-
Year of Publication:
9 February 2024 | Nagarik
Published by: CESLAM
झापाकी एक महिला पतिसँगको सम्बन्ध बिग्रिएपछि दुई छोराछोरीको भविष्य सम्झेर कुबेत पुगेको चार महिनामै स्वदेश फर्किइन्।
Read more
-
Year of Publication:
9 February 2024 | Onlinekhabar
Published by: CESLAM
दुबई र कतारमा सात वर्ष बिताए, इलामको रोङ गाउँपालिका-३ का २७ वर्षीय राजकुमार मुखियाले ।
Read more
-
Year of Publication:
8 February 2024 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीको क्रममा साउदीको जुवेलमा पुगेका १३ जना नेपाली ४ महिनादेखि अलपत्र परेका छन्।
Read more
-
Year of Publication:
8 February 2024 | Annapurna Post
Published by: CESLAM
अरुको नागरिकतामा फोटो टाँसेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
8 February 2024 | Kantipur
Published by: CESLAM
पूर्वगोर्खाका वयस्क सन्तानलाई बेलायत लगिदिने भन्दै करोडौं ठगी गरेको आरोपमा हाल प्रहरी हिरासतमा रहेका पूर्वगोर्खा सूर्यकुमार नेम्वाङ शक्तिकेन्द्रको आडमा उम्किन खोजेको गुनासो पीडितले गरेका छन् ।
Read more
-
Year of Publication:
8 February 2024 | Kantipur
Published by: CESLAM
जापानको नागोया बस्दै आएका नुवाकोटका एक युवा मृत फेला परेका छन् ।
Read more
-
Year of Publication:
8 February 2024 | Naya Patrika
Published by: CESLAM
रुसी सेनामा कार्यरत नेपालीका परिवारले आफन्त स्वदेश फिर्ताका लागि प्रयास गर्न, बेपत्ताको खोजी गर्न माग गर्दै संगठित अभियान थालेका छन् ।
Read more
-
Year of Publication:
8 February 2024 | Nagarik
Published by: CESLAM
पोर्चुगलमा रोजगारीका लागि पुगेकी एक नेपाली चेली सडक दुर्घटनामा परी गम्भीर घाइते भएर उपचार नपाउँदा बिचल्लीमा परेकी छिन्।
Read more
-
Year of Publication:
8 February 2024 | Nagarik
Published by: CESLAM
चितवनलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक रूपले अग्रणी जिल्लाका रूपमा हेरिन्छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पनि चितवनलाई ‘स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि क्षेत्रमा उल्लेख्य मात्रामा सम्भावना रहेको जिल्ला भन्ने गर्छन्।
Read more
-
Year of Publication:
8 February 2024 | Onlinekhabar
Published by: CESLAM
वैदेशिक रोजगारीका नाममा ठगिएकाहरू उजुरी लिएर काठमाडौं धाउनु नपर्ने गरी सरकारले नयाँ कार्यविधि ल्याएको छ ।
Read more
-
Year of Publication:
8 February 2024 | The Kathmandu Post
Published by: CESLAM
Nepal has seen a 25-percent year-on-year rise in remittance inflow in the first half of the current fiscal year. With a whopping Rs733.22 billion coming in,
Read more
-
Year of Publication:
8 February 2024 | Kantipur
Published by: CESLAM
रेमिट्यान्स आप्रवाह केही महिनायता कीर्तिमानी अंकमा बढिरहेको छ । यसबाट विदेशी मुद्रा सञ्चिति पनि बलियो भएको छ ।
Read more
-
Year of Publication:
7 February 2024 | Setopati
Published by: CESLAM
उच्च शिक्षा हासिल गर्ने उद्देश्यले क्यानडा पुगेका धेरै नेपाली विद्यार्थीले अहिले अनेक समस्या झेल्नुपरेको छ।
Read more
-
Year of Publication:
7 February 2024 | Naya Patrika
Published by: CESLAM
बेरोजगारी’ जीविकोपार्जनका लागि आवश्यक काम, इलम, पेसा वा व्यवसाय नभएको अवस्था हो ।
Read more
-
Year of Publication:
7 February 2024 | Kantipur
Published by: CESLAM
रोजगारीको सिलसिलामा १० वर्ष विदेश धाएका जुम्ला गुठीचौर–३ का चित्रबहादुर बुढा अहिले गाउँमै नमुनाको उद्यम गरिरहेका छन् ।
Read more
-
Year of Publication:
7 February 2024 | Setopati
Published by: CESLAM
चालु आर्थिक वर्षको छ महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम दुई खर्ब ७३ अर्बले धेरै भएको छ।
Read more
-
Year of Publication:
7 February 2024 | Nagarik
Published by: CESLAM
वैदेशिक रोजगारीमा क्रोएसिया पठाइदिन्छु भन्दै नगद १४ लाख ३५ हजार ठगी गरेको अभियोगमा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारका ३१ वर्षीय सन्जन प्रजापति पक्राउ परेका छन्।
Read more
GET IN TOUCH