s

  • Together on traffic

    Year of Publication: 9 January 2015 | The Kathmandu Post

    Published by: CESLAM

    The trafficking of women and girls to foreign countries for sexual exploitation has been a long-standing stain on Nepali society. Despite efforts from the government and the many non-governmental organizations, trafficking in ...

    Read more

  • ३० नेपालीलाई कैदमाफी

    Year of Publication: 9 January 2015 | Kantipur

    Published by: CESLAM

    कतार सरकारले राष्ट्रिय दिवसको अवसर पारेर जेलमा रहेकामध्ये ३० नेपालीलाई आममाफी दिएको छ । नेपाली दूतावासका अनुसार आममाफी पाएकाहरू सन् २००४ देखि सजाय भोगिरहेका नेपाली हुन् ।चोरी, भिसा तस्करी, हत्या, लागूऔषध, मादक ...

    Read more

  • अलपत्र नेपालीको सहयोगार्थ कोरिया जाँदै मह

    Year of Publication: 9 January 2015 | Annapurna Post

    Published by: CESLAM

    कोरियाली नयाँ वर्ष सलनालमा कोरियामा आयोजना गरिएको सांस्कृतिक महामेलामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहितको कलाकार टोली सहभागी हुने भएका छन्। एनआरएन कोरियाले फागुन ६ र ७ गते आयोजना गर्न लागेको महामेलामा गायक प्रमोद ...

    Read more

  • थलोमै पुगेर एमआरपी

    Year of Publication: 9 January 2015 | Annapurna Post

    Published by: CESLAM

    हस्तलिखित राहदानी प्रयोगको अवधि सकिन लागेपछि विदेशस्थित नेपाली मिसनहरूले नेपाली बसेकै थलोमा एमआरपी पुर्‍याउन थालेका छन्। परराष्ट्र मन्त्रालयले विदेशस्थित ३१ वटै नेपाली कूटनीतिक नियोगलाई यसका लागि सक्रिय बनाएको छ।

    Read more

  • कोरिया जान नपाएकाले ज्ञापनपत्र बुझाए

    Year of Publication: 8 January 2015 | Annapurna Post

    Published by: CESLAM

    सरकारले गत वर्ष भाषा परीक्षा पास गरेका तर काम गर्न कोरिया जान नपाएकालाई छिटो पठाउन कूटनीतिक पहल गर्ने भएको छ। प्रतीक्षा सूचीमा रहेको एक वर्षसम्म पनि जान नपाएका तीन सय ६२ युवाले श्रम ...

    Read more

  • सरकारले माघ २७ देखि नेपाली कामदारलाई कोरिया पठाउने

    Year of Publication: 7 January 2015 | Annapurna Post

    Published by: CESLAM

    सरकारले सन् २०१४ मा भाषा परीक्षा पास गरेकालाई आगामी माघ २७ गतेदेखि काम गर्न दक्षिण कोरिया पठाउन थाल्ने भएको छ। गत असोजमा भाषा परीक्षा दिएकाको रोस्टर बनाउने काम सकिएको छ।

    Read more

  • More Nepalis vie for 3rd-country jobs

    Year of Publication: 7 January 2015 | The Kathmandu post

    Published by: CESLAM

    In an indication of the gradual shift in migration trends, a growing number of people previously going to India for seasonal employment are now heading to other countries. Official statistics show there ...

    Read more

  • Retaining youths

    Year of Publication: 7 January 2015 | Republica

    Published by: CESLAM

    A recent data from Central Bureau of Statistics (CBS) shows that Nepal is at a historic point in terms of demography.

    Read more

  • 'मृत्युदण्ड जितेर आएँ’

    Year of Publication: 7 January 2015 | Kantipur

    Published by: CESLAM

    'मृत्युदण्डलाई जितेर नेपाल फर्किन्छु भन्नेमा मलाई पटक्कै विश्वास थिएन। तर आज म नयाँ जिन्दगी लिएर आएको छु,' ११ वर्ष १ महिना जेल सजायपछि कतारबाट स्वदेश आएका चन्द्रशेखर यादवले मंगलबार राति कान्तिपुरसँग भने, ...

