s

  • चीनतिर तानिए युवती

    Year of Publication: 13 February 2015 | Nagarik

    Published by: CESLAM

    तनहुँकी एक युवती अहिले राजधानी बसेर चीन जाने तयारी गरिरहेकी छन्। रोजगारका लागि छिमेकी देश चीन लैजाने सपना देखाएर एजेन्टले नै उनलाई राजधानी बोलायो र झटपट चिनियाँ नागरिकसँग बिहे पनि गराइदियो।

    Read more

  • ५ हजार नेपाली जापानमा शरण खोज्दै

    Year of Publication: 12 February 2015 |  Kantipur

    Published by: CESLAM

    मुलुक न संकटकालमा छ, न आन्तरिक द्वन्द्व वा चेपुवाको त्यस्तोबिघ्न समस्या । तैपनि लाखौं तिरेर जापान पुगी शरणार्थी बन्न आवेदन दिने नेपालीहरू बढ्दै छन् । जापानी सञ्चार माध्यमहरूले जनाएअनुसार सन् २०१४ मात्रै १ ...

    Read more

  • नक्कली हङकङ आइडी बनाउने पक्राउ

    Year of Publication: 12 February 2015 | Annapurna Post

    Published by: CESLAM

    त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले किर्ते कागजात बनाएर हङकङ आइडी (आवासीय अधिकार अनुमतिपत्र) बनाउने एक नेपालीलाई पक्राउ गरेको छ। 

    Read more

  • Judokas use fake papers to reach Spain

    Year of Publication: 11 February 2015 | Republica

    Published by: CESLAM

    Two judokas from Nepal flew to Spain recently, using fake documents purporting to be from Nepal Judo Association (NJA). Saroj Maharjan and coach Devendra Karmacharya participated in the IJF Referee and Coach ...

    Read more

  • Benefits of remittances

    Year of Publication: 11 February 2015 | The Himalayan Times

    Published by: CESLAM

    Every year, millions of people cross borders to work abroad. People migrate for various reasons, but for the majority of migrant workers, they are compelled by poverty and lack of job opportunities ...

    Read more

  • कतारमा छोराको मृत्यु, आमा अचेत

    Year of Publication: 8 February 2015 | Kantipur

    Published by: CESLAM

    'आमा आफ्नो ख्याल राख्नु, घर खर्च धान्न गाह्रो भएको होला। शुक्रबार पैसा पठाइदिन्छु मेरो काम राम्रो छ, कुनै चिन्ता नलिनु,' अघिल्लो शुक्रबार कतारमा रहेका ठूलो छोरा २२ वषर्ीय सुरज विकले भनेका थिए। ...

    Read more

  • दलालले उडाएको सपना

    Year of Publication: 7 February 2015 | Kantipur

    Published by: CESLAM

    कम्तीमा महिनाको ८० हजार रुपैयाँ कमाइ हुन्छ, पोल्यान्ड पुगेको तीन महिनामा स्थायी बसोबास प्रमाणपत्र (पीआर) पाइन्छ' करिब एक वर्षअघि चितवनकी दीपा खनाल र सिर्जना चुडाललाई उनीहरूकै साथी गणेश पुरीले 'गतिलो' अफर दिए, ...

    Read more

  • गाउँमा युवा भेटाउनै मुस्किल

    Year of Publication: 6 February 2015 | Kantipur

    Published by: CESLAM

    काँडा १ का हरिबहादुर बुढाका ५ छोराहरू वैदेशिक रोजगारीमा छन्। दुई छोराहरू तीन वर्षसम्म मलेसिया बसेर फेरि यही साल कतार गए। अरू तीन छोराहरू चार वर्षदेखि कतारमै वैदेशिक रोजगारीमा छन्। उनकै छिमेकी ...

