s

  • Nafea Threatens to Stop Sending Migrants Abroad

    Year of Publication: 4 February 2016 | The Kathmandu Post

    Published by: CESLAM

    The Nepal Association of Foreign Employment Agencies (Nafea) has threatened to stop sending migrant workers for overseas jobs if the government fails to revise the free-visa-free-ticket policy.

    Read more

  • Rising Cost and Falling Ringgit See Malaysia’s Pulling Power Flounder Working in Malaysia

    Year of Publication: 5 February 2016 | The Kathmandu Post

    Published by: CESLAM

    Once an attractive overseas job destination for many Nepali workers, Malaysia is losing its pulling power due to high cost of getting employed and weak currency.

    Read more

  • मलेसियाका नेपाली उद्धार गर्न कानुन व्यवसायी

    Year of Publication: 5 February 2016 | Nagarik

    Published by: CESLAM

    काठमाडौं- मलेसियाका जेलमा रहेकाकरिब ४ सय नेपालीको उद्धार र कानुनी सहयोग पुर्यामउनपहिलोपटक सरकारले कानुनव्यवसायीको व्यवस्था गरेको छ। रोजगारदाताकम्पनी छाडेर भागेका, पासपोर्ट नभएकातथाअन्यअपराधको आरोप लागेका नेपालीलाई सहयोग पुर्याोउनुपर्ने अवस्था आएपछि वैदेशिक रोजजार प्रवर्द्धन ...

    Read more

  • Malaya Fever Returning Migrant Workers

    Year of Publication: 4 February 2016 | Republica

    Published by: CESLAM

    As international oil price continues to plunge—to now under US $40 a barrel—the whole of Middle East, the source of most of the oil in global markets, is in a swoon. Middle ...

    Read more

  • Accused Women Traffickers Busted

    Year of Publication: 4 February 2016 | The Kathmandu Post

    Published by: CESLAM

    The Dhading District Court has issued a directive to take action against an Army man among others involved in trafficking of four women as per the Military Law and remand a woman ...

    Read more

  • 73 Nepali Peacekeepers Fall in Line of Duty So Far

    Year of Publication: 3 February 2016 | Republica

    Published by: CESLAM

    With the sudden demise recently of Brigadier General (Technical) Dr Bharat Prasad Singh while on duty in Sudan, the number of Nepali peacekeepers who have died while serving in various United Nations ...

    Read more

  • दैनिक दुई अर्ब रेमिटेन्स

    Year of Publication: 3 February 2016 | Nagarik

    Published by: CESLAM

    विदेशमा बसेर आर्जन गर्ने नेपालीले औपचारिक माध्यमबाट दैनिक १ अर्ब ८० करोड रुपैयाँ स्वदेश पठाउने गरेको पछिल्लो तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्ममा २ खर्ब ...

    Read more

  • जापानमा पाँच नेपाली पक्राउ

    Year of Publication: 3 February 2016 | Nagarik

    Published by: CESLAM

    अवैध रुपमा जापान प्रवेश गर्ने विदेशीलाई शरणार्थीको हैसियत दिन कडाइ गरिएपछि नेपालका दलालले नयाँ उपाय रचेर कामदारलाई जापान ल्याउन थालेका छन् । मानव तस्कर गिरोहले मोटो रकम असुलेर बौद्ध भिक्षुको भेषमा कामदार ...

    Read more

  • भूकम्पपछि महिला बेचबिखन बढ्यो

    Year of Publication: 3 February 2016 | Kantipur

    Published by: CESLAM

     विनाशकारी भूकम्पपछि महिला तथा बालबालिका बेचबिखनको थप जोखिममा परेको तथ्यांक सार्वजनिक भएको छ । देशभित्र र बाहिरबाट उद्धार भई विभिन्न जिल्लामा रहेका पुन:स्थापना केन्द्रमा आएका महिलाको संख्याले यस वर्ष बेचबिखन बढेको देखिएको ...