    Read more

  • विकसित देशमा अवसर खोज्ने प्रक्रिया सुरु

    Year of Publication: 31 December 2014 | Nagarik

    Published by: CESLAM

    नेपाली कामदारलाई युरोपलगायत विकसित मुलुकमा रोजगारीमा पठाउन सरकारले प्रक्रिया थालेको छ। सरकारले आकर्षक मुलुकमा नयाँ श्रम गन्तव्य खोज्न वैदेशिक रोजगार प्रवर्द्धन बोर्डअन्तर्गत उपसमिति बनाएर त्यसको संयोजकसमेत चयन गरेको छ।

    Read more

  • बैंककमा विद्यार्थी अपहरणका मुख्य योजनाकार पक्राउ

    Year of Publication: 31 December 2014 | Annapurna Post

    Published by: CESLAM

    थाइल्यान्डको बैंककमा अध्ययनरत तीन नेपाली विद्यार्थी अपहरण गर्ने मुख्य योजनाकार अली नाम गरेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र बैंकक प्रहरीको संयुक्त टोलीले अलीलाई सोमबार बैंककमा ...

    Read more

  • नेपाली कामदार लिने प्रक्रिया परिवर्तन गर्दै मलेसिया

    Year of Publication: 31 December 2014 | Annapurna Post

    Published by: CESLAM

    मलेसियाले नेपालबाट सुरक्षा गार्डमा काम गर्न जानेले नक्कली प्रमाणपत्र बनाउन थालेको भन्दै कामदार लिने प्रक्रिया परिवर्तन गर्ने तयारी गरेको छ।

    Read more

  • कञ्चनपुर मानव बेचबिखनको उच्च जोखिममा

    Year of Publication: 31 December 2014 | Kantipur

    Published by: CESLAM

    बेचबिखनका हिसाबले कञ्चनपुर उच्च जोखिममा रहेको पाइएको छ । माइती नेपाल कञ्चनपुरले शनिबार सार्वजनिक गरेको वाषिर्क तथ्यांकअनुसार सुदूरपश्चिमका नौ वटै जिल्लामध्ये कञ्चनपुर महिला तथा बालबालिकाको बेचबिखनमा उच्च जोखिममा रहेको पाइएको हो ।

    Read more

  • मलेसियाका नेपाली आफ्नैबाट असुरक्षीत हुँदै

    Year of Publication: 31 December 2014 | Kantipur

    Published by: CESLAM

    बैदेशीक रोजगारीको लागि मलेसिया पुगेका युवाहरू नेपालीबाट समेत ठगिएको निश्कर्ष मलेसिया स्थित नेपाली दूतावासको छ । मलेसियामा ठगिनु र लुटिनु कुनै ठूलो कुरा होइन तर नेपालीबाट नेपाली ठगिनुलाई दूतावासले अस्वभाविक भनेको छ ...

    Read more

  • साउदीबाट नेपालीलाई ८१ लाख क्षतिपूर्ति

    Year of Publication: 30 December 2014 | Nagarik

    Published by: CESLAM

    साउदी अरबको रियादमा तीन वर्षअघि सडक दुर्घटनामा परी मृत्यु भएका कपिलवस्तु बैडुली–२ का अब्दुलरसिद मुलसमानको परिवारले ३ लाख साउदी रियाल (करिब ८१ लाख रुपैयाँ) क्षातिपूर्ति पाउने भएको छ।

    Read more

  • Across the border

    Year of Publication: 30 December 2014 | The Kathmandu Post

    Published by: CESLAM

    Early Saturday morning in Bhiwandi, a city in the Indian state of Maharashtra some 20 kilometres north-east of Mumbai, a massive fire broke out on the premises of a timber mart.

    Read more

  • Labor pains

    Year of Publication: 30 December 2014 | Republica

    Published by: CESLAM

    Some chilling numbers have emerged from Malaysia, the constitutional monarchy that is the favorite labor destination of Nepalis (bar India).

    Read more

;