s

  • साउदीमा दुई युवालाई ‘ब्लड मनी’ बुझाउन आदेश

    Year of Publication: 1 May 2017 | Nagarik

    Published by: CESLAM

    रोजगारीका लागि साउदी अरेबिया पुगेका दुई युवालाई ‘ब्लड मनी’ बुझाउन त्यहाँको अदालतले फैसला गरेको छ।

    Read more

  • ‘ब्लड–मनी’ तिर्न नसक्दा साउदीमा बिचल्ली

    Year of Publication: 1 May 2017 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारीका क्रममा नियम पूर्वक साउदी अरेबिया पुगेका नवलपरासी र मकवानपुरका दुई नेपाली कामदारले भवितव्यमा परेर लाखौं रुपैयाँ ‘ब्लड–मनी’ तिर्नुपर्ने भएपछि आवश्यक रकम तथा कानुनी परामर्शको अभावमा बिचल्ली भएर बसिरहेको पीडितका परिवारले ...

    Read more

  • श्रम सम्झौता गर्न सरकार किन असफल?

    Year of Publication: 30 April 2017 | Nagarik

    Published by: CESLAM

    ठूलो संख्यामा कामदार जाने मुलुकसँग नेपालले पटकपटक श्रम सम्झौता गर्न खोजे पनि ती देशका सरकारले मतलबै गर्न छाडेका छन्।  श्रम तथा रोजगार मन्त्रालयले खाडी क्षेत्रका विभिन्न देश र मलेसियासँग पटकपटक श्रम सम्झौताको ...

    Read more

  • एक वर्षमा ६ लाख ३० हजार बिदेसिए

    Year of Publication: 27 April 2017 | Annapurna Post

    Published by: CESLAM

    देशिक रोजगारीका लागि २०७३ साल ६ लाख ३० हजार भन्दाबढी युवा विश्वका विभिन्न मुलुकमा पुगेका छन् । देशमा रोजगारीको पर्याप्त अवसर नहुँदा कामका लागि विदेश जाने युवाको संख्या यती धेरै भएको हो ...

    Read more

  • मानव तस्कर १२१ को पहिचान

    Year of Publication: 20 April 2017 | Nagarik

    Published by: CESLAM

    नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्‍याई घरेलु कामदारको रुपमा बेच्न एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खुलेको छ। घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित ...

    Read more

  • एनआरएनलाई ओमनमा मान्यता

    Year of Publication: 25 April 2017 | Kantipur

    Published by: CESLAM

     गैरआवासीय नेपाली (एनआरएन) संघले ओमनमा विधिवत् मान्यता पाएको छ ।

    Read more

  • ‘घट्दो रेमिट्यान्सले जोखिम’

    Year of Publication: 25 April 2017 | Kantipur

    Published by: CESLAM

    बिकासशील मुलुकहरूको मुख्य आम्दानीका रूपमा रहेको रेमिट्यान्स घटन थालेपछि यी मुलुकको अर्थतन्त्रमा जोखिम बढने विश्व बैंकले जनाएको छ । नेपालको रेमिट्यान्सको वृद्धिदर पनि घट्दो दरमा छ । 

    Read more

  • युगान्डामा एक नेपालीको हत्या

    Year of Publication: 23 April 2017 | Nagarik

    Published by: CESLAM

    युगान्डामा एक नेपालीको हत्या भएको छ । युगान्डाको एक चिनी मिलमा सुपरभाइजरका रुपमा काम गर्दै आएका भोजपुर साल्मा केउरिनीपानीका ३६ बर्षीय सिताराम बुढाथोकी हत्या भएको हो ।

    Read more

  • कामदारलाई चौबिसै घन्टा बिमा

    Year of Publication: 20 April 2017 | Kantipur

    Published by: CESLAM

    विदेश कमाउन जाने हो, तर कमाउन सजिलो छैन । विदेशमा अधिकांश नेपाली युवा ज्यादै जटिल र असुरक्षित रूपमा काम गर्न बाध्य छन् । उनीहरूको सुरक्षा र भविष्यका विषयमा पछिल्लो समय बहस चलिरहेको ...

