s

  • अमेरिका पठाइदिने भन्दै करोडौं उठाएर फरार

    Year of Publication: 16 March 2017 | Nagarik

    Published by: CESLAM

    मुनलाइट सर्भिसेस कम्पनीका नाममा एक गिरोहले शृंखलाबद्ध रुपमा वैदेशिक रोजगारमा रहेका नेपालीलाई अमेरिकाको 'द बोइङ कम्पनी' मा पाँचवर्षे करारमा रोजगार लगाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको खुलेको छ।

    Read more

  • रोजगार नीतिको खोजी

    Year of Publication: 15 March 2017 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारीको सन्दर्भ जोडेर देशको कुल गार्हस्थ उत्पादनमा रेमिट्यान्सको हिस्सा र यसको महिमाबारे अनेक चरणमा छलफल चल्ने गरेको छ । कहिले सरकारी तहमा गरिने अध्यन र कहिले निजी क्षेत्रले गरेका शोध–अनुसन्धानले वैदेशिक ...

    Read more

  • सरकारी छाप किर्ते गरेर मानव तस्करी

    Year of Publication: 15 March 2017 | Kantipur

    Published by: CESLAM

    यूएईको दुबईस्थित मार्क पिजेएससी नामक रेस्टुरेन्टमा इन्टर्नसिप गर्न हिँडेका १२ मध्ये आठ विद्यार्थीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन शाखाले फागनु ८ मा फिर्ता पठाइदियो ।

    Read more

  • घरेलु कामदार महिलाको धरौटी राख्ने व्यवस्था हटाइँदै

    Year of Publication: 14 March 2017 | Nagarik

    Published by: CESLAM

    घरेलु कामदारको रूपमा खाडी र मध्यपूर्वका विभिन्न देशमा जाने महिला असुरक्षित भएपछि कडा पारिएको नियम अनुसार गन्तव्य मुलुकबाट माग नआएपछि श्रम तथा रोजगार मन्त्रालयले विद्यमान घरेलु कामदार सम्बन्धि निर्देशिकालाई सहज बनाउने तयारी ...

    Read more

  • उद्यममा कस्सिए युवा

    Year of Publication: 13 March 2017 | Kantipur

    Published by: CESLAM

    स्वदेशमै सीपमूलक काम गरी आम्दानी बढाउन सकिन्छ भन्ने सन्देश दिन सिरहाका ५१ युवा आयआर्जनमा सक्रिय भएका छन् । सीप सिकेर आयआर्जनमा उनीहरू जुटेका हुन् ।

    Read more

  • NRB to float foreign employment bonds worth Rs 250 million

    Year of Publication: 12 March 2017 | The Kathmandu Post

    Published by: CESLAM

    The Nepal Rastra Bank, on behalf of the government, is floating foreign employment saving bonds worth Rs250 million on Wednesday, in a bid to pool savings of Nepalis working abroad to finance ...

    Read more

  • 'श्रमिकको बिमा प्रिमियम हतारमा वृद्धि गरियो'

    Year of Publication: 12 March 2017 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा जाने कामदारको म्यादी जीवनको प्रिमियम हतारमा वृद्धि गरिँदा श्रमिकलाई आर्थिक भार परेको औंल्याइएको छ। गत माघ ११ गते प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशनपछि बिमा समितिले माग १५ गतेदेखि प्रिमियम वृद्धिको निर्णय ...

    Read more

  • अदालतको आदेश लिँदै, मेनपावर खोल्दै

    Year of Publication: 12 March 2017 | Nagarik

    Published by: CESLAM

    देशको जनसंख्या र काम गर्न बाहिरिनेको संख्या अनुसार हाल सञ्चालनमा रहेका मेनपावरको संख्या बढी भइरहेको आवाज उठिरहेको बेला पुनः मेनपावर थपिने क्रम सुरु भएको छ।

