-
Year of Publication:
2 February 2024 | Onlinekhabar
Published by: CESLAM
भिजिट भिसाको नाममा मानव तस्करी गरेको आरोपमा ९ अध्यागमन अधिकृतसहित २२ जनाविरुद्ध जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको छ ।
Read more
-
Year of Publication:
2 February 2024 | Onlinekhabar
Published by: CESLAM
आप्रवासीको सङ्ख्या ह्वात्तै बढेपछि बेलायतमा पनि सरकारले कडा भिसा नियम लागू गरेको छ।
Read more
-
Year of Publication:
2 February 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारका लागि विभिन्न देश पठाउने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
2 February 2024 | Naya Patrika
Published by: CESLAM
फर्जी कागजातका आधारमा नेपाली युवालाई विदेश पठाउने धन्दामा संलग्न २२ प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।
Read more
-
Year of Publication:
2 February 2024 | Naya Patrika
Published by: CESLAM
वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) लिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय वैदेशिक अध्ययन अनुमति शाखा (एनओसी) कार्यालयको तथ्यांकअनुसार एक लाख ११ हजार आठ सय विद्यार्थीको वैदेशिक अध्ययन अनुमति फारम स्वीकृत भएको हो ।
Read more
-
Year of Publication:
2 February 2024 | Naya Patrika
Published by: CESLAM
बेलायतका सेनाध्यक्ष जनरल प्याट्रिक स्यान्डर्स औपचारिक भ्रमणका क्रममा नेपालमा छन् ।
Read more
-
Year of Publication:
2 February 2024 | Gorkhapatra
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन गर्ने र यसको तयारीका लागि आवश्यक कार्य गर्ने निर्णय गरेको छ ।
Read more
-
Year of Publication:
2 February 2024 | Gorkhapatra
Published by: CESLAM
तनहुँ दमौलीकी १९ वर्षीया आशिका कार्की बेलायतस्थित कोभेन्ट्री विश्वविद्यालयमा 'हेल्थ एण्ड सोसल केयर' पढ्न १४ जनवरीमा लन्डन उत्रिइन् । विज्ञान विषयमा १२ पास गरेपछि उनलाई बेलायत आउने रहर जाग्यो ।
Read more
-
Year of Publication:
2 February 2024 | Kantipur
Published by: CESLAM
विद्यार्थीका माथि उल्लेखित समस्याले अरु हजारौं विद्यार्थीका समस्यालाई प्रतिनिधित्व गर्छ ।
Read more
-
Year of Publication:
2 February 2024 | Kantipur
Published by: CESLAM
लमजुङका एक जना युवकको जापानमा मृत्यु भएको छ ।
Read more
-
Year of Publication:
2 February 2024 | Kantipur
Published by: CESLAM
गत वर्षको असोजको तुलनामा यस वर्षको सोही अवधिमा बैंक तथा वित्तीय संस्थामा खुलेका रेमिट्यान्स खातामा निक्षेप दोब्बर बढी भएको छ ।
Read more
-
Year of Publication:
2 February 2024 | Annapurna Post
Published by: CESLAM
प्रहरीले युरोप पठाउने भन्दै ६ सयभन्दा धेरै सर्वसाधारणबाट करौडौं रकम ठगी गर्ने एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।
Read more
-
Year of Publication:
2 February 2024 | Annapurna Post
Published by: CESLAM
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाका नाममा हुने मानव तस्करीमा संलग्नविरुद्ध मुद्दा दर्ता भएको छ।
Read more
-
Year of Publication:
2 February 2024 | My Republica
Published by: CESLAM
The Valley Investigation Office, Kathmandu has arrested a person for duping more than 600 foreign job aspirants.
Read more
-
Year of Publication:
1 February 2024 | Kantipur
Published by: CESLAM
१६ वर्ष उमेर टेकेकी सिता थापालाई प्रत्यक्ष रुपमा आफ्नो बुबाको अनुहार कस्तो छ पत्तो छैन ।
Read more
-
Year of Publication:
1 February 2024 | Onlinekhabar
Published by: CESLAM
जुम्लाका आशिष शाही रोजगारीको खोजीमा तीन वर्षअघि बाँके झरे ।
Read more
-
Year of Publication:
1 February 2024 | Setopati
Published by: CESLAM
दाङको राजपुर गाउँपालिका–४का टीकाराम यादव परिवारको पुर्ख्यौली पेसामै रमाइरहेका थिए। उनीहरूका बाजेका पालमा पनि चारपाँचवटा भैंसी जहिल्यै हुन्थे।
Read more
GET IN TOUCH