    Read more

  • मलेसियाबाट तीन लाख कामदार फर्कन आतुर

    Year of Publication: 3 February 2016 | Nagarik

    Published by: CESLAM

    काठमाडौं-खस्कँदो अर्थतन्त्र, असुरक्षालगायत कारण देखाउँदै मलेसियामा कार्यरत लाखौं नेपाली स्वदेश फर्कन आतुर देखिएका छन्। रोजाइको श्रम गन्तव्य मलेसियाबाट करिब ३ लाख नेपालीले स्वदेश फर्कने व्यवस्था मिलाइदिन सरकारसमक्ष आग्रह गरेका छन्।

    Read more

  • Malaysia officials helping with faked Nepal MRPs

    Year of Publication: 2 February 2016 | Republica

    Published by: CESLAM

    Ram Bahadur Tamang was handed his new passport some four hours before his return flight from Malaysia to Nepal on January 19, 2015. He was told that he would get arrested if ...

    Read more

  • Malay Levy Rise Affects Nepalis

    Year of Publication: 2 February 2016 |The Kathmandu Post

    Published by: CESLAM

    Malaysia’s decision to increase levy rate for foreign workers will add extra financial burden on Nepali workers—increasing the cost of being employed in Malaysia.

    Read more

  • विदेशमा हन्डर खाएपछि कृषिमा सफलता

    Year of Publication: 2 February 2016 | Annapurna Post

    Published by: CESLAM

    म्याग्दीको भकिम्लीका ३५ वर्षीय धनबहादुर श्रीषले बहराइनमा पाँच वर्ष बिताए। सवारीचालक उनी कम्पनीको कामले दर्जनभन्दा बढी देशमा घुम्ने अवसर पाए । मासिक एक लाख रुपैयाँ कमाए पनि बचत भएन। 

    Read more

  • मलेशियामा कामदारको लेवी उच्च वृद्धि

    Year of Publication: 2 February 2016 | Annapurna Post

    Published by: CESLAM

    मलेसिया: मलेसिया सरकारले आप्रवासी कामदारको लेवी शुल्कमा भारी वृद्धि गरेको छ फ्रेब्रुअरी १ बाट लागू हुने गरी सरकारले विदेशी कामदारको लेवी वृद्धि गरेको यहाँका सञ्चार माध्यमले जनाएका छन् । यहाँ रहेर श्रम ...

    Read more

  • म्यानपावर कम्पनीको मनोमानी

    Year of Publication: 1 February 2016 | Kantipur

    Published by: CESLAM

    सरकारले रोजगारका लागि खाडी मुलुक र मलेसिया जाने युवा ठगीमा नपरून् भनेर नि:शुल्क भिसा र टिकटको व्यवस्था लागू गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन हुन सकेको छैन । नियमन र कारबाहीमा सरकारले प्रभावकारी ...

    Read more

  • फेरि कोरिया जान दिन विशेष परीक्षा हुँदै कोरियामा अवैध कामदार घटाउने पहल

    Year of Publication: 1 February 2016 | Annapurna Post

    Published by: CESLAM

    काठमाडौं: दक्षिण कोरियामा एकपटक काम गरेर फर्किएकालाई पुनः पठाउन ईपीएस कोरिया शाखाले विशेष परीक्षा सञ्चालन गर्ने भएको छ । कोरियामा गैरकानुनीरूपमा कामदार बस्नेक्रम बढेपछि त्यसलाई न्यूनीकरण गर्न कम्प्युटरमा आधारित विशेष परीक्षा सञ्चालन ...

    Read more

  • इजरायल रोजगारीमा नर्सलाई प्राथमिकता

    Year of Publication: 1 February 2016 | Nagarik

    Published by: CESLAM

    काठमाडौं- इजरायल जान नर्स, अनमी र सिएमए अध्ययन गरेका छनोटमा परेपछि निकै लामो समयदेखि केयर गिभर तालिम लिएर बसेका महिलाहरू निरास भएका छन्। बहुप्रतिक्षित इजरायल जान वैदेशिक रोजगार विभागले दरखास्त माग गर्दा ...

    Read more

;