s

  • बढ्दै कोरिया क्रेज

    Year of Publication: 12 June 2017 | Annapurna Post

    Published by: CESLAM

    गुल्मीमा सुमन अर्याल ६ वर्षदेखि कोरियामा काम गर्दै आएका छन् । पहिलोपटक २०१० मा कोरिया पुगेका अर्याल पाँच वर्षको समय पूरा गरेर नेपाल फर्किए । उनको मनमा कोरियाको ह्याङ भने हट्न सकेन ...

    Read more

  • यसरी ठगिन्छन् दिल्लीमा नेपाली

    Year of Publication: 12 June 2017 | Kantipur

    Published by: CESLAM

    वैदेशिक रोजगारी तथा विद्यार्थी भिसामा पढ्न पठाउने आश्वासन दिँदै नेपाली युवायुवतीलाई ठगी गर्ने घटना पछिल्ला दिनमा बढ्दै गएका छन् । केही महिनायता आफूहरू ठगिएको भन्दै दिल्लीस्थित नेपाली दूतावासमा उजुरी गर्नेको संख्या बढेको ...

    Read more

  • Over 35,000 take Korean language test on day one

    Year of Publication: 11 June 2017 | My Republica

    Published by: CESLAM

    Over 35,000 Nepali jobseekers have attended a Korean language test on Saturday, the first day of examinations held under the Employment Permit System (EPS) to select potential candidates for jobs in South ...

    Read more

  • 69,000 sat for Korean language test

    Year of Publication: 11 June 2017 | My Republica

    Published by: CESLAM

    Around 69,000 Nepali youths have appeared in the Korean Language test this year in pursuit to secure jobs through widely acclaimed Employment Permit System (EPS) of the South Korean government.

    Read more

  • Remittance growth retards

    Year of Publication: 11 June 2017 | The Himalayan Times

    Published by: CESLAM

    Growth of remittance has plummeted heavily this fiscal as compared to previous fiscal year.

    Read more

  • शिक्षित युवाको रोजाइ कोरिया

    Year of Publication: 11 June 2017 | Annapurna Post

    Published by: CESLAM

    अर्थशास्त्रबाट स्नातकोत्तर गरेका गोरखाका निरञ्जन ढकाल शनिबार कोरियन भाषा परीक्षा दिने भीडमा भेटिए । आठ महिनादेखि कोरियन भाषा पढिरहेका उनी रोजगारीका लागि कोरिया जाने तयारीमा छन् ।

    Read more

  • कतारी नाकाबन्दीमा नेपाली चासो

    Year of Publication: 11 June 2017 | Kantipur

    Published by: CESLAM

    छिमेकी देश साउदी अरब, यूएई र बहराइनबाट कतार नाकाबन्दीमा परेपछि भक्तपुरकी करुणा राउतलाई निद्रा परेको छैन । उनका श्रीमान् कतारमा काम गर्न थालेको ७ वर्ष भइसक्यो । भर्खरै घर बनाएर ऋणको भारी ...

    Read more

  • Fewer Nepalis seeking work permit for Qatar

    Year of Publication: 10 June 2017 | The Himalayan Times

    Published by: CESLAM

    As a result of diplomatic crisis that Qatar underwent recently, Nepali migrant workers seem to have postponed their plans to travel to the Gulf country, at least for now.

    Read more

  • कोरियन भाषा परीक्षा आजबाट

    Year of Publication: 10 June 2017 | Annapurna Post

    Published by: CESLAM

    रोजगार अनुमति प्रणाली (ईपीएस)को आठौं भाषा परीक्षा आजबाट काठमाडौंका सुरु हुँदैछ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरिया ईपीएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ ।

    Read more

  • खाडीका नेपाली कूटनीतिज्ञ भन्छन्– ‘नेपालीलाई समस्या छैन, हामी सम्पर्कमा छौं’

