-
Year of Publication:
12 February 2024 | Kantipur
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (यूएई)मा सुरु भएको आबुधाबी डायलगमा नेपालले गन्तव्य देशहरुले आप्रवासी श्रमिकको न्यूनतम तलब निर्धारण गर्नुपर्ने प्रस्ताव राखेको छ ।
Read more
-
Year of Publication:
12 February 2024 | Kantipur
Published by: CESLAM
संयुक्त अरब इमिरेट्स (यूएई) मा आबुधाबी डायगल सुरु भएको छ ।
Read more
-
Year of Publication:
12 February 2024 | Kantipur
Published by: CESLAM
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकारले रुसी सेनामा भर्ती भएका नेपालीहरु फर्काउनका लागि रुससँग कुटनीतिक पहल र संवाद गर्न सक्ने क्षमता देखाउन नसकेको बताएका छन् ।
Read more
-
Year of Publication:
12 February 2024 | Kantipur
Published by: CESLAM
नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले विदेश प्रस्थानपूर्व श्रमिकहरूलाई दिइने अभिमुखीकरण तालिमको शुल्क वृद्धि गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
Read more
-
Year of Publication:
12 February 2024 | Kantipur
Published by: CESLAM
नेपाल र कतारबीच भएको श्रम सम्झौतालाई परिमार्जन गर्ने गरिने भएको छ ।
Read more
-
Year of Publication:
12 February 2024 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने भन्दै रकम ठगी गर्ने एकजना पक्राउ परेका छन्।
Read more
-
Year of Publication:
12 February 2024 | Annapurna Post
Published by: CESLAM
पोर्चुगल पठाइदिन्छु भनेर १८ लाख ठगी गर्ने महिला पक्राउ परेकी छन्।
Read more
-
Year of Publication:
9 February 2024 | Kantipur
Published by: CESLAM
कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहानले वैदेशिक रोजगारीमा गएका श्रमिकले पठाएको पैसा उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् ।
Read more
-
Year of Publication:
9 February 2024 | Kantipur
Published by: CESLAM
पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री डीपी अर्यालले 'प्रधानमन्त्री रोजगार कार्यक्रम' राजनीतिक दलका कार्यकर्ता भर्ती गर्न ल्याइएको बताएका छन् ।
Read more
-
Year of Publication:
9 February 2024 | Kantipur
Published by: CESLAM
पाँचथर फिदिमकी श्रमिक सीता लावतीले ३० हजार पैसा माया मार्न नसकेर कतार पुग्नु परेको बताएकी छन् ।
Read more
-
Year of Publication:
9 February 2024 | Kantipur
Published by: CESLAM
दक्षिण कोरिया र इजरायलको भन्दा राम्रो आर्थिक हैसियत भएको कतार सरकारले नेपाली कामदारलाई ती देशले दिने जति पनि पारिश्रमिक नदिएको पूर्वराजदूत नारदनाथ भारद्वाजले बताएका छन् ।
Read more
-
Year of Publication:
9 February 2024 | Kantipur
Published by: CESLAM
वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरू दक्ष र सक्षम भए कतै पनि अपमानित हुनु नपर्ने श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बताएका छन् ।
Read more
-
Year of Publication:
9 February 2024 | Kantipur
Published by: CESLAM
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारीमा जाने श्रमिकले तिर्नुपर्ने लागत र सेवा शुल्कलाई पारदर्शी बनाउनुपर्ने बताएका छन् ।
Read more
-
Year of Publication:
9 February 2024 | Kantipur
Published by: CESLAM
उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्सको उपयोग बढ्दै गएको विज्ञहरूले औंल्याएका छन् । रेमिट्यान्सको ठूलो हिस्सा अनुत्पादनक क्षेत्रमा उपयोग भइरहेको चर्चा चलिरहेका बेला विज्ञहरूले यस्तो बताएका हुन् ।
Read more
-
Year of Publication:
9 February 2024 | Annapurna Post
Published by: CESLAM
वैदेशिक रोजगारीको लागि युरोप पठाइदिन्छु भन्दै ६३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
Read more
-
Year of Publication:
9 February 2024 | The Kathmandu Post
Published by: CESLAM
Rajendra Bhandari, president of the Nepal Association of Foreign Employment Agencies, on Thursday said that the government’s ‘free-visa-free-ticket’ policy was not practical.
Read more
-
Year of Publication:
9 February 2024 | Gorkhapatra
Published by: CESLAM
वैदेशिक रोजगारीका नाममा हुने ठगी डरलाग्दो छ । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा गाउँघरकै दाजुभाइ दिदीबहिनी, आफन्त र सहरका वैदेशिक रोजगार व्यवसायी कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सलटेन्सीलगायतबाट ठगिने गरेका छन् ।
Read more
GET IN TOUCH