-
Year of Publication:
7 February 2024 | Nagarik
Published by: CESLAM
जिल्ला अदालत काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसामा नेपालीलाई विभिन्न देशमा पठाएको आरोपमा अध्यागमन अधिकृतसहित चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
Read more
-
Year of Publication:
7 February 2024 | Naya Patrika
Published by: CESLAM
रोजगारीका क्रममा रुस पुगेर त्यहाँको सेनामा भर्ना भएका नेपाली नागरिकको स्वदेश फिर्तीको पहल गर्न नेपालका लागि रुसी राजदूतको ध्यानाकर्षण गराइएको छ।
Read more
-
Year of Publication:
7 February 2024 | Naya Patrika
Published by: CESLAM
भिजिट भिसाको सेटिङमा संलग्न भएको आरोपमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्कासहित चारजना जेल चलान भएका छन् ।
Read more
-
Year of Publication:
7 February 2024 | Gorkhapatra
Published by: CESLAM
छ महिनामा सात खर्ब ३३ अर्ब रेमिट्यान्स भित्रिएको छ ।
Read more
-
Year of Publication:
7 February 2024 | Gorkhapatra
Published by: CESLAM
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अनौपचारिक क्षेत्र अन्तर्गतको योजनामा आबद्ध हुन मधेश प्रदेश ४७ पालिकाका प्रमुख र कोषबिच एकै पटक समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।
Read more
-
Year of Publication:
7 February 2024 | My Republica
Published by: CESLAM
The Kathmandu District Court has ordered to send four people including an immigration officer to judicial custody on charge of sending Nepali nationals on fake visit visas to different countries.
Read more
-
Year of Publication:
6 February 2024 | Onlinekhabar
Published by: CESLAM
शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् ।
Read more
-
Year of Publication:
6 February 2024 | Naya Patrika
Published by: CESLAM
केही महिनाअघि साउदी अरबको एक कम्पनीले त्यहाँ कार्यरत २२ नेपाली श्रमिकलाई कामबाट निकाल्यो।
Read more
-
Year of Publication:
6 February 2024 | Kantipur
Published by: CESLAM
विदेश पठाइदिन्छु' भन्दै ठगेको आरोपमा खोटाङका एक जना भक्तपुरबाट पक्राउ परेका छन् ।
Read more
-
Year of Publication:
6 February 2024 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगार न्यायाधिकरणले वैदेशिक रोजगार कसुरमा लालबहादुर लामालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
Read more
-
Year of Publication:
6 February 2024 | Annapurna Post
Published by: CESLAM
असोज १५ मा रूस पुगेका खोटाङका सुमन राई भोलिपल्टै रूसी सेनामा भर्ना भए। तर, त्यहाँको पीडादायी अवस्था देखेर साढे एक महिनामै स्वदेश फर्के।
Read more
-
Year of Publication:
5 February 2024 | Onlinekhabar
Published by: CESLAM
उदयपुरकी टिना घिमिरेलाई ४ वर्षको छोराले सोधिरहने प्रश्न हो, ‘बाबा खै ?’
Read more
-
Year of Publication:
5 February 2024 | Onlinekhabar
Published by: CESLAM
भिजिट भिसाको नाममा मानव तस्करी गरेको प्रकरणमा पक्राउ परेका एक ट्राभल्स एजेन्सीका सञ्चालक मनोज तामाङले अध्यागमनका दुई अधिकृतलाई पैसा बुझाएर विमानस्थलको सेटिङ मिलाएको बयान दिएका छन् ।
Read more
-
Year of Publication:
5 February 2024 | Onlinekhabar
Published by: CESLAM
रुसी सेनामा भर्ना भएका नेपालीका परिवारले उद्धारका लागि सरकारसँग आग्रह गरेका छन् ।
Read more
-
Year of Publication:
5 February 2024 | Onlinekhabar
Published by: CESLAM
भिजिट भिसाको नाममा भएको मानव तस्करी प्रकरणमा पक्राउ परेका अध्यागमन अधिकृत नरवीर खड्काले बयानमा झुट बोलेको खुलेको छ ।
Read more
-
Year of Publication:
5 February 2024 | Onlinekhabar
Published by: CESLAM
खोटाङका ३१ वर्षीय सुमन राई असोजमा मलेसिया जान भनेर काठमाडौं आए । सुकेधारास्थित एउटा म्यानपावर कम्पनीमा पुगेका उनलाई एजेन्टले रूसी सेनामा भर्ना हुने अनौठो प्रस्ताव गरे ।
Read more
-
Year of Publication:
5 February 2024 | Onlinekhabar
Published by: CESLAM
जब रूसी सेनामा गएका नेपालीको मृत्यु भएको वा सम्पर्कविहीन भनेर समाचार आउँछ– धनगढी, कैलालीकी चाँदनी विष्टको मन भक्कानिन्छ । हत्तपत्त श्रीमानलाई फोन लगाउँछिन्, तर सम्पर्क हुँदैन ।
Read more
GET IN TOUCH