s

  • ‘खाडी मुलुकमा कामदार नपठाउनुस्’

    Year of Publication: 12 April 2017 | Nagarik

    Published by: CESLAM

    जर्मन संसदकी उपसभामुख क्लाउडिया रुथले मजदुरलाई अन्तर्राष्ट्रिय श्रम कानुनअनुसार व्यवहार नगर्ने खाडी राष्ट्रमा कामदार नपठाउन नेपाल सरकारलाई आग्रह गरेकी छिन् ।

    Read more

  • पर्यटक भिसामा खाडी जानेमाथि कडाइ

    Year of Publication: 7 April 2017 | Kantipur

    Published by: CESLAM

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनका कर्मचारीको मिलेमतोमा मानव तस्करी भएको निष्कर्ष निकालेपछि खाडी मुलुकमा जान कडाइ गरिएको छ । अध्यागमन विभागको निर्देशनमा विमानस्थलस्थित अध्यागमन कार्यालयले भिजिट भिसामा ...

    Read more

  • घरेलु हिंसामा न्याय माग्दै उजुरी

    Year of Publication: 6 April 2017 | Kantipur

    Published by: CESLAM

    रेसुंगा नगरपालिका १४ का चुरामणि आचार्य लामो समय रोजगारीका लागि विदेशमा बसे । पत्नी सिर्जना आफूखुसी माइतमा बस्दै आएपछि उनले सँगै बस्ने वातावरण मिलाइदिन आग्रह गर्दै प्रहरीमा उजुरी दिए । प्रहरीले दुवै ...

    Read more

  • अब खाडी मुलुक घुम्न जान नपाइने

    Year of Publication: 5 April 2017 | Annapurna Post

    Published by: CESLAM

    गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) मा खाडी क्षेत्रका देशहरू जान रोक लगाएको छ । मानवतस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ) मा पारी भिजिट भिसामा ...

    Read more

  • श्रम समितिको निर्देशनले निर्देशिका कार्यान्वयनमा जटिलता

    Year of Publication: 5 April 2017 | Nagarik

    Published by: CESLAM

    व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्देशनले महिलालाई विदेशमा घरेलु कामदारको रूपमा पठाउने निर्देशिका कार्यान्वयनमा थप जटिलता उत्पन्न भएको छ।

    Read more

  • साउदीको पीडा बयान गरिसाध्य छैन

    Year of Publication: 5 April 2017 | Nagarik

    Published by: CESLAM

    घरेलु कामदारका रूपमा साउदी पुगेका नेपाली महिलाको पीडा बयान गरिसक्नु छैन । घरबाट उम्केर नेपाली दूतावाससम्म आइपुग्न भ्याए उनीहरू आफुलाई सबैभन्दा भाग्यमानी ठान्छन् ।

    Read more

  • ‘नर्कबाट छुटकारा पाएँ’

    Year of Publication: 4 April 2017 | Nagarik

    Published by: CESLAM

    रातको एक बजेको थियो । बाँके कोहलपुरकी २० वर्षीया गोमा (नाम परिवर्तन) ले घरको सबै काम भ्याइसकेकी थिइन्। घरको काम सक्दा सधै रातको एक बज्थ्यो । त्यसपछि उनी सुत्न जान्थिन्। तर, त्यस ...

    Read more

  • ‘श्रमको अनुरोधमै सिफारिस’

    Year of Publication: 4 April 2017 | Kantipur

    Published by: CESLAM

    घरेलु कामदार विदेश पठाउने निर्देशिका कार्यान्वयन गराउन श्रम मन्त्रालयबाट अनुरोध आएपछि मात्रै खाडीस्थित मुलुकका नेपाली दूतावासहरूलाई पत्राचार गरिएको परराष्ट्र मन्त्रालयले स्पष्ट पारेको छ ।

    Read more

  • House panel to govt: Stop women domestics from going to Gulf

    Year of Publication: 3 April 2017 | My Republica

    Published by: CESLAM

    The Parliament's International Relations and Labor Committee has instructed the government to effectively implement the ban on Nepali women to travel to Gulf countries for employment as domestic workers.