    Read more

  • बायोमेटि्रक लाद्न संघ अध्यक्ष वाग्ले सक्रिय

    Year of Publication: 6 February 2015 | Kantipur

    Published by: CESLAM

    कामदारलाई आर्थिक बोझ पर्ने बायोमेटि्रक लागू गर्न वैदेशिक रोजगार संघका अध्यक्ष हंसराज वाग्ले नै सक्रिय भएका छन्। त्यसका लागि उनी मलेसिया पुगेर बायोमेटि्रक प्रणालीको पक्षमा लबिङ गरिरहेका छन्।

    Read more

  • नि:शुल्क टिकट र भिसामा चर्को रकम असुल्ने कारबाहीमा

    Year of Publication: 5 February 2015 | Annapurna Post

    Published by: CESLAM

    सरकारले नि:शुल्क टिकट र भिसा ल्याए पनि वैदेशिक रोजगारीमा जाने कामदारसँग चर्को शुल्क असुल्ने म्यानपावर कम्पनीलाई कारबाही गर्ने भएको छ।

    Read more

  • कोरियामा फूल व्यवसायबाट मासिक १० लाख कमाउँदै नेपाली

    Year of Publication: 4 February 2015 | Kantipur

    Published by: CESLAM

    फूल व्यवसायबाट मासिक कति कमाइ होला ? दक्षिण कोरियामा एक नेपालीले भने मासिक १० लाख रुपैयाँ कमाउँदै आएका छन् । मोरङ इटहराका जीवन थापाले ६ वर्षदेखि फूल उत्पादन तथा बिक्री गरेर यति ...

    Read more

  • अबदेखि ईपीएस कोरिया परीक्षा असारमै

    Year of Publication: 3 February 2015 | Annapurna Post

    Published by: CESLAM

    कोरियाली भाषा परीक्षा असार पहिलो साता सञ्चालन गरिने भएको छ। यसअघि असोजमा लिइँदै आएको भाषा परीक्षा (ईपीएस परीक्षा) अबदेखि जेठ अन्तिम सातादेखि असार पहिलो साताभित्र लिन लागिएको हो।

    Read more

  • क्यानडा जाने विद्यार्थी बढ्दै

    Year of Publication: 2 February 2015 | Nagarik News

    Published by: CESLAM

    उच्च शिक्षा हासिल गर्नका लागि क्यानडा जाने विद्यार्थी बढ्न थालेका छन्। विशेषगरी नर्सिङ, इन्जिनियरिङ, आइटी, विज्ञान, होटेल व्यवस्थापन, टुरिज्मलगायत विषय पढ्नका लागि विद्यार्थीले क्यानडालाई रोज्न थालेका हुन्।

    Read more

  • मलेसियाले पनि रोक्यो बायोमेटि्रक र भीएलएन

    Year of Publication: 31 January 2015 | Kantipur

    Published by: CESLAM

    आन्तरिक विरोधका कारण मलेसियाको गृह मन्त्रालयले विवादास्पद बायोमेटि्रक प्रणाली भिसा प्रशोधन प्रणाली निलम्बन गरेको छ। मलेसियाको गृह मन्त्रालयले अर्को सूचना नगरेसम्म भन्दै ५ दिनअघि त्यहाँको अध्यागमनलाई पत्र लेखेर बायोमेटि्रक प्रणाली र भिसा ...

    Read more

  • साउदी अरबमा तीन सय नेपाली अलपत्र

    Year of Publication: 30 January 2015 | Annapurna Post

    Published by: CESLAM

    रोजगारीका लागि साउदी अरब पुगेका तीन सय युवा काम गर्ने कम्पनीले तलब नदिएपछि अलपत्र परेका छन्। अलपत्र पर्नेमा साउदीको हाप्को कम्पनीमा कार्यरत कामदार छन्। 

    Read more

  • मानव तस्करी रोक्न परराष्ट्रलाई निर्देशन

    Year of Publication: 30 January 2015 | Kantipur

    Published by: CESLAM

    संसद्को सामाजिक न्याय तथा मानवअधिकार समितिले ६ महिनादेखि दुई वर्ष लगाएर जहाज तथा सडक मार्गको उपयोग गरी १७/१८ मुलुकमा जोखिमपूर्ण यात्रा गर्दै नेपाली युवालाई अमेरिका पुर्‍याउने कार्य रोक्न संसदको परराष्ट्र मन्त्रालयलाई निर्देशन ...

    Read more

  • मुख्य गन्तव्य जाने कामदार घटे

    Year of Publication: 30 January 2015 | Annapurna Post

    Published by: CESLAM

    नेपाली कामदारको मुख्य श्रम गन्तव्य मलेसियाको रोजगारीमा विवाद आउन थालेपछि त्यता जानेको संख्या घटेको छ। वैदेशिक रोजगार विभागको ताजा तथ्यांकले गत पुसमा मलेसिया जाने कामदारको संख्या प्रमुख गन्तव्यमध्येमै पर्ने युएई जानेभन्दा धेरैले ...

    Read more

;