    Read more

  • वैदेशिक रोजगारीमा जाने घटे

    Year of Publication: 11 March 2017 | Kantipur

    Published by: CESLAM

    सोल्टीमोड, तहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसरमा भीड दिन प्रतिदिन पातलिँदै छ । कामदार छनोटका लागि पूर्वस्वीकृति लिने काउन्टरमा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिधि कमै देखिन्छन् ।

    Read more

  • मृत्युदण्ड अभियोग लागेका लामालाई सफाइ

    Year of Publication: 10 March 2017 | Kantipur

    Published by: CESLAM

    मृत्युदण्डको अभियोग लागेका अशोक लामालाई मलेसिया उच्च अदालतले बुधबार सफाइ दिएको छ । हत्या अभियोगमा प्रहरीले उनलाई मृत्युदण्ड सजाय दिनुपर्ने माग गर्दै मुद्दा दायर गरेको थियो ।

    Read more

  • मुख्य सहरमा अनलाइनबाट फारम भर्ने तरिका सिकाइँदै

    Year of Publication: 9 March 2017 | Nagarik

    Published by: CESLAM

    कोरियाली रोजगार अनुमति प्रणालीमार्फत भाषा परीक्षाको फारम अनलाइनबाट भर्ने व्यवस्था मिलाइएपछि वैदेशिक रोजगार विभागको कोरिया शाखाले देशका चार जिल्लामा प्रचारात्मक कार्यक्रम सञ्चालन गर्ने भएको छ।

    Read more

  • ‘तिब्बती युवतीलाई गैरकानुनी थुना किन ?'

    Year of Publication: 9 March 2017 | Annapurna Post

    Published by: CESLAM

    अध्यागमन विभागको हिरासतमा एक विदेशी नागरिकलाई १० दिनदेखि गैरकानुनी थुनामा राखेको खुलेको छ । स्वीट्जरल्यान्ड सरकारले फिर्ता (डिपोर्ट) गरेकी एक तिब्बती युवतीलाई अध्यागमन विभागले १७ फागुनदेखि गैरकानुनी ढंगले हिरासतमा राखेको हो ।

    Read more

  • वैदेशिक रोजगारीमा बढ्दो महिला आकर्षण

    Year of Publication: 8 March 2017 | Nagarik

    Published by: CESLAM

    जति परिश्रम गरे पनि  हातमुख जोर्न धौधौ पर्न नछोडेपछि रामेछाप मन्थलीकी मञ्जु गुरुङ दुई साताअघि रोजगारीका लागि संयुक्त अरब इमिरेट्स गइन्। १० कक्षासम्म अध्ययन गरेकी मञ्जुको चाहना सकभर स्वदेशमै बसेर केही काम ...

    Read more

  • एसआरएस कम्पनीलाई कारबाही सिफारिस

    Year of Publication: 8 March 2017 | Kantipur

    Published by: CESLAM

    साढे ८ लाख रुपैयाँसम्म लिएर सुरक्षा गार्डलाई संयुक्त अरब इमिरेट्स पठाएर अलपत्र पार्ने एसआरएस म्यानपावरलाई कारबाही गर्न त्यहाँस्थित नेपाली दूतावासले वैदेशिक रोजगार विभागलाई सिफारिस गरेको छ ।

    Read more

  • Remittance inflows: Avoiding dependence

    Year of Publication: 7 March 2017 | The Himalayan Times

    Published by: CESLAM

    Remittances have captured the attention of researchers and policymakers by spurring debate on their pros and cons.Remittances have captured the attention of researchers and policymakers by spurring debate on their pros and ...

    Read more

  • Maladies of the migrating mind

    Year of Publication: 6 March 2017 | The Kathmandu Post

    Published by: CESLAM

    Despite the importance of labour migration to our flailing economy, not enough attention has been paid to the mental health of migrants and their families.

    Read more

  • वैदेशिक रोजगारीमा सूचना प्रवाह

    Year of Publication: 6 March 2017 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारको इतिहास नेपालको सन्दर्भमा आन्तरिक द्वन्द्वपश्चात् मौलाएको देखिन्छ । वैदेशिक रोजगार नेपाली युवाका लागि एउटा गतिलो गन्तव्य भएको छ ।

    Read more

;