    Read more

  • ६६० म्यानपावरले मात्र हिसाब बुझाए

    Year of Publication: 18 April 2017 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागमा ६ सय ६० म्यानपावर व्यवसायीले मात्र आर्थिक कारोबारसहितको विवरण बुझाएका छन् । डेढ वर्षअघि शून्य लागत (फ्री भिसा, फ्री टिकट) मा कामदार पठाउने व्यवस्था गरिए पनि व्यवसायीले आफूखुसी रकम ...

    Read more

  • कामदारको रकमले दूतावासमा गाडी

    Year of Publication: 17 April 2017 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगारीमा जानुअघि कामदारले तिरेको रकम विदेशस्थित नेपाली नियोगमा गाडी खरिद तथा कर्मचारी, मन्त्रीले मोजमस्तीमा खर्च गरेको पाइएको छ।

    Read more

  • ‘घरेलु कामदार नरोकियोस्’

    Year of Publication: 16 April 2017 | Kantipur

    Published by: CESLAM

    यूएईस्थित नेपाली दूतावासले दुई देशबीचको द्विपक्षीय सम्बन्ध र विश्वास कायम राख्न कानुनी रूपमा घरेलु कामदार पठाउने कार्य रोक्न नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । खाडीका अन्य मुलुकसँग यूएईलाई जोड्न नमिल्ने दूतावासको ...

    Read more

  • नीतिमै अस्थिरता

    Year of Publication: 16 April 2017 |  Kantipur

    Published by: CESLAM

    अवैध बाटोबाट मानव तस्करले खाडीमा घरेलु कामदार पठाउने कार्यलाई नियन्त्रण गरी वैध रूपमा पठाउन मन्त्रिपरिषद्ले २०७२ वैशाख ८ गते ‘घरेलु कामदार पठाउने निर्देशिका’ बनाएको छ । त्यसअघि पनि सरकारले पटक–पटक छुट्टै नीति ...

    Read more

  • विदेशमा नेपाली नेपालीबाटै असुरक्षित

    Year of Publication: 15 April 2017 | Annapurna Post

    Published by: CESLAM

    देशमै रोजागारीको अवसर सिर्जना हुन नसक्दा वैदेशिक रोजगारीका लागि दैनिक दुई हजारभन्दा बढी नेपाली विदेश पलायन भइरहेका छन् । यसरी पलायन हुने नेपाली कामदार नेपालीबाटै असुरक्षित हुने गरेको प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार ...

    Read more

  • रेमिट्यान्स स्रोतको सुरक्षा

    Year of Publication: 13 April 2017 | Kantipur

    Published by: CESLAM

    कुल गार्हस्थ उत्पादन (जीडीपी) सँग तुलना गर्दा रेमिट्यान्सको हिस्सा हरेक वर्षजसो बढ्दै गएको छ । मुलुकको अर्थतन्त्र नजानिँदो हिसाबले रेमिट्यान्समाथि निर्भर हुँदै गइरहेको छ ।

    Read more

  • खाडी मुलुकमा कामदार नपठाउन जर्मन उपसभामुखको नेपाललाई सुझाव

    Year of Publication: 12 April 2017 | Annapurna Post

    Published by: CESLAM

    जर्मन उपसभामुख क्लाउडीया रोथले कफला प्रणाली अन्र्तगत खाडी मुलुकमा आफ्ना नागरिकलाई रोजगारीमा पठाउने कार्य बन्द गर्न नेपाल सरकारलाई सुझाव दिनुभएको छ ।

    Read more

  • बिदामा फर्केकाको समेत श्रम स्वीकृति रोकियो

    Year of Publication: 12 April 2017 | Kantipur

    Published by: CESLAM

    संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले घरेलु कामदारसम्बन्धी निर्देशिका कार्यान्वयनमा प्रतिबन्ध लगाएपछि श्रम मन्त्रालयले सबै प्रकारका घरेलु कामदारको श्रम स्वीकृति रोकेको हो ।

    Read more

;