    Year of Publication: 10 June 2017 | Kantipur

    Published by: CESLAM

    खाडी मुलुकको आन्तरिक राजनीतिमा नेपाल ‘मुछिन’ नहुने भन्दै कुनै पनि औपचारिक धारणा तत्काल बाहिर ल्याउन नहुने सुझाव त्यहाँस्थित नेपाली दूतावासहरूले परराष्ट्र मन्त्रालयमार्फत् सरकारलाई दिएका छन् ।

    Read more

  • बर्सेनि बढदो ‘कोरिया क्रेज’

    Year of Publication: 10 June 2017 | Kantipur

    Published by: CESLAM

    रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत यो वर्ष दक्षिण कोरिया जान लिइने परीक्षामा ७५ हजार ५ सय ८० विद्यार्थी सहभागी हुँदैछन् । काठमाडौं र ललितपुरमा २६ वटा केन्द्रबाट शनिबार भाषा परीक्षा सुरु हुँदै ...

    Read more

  • Govt mulls drive to curb human trafficking

    Year of Publication: 9 June 2017 | The Himalayan Times

    Published by: CESLAM

    The government is preparing to launch Fast Track Rescue Operation to check trafficking of Nepali migrant workers to foreign job destinations via India and Sri Lanka.

    Read more

  • कोरियन अधिकारीको निगरानीमा भाषा परीक्षा

    Year of Publication: 9 June 2017 | Nagarik

    Published by: CESLAM

    कोरियन रोजगार अनुमति प्रणाली अन्तर्गत हुने भाषा परीक्षा सञ्चालन गर्न कोरियन अधिकारीहरू नेपाल आइपुगेका छन्। सन् २०१८ मा कोरिया जान जेठ २७ र २८ गते भाषा परीक्षा हुने तय भएको छ।

    Read more

  • कतारमा नेपाली

    Year of Publication: 9 June 2017 | Annapurna Post

    Published by: CESLAM

    खाडी मुलुकहरूमा अहिले अचानक उत्पन्न तनावका कारण कतार एक्लिएको छ । त्यहाँका छ मुलुकहरूले सम्बन्ध बिच्छेद र आर्थिक नाकाबन्दीपछि त्यहाँको अर्थतन्त्र, व्यापार र सुरक्षामा प्रतिकूल परिस्थिति उत्पन्न हुने संकेतहरू देखा परेका छन् ...

    Read more

  • अनलाइनबाटै किर्ते भिसा पत्ता लाग्ने

    Year of Publication: 9 June 2017 | Kantipur

    Published by: CESLAM

    सरकारी कागजात र छाप किर्ते गरी भिसाको आवेदन गर्ने व्यक्ति अब प्रहरी नियन्त्रणमा पुग्ने भएका छन्। नेपालस्थित विदेशी कूटनीतिक नियोगहरूले परराष्ट्र मन्त्रालयद्वारा प्रमाणित कागजातहरू अनलाइनमा नै परीक्षण गर्न सक्ने भएपछि किर्ते गर्ने ...

    Read more

  • सात जना नेपाली अमेरिकाबाट निष्कासित

    Year of Publication: 8 June 2017 | Annapurna Post

    Published by: CESLAM

    अवैध मार्ग हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमनले पक्राउ गरी निष्कासन गरेको छ । निष्कासित ७ जनालाई विशेष चार्टर्ड जहाजबाट बुधबार बेलुका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको छ ।

    Read more

  • कतारलाई एक्ल्याइएपछि रोजगारी संकटमा

    Year of Publication: 8 June 2017 | Annapurna Post

    Published by: CESLAM

    कतारमा रहेका नेपाली कामदारको रोजगारी संकटमा पर्ने भएको छ । साउदी अरब, इजिष्ट, बहराइन, यूएई, लिविया, माल्दिभ्स र यमनले कतारसँग कूटनीतिक सम्बन्ध अन्त्यको औपचारिक घोषणा गरेसँगै रोजगारीमा पनि संकट आएको हो ।

    Read more

;