.

    Read more

  • वैदेशिक रोजगारीमा हृदयाघातबाटै जान्छ धेरै नेपाली कामदारको ज्यान –

    Year of Publication: 14 October 2014 | Annapurna Post

    Published by: CESLAM

    वैदेशिक रोजगारमा गएका कामदारमध्ये सबैभन्दा धेरैको हृदयाघातका कारण मृत्यु हुने गरेको छ। दैनिक औसतमा दुईदेखि तीनजना कामदारको मृत्यु हुने गरेकामा सबैभन्दा बढी हृदयाघातका कारण मर्ने गरेका छन्। 

    Read more

  • कामदार जाँच्ने सुधा हेल्थकेयर छानबिनमा

    Year of Publication: 14 October 2014 | Nagarik

    Published by: CESLAM

    मलेसिया जाने नेपाली कामदारलाई नक्कली मेडिकल रिपोर्ट बनाएर बेचेको अभियोमा महाराजगन्जको सुधा हेल्थकेयर मेडिकल छानबिनको दायरामा परेको छ।

    Read more

  • वैदेशिक रोजगारी र विप्रेषण

    Year of Publication: 14 October 2014 | Nagarik

    Published by: CESLAM

    नेपालमा प्रवासिने प्रचलन सन् १८१६ को सुगौली सन्धिपश्चात ब्रिटिस इन्डियाले गोर्खा भर्ति केन्द्र स्थापना गरेपछि युवाहरु 'लाहुर' जान थालेबाट प्रारम्भ भएको हो जुन झन्डै दुई सय वर्ष हुँदासम्म चलिरहेको छ।

    Read more

  • विदेशबाट छिटो शव ल्याऊ: श्रम समिति

    Year of Publication: 13 October 2014 | Kantipur

    Published by: CESLAM

    विदेशमा नेपाली कामदारको मृत्यु हुँदा शव ल्याउन सरकारी निकायबाटै ढिलाइ भएको गुनासो बढेपछि संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले तत्काल पहल गर्न सरकारलाई निर्देशन गरेको छ । नेपाली कामदार बढी कार्यरत खाडी ...

    Read more

  • गैरनेपालीलाई सजिलै एमआरपी !

    Year of Publication: 10 October 2014 | Kantipur

    Published by: CESLAM

    विदेशमा रहेकाको हकमा नागरिकता प्रमाणितबिना नै हस्तलिखित राहदानीका आधारमा मेसिन रिडेबल पासपोर्ट (एमआरपी) बनाउन पाउने व्यवस्थाले 'गैरनागरिक'हरू समेत 'नागरिक' बन्न सक्ने अवस्था देखिएको छ ।

    Read more

  • ६ महिनादेखि साउदीमै शव

    Year of Publication: 10 October 2014 | Kantipur

    Published by: CESLAM

    साउदी अरबमा ६ महिनाअघि शंकास्पद मृत्यु भएका युवकको शव अझै नेपाल ल्याइएको छैन । स्थानीय महारानीझोडा ७ का अम्बरबहादुर कार्कीको जेठ १८ गते मृत्यु भएको खबर परिवारले पाएका थिए ।

    Read more

  • ‘शरणार्थी’ नेपालीलाई राहदानी नदिइने

    Year of Publication: 9 October 2014 | Nagarik

    Published by: CESLAM

    अवैध तरिकाले अमेरिकालगायत विश्वका विभिन्न राष्ट्रमा प्रवेश गरी शरणार्थीको हैसियत प्राप्त गरेका तथा शरणार्थीको हैसियत खोजिरहेका नेपालीलाई सरकारले राहदानीलगायतका सेवा उपलब्ध नगराउने भएको छ।

    Read more

;