    Read more

  • Punish human traffickers, House panel directs govt

    Year of Publication: 3 April 2017 | The Kathmandu Post

    Published by: CESLAM

    The International Relations and Labour Committee of Parliament on Sunday instructed the government to book human traffickers responsible for sending domestic workers abroad.

    Read more

  • एक वर्षमै ८० म्यानपावर

    Year of Publication: 3 April 2017 | Annapurna Post

    Published by: CESLAM

    बाबुराम भट्टराई नेतृत्वको सरकारले २०६८ असोज १३ मा नयाँ म्यानपावर दर्तामा रोक लगाए पनि प्रधानन्यायाधीश कल्याण श्रेष्ठसहितको संयुक्त इजलासले गत वर्ष फागुन ३ मा प्रक्रिया पुर्‍याएका कम्पनीलाई पेसा/व्यवसाय गर्न रोक नलगाउन फैसला ...

    Read more

  • ‘घर फर्किनँ भने मलेसियामै मर्छु होला'

    Year of Publication: 3 April 2017 | Annapurna Post

    Published by: CESLAM

    कोही नयाँ मान्छे भेट्न होस्टलमा पुग्नेबित्तिकै उनी भक्कानिन्छन् । आगन्तुकसँग खुलेर कुरा गर्न सक्दैनन् उनी । आँखाभरि आँसु पारेपछि आगन्तुकलाई आफ्नो अवस्थाबारे जानकारी दिन निकै गाह्रो हुन्छ उनलाई । उनी हुन्, मलेसियाको ...

    Read more

  • कुवेतमा काम लगाउने भन्दै साउदीमा बिक्री

    Year of Publication: 3 April 2017 | Nagarik

    Published by: CESLAM

    नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया लगेर ‘हाउस मेड’ (घरेलु कामदार) का रूपमा बेच्ने गरेको खुलेको छ।

    Read more

  • More than 75,000 Nepalis taking Korean Language Test this year

    Year of Publication: 2 April 2017 | The Himalayan Times

    Published by: CESLAM

    Altogether 75,607 job aspirants have submitted online application forms for the Korean Language Test slated for June 10 and 11 this year under the Employment Permit System of the Korean government.

    Read more

  • ५ लाख नेपाली मारमा

    Year of Publication: 2 April 2017 | Kantipur

    Published by: CESLAM

    मलेसियाली मुद्रा ‘रिंगिट’ मा आएको भारी गिरावटका कारण ५ लाखभन्दा बढी नेपाली कामदार प्रत्यक्ष मारमा परेका छन् । रिंगिटमा आएको गिरावट करिब दुई दशकयताकै सबैभन्दा बढी हो ।

    Read more

  • कोरियन भाषा परीक्षामा मागभन्दा सात गुणा बढी आवेदन

    Year of Publication: 1 April 2017 | Annapurna Post

    Published by: CESLAM

    ईपीएस कोरियन भाषा परीक्षाका लागि मागभन्दा सात गुणा बढी आवेदन परेको छ। सरकारले चैत ९ गतेबाट खुला गरेको सन् २०१८ को कोरिया भाषा परीक्षाका लागि ७५ हजार नौ सय २५ जनाले आवेदन ...

    Read more

  • कोरिया जान पौने लाखको आवेदन

    Year of Publication: 1 April 2017 | Kantipur

    Published by: CESLAM

    रोजगारीका लागि दक्षिण कोरिया जान पौने लाख युवाले आवेदन दिएका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत आठौं संस्करणको परीक्षाका लागि चैत ९ देखि शुक्रबार ४ बजेसम्म देशभरबाट अनलाइनमार्फत ७४ हजार ८ ...

    Read more

;