s

  • ओमन आएकी रेणु कहाँ छिन् ?

    Year of Publication: 6 March 2015 | Kantipur

    Published by: CESLAM

    चितवनकी रेणु गुरुङ ओमनमा आइपुगेको १३ वर्ष भइसक्यो । घरेलु कामदार (हाउसमेड) को काममा भारतीय बाटो हुँदै आइपुगेकी करिब ३० वर्षीया गुरुङलाई बालाजुस्थित दलाल समुन लामाले पठाएका हुन् । उनी पबिना कार्कीको ...

    Read more

  • वैदेशिक रोजगार ठगी आरोपमा पक्राउ

    Year of Publication: 5 March 2015 | Kantipur

    Published by: CESLAM

    झुक्याएर विदेश पठाएको आरोपमा प्रहरीले यहाँका २ जनालाई पक्राउ गरेको छ। आकर्षक पारिश्रमिकको प्रलोभनमा श्रम इजाजत अनुमति नभएको मुलुक रसिया पठाउने कपिलवस्तु १७ रुधौलाका दाजुभाइ इजाज र समीर अहमद पक्राउ परेका हुन्।

    Read more

  • मलेसियाबाट जीवन रक्षाको याचना

    Year of Publication: 5 March 2015 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारका लागि मलेसिया गएका जगतीपुर ३ बेलगारका २५ वषर्ीय कृष्णबहादुर वर कामीले जीवनरक्षाको याचना गरेका छन्। तीन वर्षअघि त्यहाँ पुगेका उनलाई अपरिचित समूहले कुटपिट गरेर गम्भीर घाइते बनाएका छन्।

    Read more

  • 2,000 Nepali workers stranded

    Year of Publication: 5 March 2015 | The Kathmandu Post

    Published by: CESLAM

    Outbound Nepali migrant workers who were supposed to be fly to different work destinations on Wednesday found themselves at the receiving end as their flights got cancelled after a Turkish Airlines plane ...

    Read more

  • Four Nepali migrant workers stranded in Saudi

    Year of Publication: 5 March 2015 | The Kathmandu Post

    Published by: CESLAM

    Four Nepali migrant workers, including two from Khotang, have been stranded in Saudi Arabia after they were made redundant by their employer. 

    Read more

  • खाडीदेखि अफ्रिकासम्मका डान्स बारमा नेपाली युवती

    Year of Publication: 3 March 2015 | Annapurna Post

    Published by: CESLAM

    पछिल्लो समय अफ्रिकी तथा खाडी मुलुकमा यौनधन्दाका लागि नेपाली युवतीको तस्करी हुने गरेको पाइएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरेको अनुसन्धानमा यस्तो तथ्य फेला परेको हो।

    Read more

  • बढ्यो पारपाचुके

    Year of Publication: 3 March 2015 | Kantipur

    Published by: CESLAM

    पति विदेश थिए, पत्नी स्वदेशमै जागिरे। जागिरबाट साँझको क्याम्पस गएर घर र्फकन थालेपछि आफन्त र छिमेकका केहीले 'घर ढिला आएको, केटासँग गएको' जस्ता कुरा उनका पतिलाई लगाउन थाले। त्यसपछि पतिको व्यवहार फेरियो। ...

    Read more

  • Immigration permission mandatory for travelling to third countries via India

    Year of Publication: 3 March 2015 | Republica

    Published by: CESLAM

    In its attempt to minimize human trafficking, the government has decided to make it mandatory for its citizens to register themselves at immigration offices in both Nepal and India while travellling abroad ...

    Read more

  • Three migrant workers in prison

    Year of Publication: 2 March 2015 | The Himalayan Times

    Published by: CESLAM

    Thirty-two-year-old Ram Prasad Chaudhary of Kailari at Basauiti VDC in Kailali has landed in Qatar jail for carrying a parcel of medicine sent to someone else. 

    Read more

  • M’sian security training in Nepal is illegal: Govt

    Year of Publication: 2 March 2015 | The Kathmandu Post

    Published by: CESLAM

    Malaysia’s newly-introduced scheme to provide mandatory pre-departure training for Nepali security guards is against the law and an attempt to infringe Nepal’s rights to decide what is in the best interest of ...

    Read more

  • Recruitment firms resist regulation on transparency

    Year of Publication: 1 March 2015 | Annapurna Post

    Published by: CESLAM

    Foreign employment agencies have disregarded the new provision that requires them to conduct all their financial transactions through banks.

    Read more

  • विदेश जाँदा बोक्न पाउने रकमको सीमा तोक्ने तयारी

    Year of Publication: 1 March 2015 | Annapurna Post

    Published by: CESLAM

    नेपाल राष्ट्र बैंकले नेपालीले विदेश जाँदा बोक्नपाउने रकमको सीमा तोक्ने तयारी गरेको छ। वैधानिकरुपमा रेमिटेन्स आउने क्रम पछिल्ला महिनामा सुस्त भएकोले राष्ट्र बैंकले रोजगारी, अध्ययन, भ्रमण र उपचारका लागि विदेश जाँदा बढीमा ...

    Read more

  • नेपालीसहित ८ विरुद्ध मुद्दा

    Year of Publication: 1 March 2015 | Kantipur

    Published by: CESLAM

    राजापुर १०, टेडियाकी २८ वर्षीया मीना सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना नेपालीसहित ८ विरुद्ध मुद्दा दायर गरिएको छ । अभियुक्तमाथि हदैसम्मको सजाय माग गरिएको छ

    Read more

  • सिंगापुरमा दिनहुँ नेपाली पक्राउ

    Year of Publication: 1 March 2015 | Kantipur

    Published by: CESLAM

    रोजगारीको लोभमा अवैध तरिकाले जाँदा वा बसोबास गर्दा सिंगापुरमा दैनिक एक नेपाली पक्राउ पर्न थालेका छन् । यसै कारण सिंगापुरले नेपाली नागरिकलाई सहजै दिँदै आएको अनअराइभल भिसा बन्द गर्ने संकेत दिएको छ ...

    Read more

  • जापानले पूर्णकालीन नेपाली कामदार लिने

    Year of Publication: 27 February 2015 | Annapurna Post

    Published by: CESLAM

    जापानले आफ्नो मुलुकमा लगेर तालिम नदिई सीधा उद्योगधन्दामा काम गर्न पाउने गरी पूर्णकालीन नेपाली कामदार लिने भएको छ। अहिलेसम्म प्रशिक्षार्थी कामदारमात्र लिँदै आएको जापानले नेपाल सरकारको अनुरोधपछि पूर्णकालीन कामदार लिने भएको हो। 

    Read more

  • Nepali gets retrial for ‘illegal’ abortion

    Year of Publication: 27 February 2015 | The Kathmandu Post

    Published by: CESLAM

    Nirmala Thapa, a migrant worker in Malaysia, is being retried at the Penang High Court for getting an illegal abortion. The retrial began on Thursday.

    Read more

  • मृत्यु बढ्नु प्रगति हो ?

    Year of Publication: 23 February 2015 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगार प्रबर्द्धन बोर्डको वेबसाइट एर्फइपीबी डट जीओभी डट एनपीमा जानुहोस् । त्यसको बायाँतिर मेन मेनु छ । उँधो झर्दै १३ औं नम्बरमा पुग्नुहोस्, 'बोर्डको मुख्य-मुख्य कार्य प्रगति' शीर्षक भेट्नु हुनेछ । ...

    Read more

;