s

  • वैदेशिक रोजगार विभागमा घूस - महानिर्देशक पक्राउ

    Year of Publication: 16 November 2017 | Kantipur

    Published by: CESLAM

    अवकाश पाउन एक साता बाँकी रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घूसकाण्डमा पक्राउ परेका छन् । मंगलबार साँझ विभागका दुई कर्मचारी १० लाख रुपैयाँ घूससहित पक्राउ परेको भोलिपल्ट अख्तियार टोलीले सहसचिव ...

    Read more

  • साउदीले विदेशी दक्ष कामदार नलिने

    Year of Publication: 16 November 2017 | Kantipur

    Published by: CESLAM

    नेपाली कामदारको प्रमुख रोजगार गन्तव्यमध्येको एक साउदी अरेबियाले विदेशी दक्ष कामदार नलिने भएको छ । आउँदो जनवरीदेखि लागू हुने उक्त नीतिअनुसार १९ प्रकारका सीप क्षेत्रमा विदेशी नलिने निर्णय त्यहाँको सरकारकाले गरेको हो ...

    Read more

  • युएईलाई नेपालमा लगानी गर्न राष्ट्रपति भण्डारीको आग्रह

    Year of Publication: 16 November 2017 | Nagarik

    Published by: CESLAM

    युनाइटेड अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र त्यहाँका राजकुमार तथा युएई सेनाको डेपुटी सुप्रिम कमान्डर शेख मोहम्मद बिन जयद अल नाह्नबीच द्विपक्षीय भेटवार्ता भएको छ ।

    Read more

  • मलेसियामा नेपालीसहित ४४० अवैध आप्रवासी पक्राउ

    Year of Publication: 15 November 2017 | Kantipur

    Published by: CESLAM

    मलेसियामा अवैध आप्रवासी कामदारविरुद्ध संचालन गरिएको खोजी अभियानमा नेपालीसहित ४४० आप्रवासी कामदार पक्राउ परेका छन् । अति व्यस्त पर्यटकीय क्षेत्र मानिने बुकित बिन्ताङको जलान आलोर र जलान चङ्कातमा मंगलबार प्रहरीले संचालन गरेको खोजी ...

    Read more

  • राष्ट्रपतिले गरिन् युएईमा रहेका नेपालीलाई सम्बोधन, इमान्दार नेपालीको पहिचान बचाइराख्न आह्वान

    Year of Publication: 15 November 2017 | Naya Patrika

    Published by: CESLAM

    राष्ट्रपति विद्यादेवी भण्डारीले इमान्दार नेपालीको पहिचान जोगाइराख्न युएईमा कार्यरत नेपालीलाई आह्वान गरेकी छिन् ।   युएईको चारदिने औपचारिक भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले बुधबार नेपाली दूतावासले आयोजना गरेको कार्यक्रममार्फत त्यहाँ रहेका नेपालीलाई यस्तो ...

    Read more

  • महानिर्देशक पाण्डे पक्राउको लहरो बद्‌नाम मेनपावरसँग जोडियो

    Year of Publication: 15 November 2017 | Nagarik

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले मेनपावर सञ्चालकसँग पैसा बार्गेनिङ गरेको फोन टेपमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सुरु गरेको छ। एसआरएस ओभरसिजकी सञ्चालकसँग घुस मागेको प्रकरणमा पाण्डेलाई बुधबार चावहिलस्थित घरबाटै पक्राउ ...

    Read more

  • कुवेतमा बेचिएकी झापाकी रेणुकाको दुबईबाट उद्धार

    Year of Publication: 15 November 2017 | Nagarik

    Published by: CESLAM

    कुवेतमा बेचिएकी झापाकी २४ वर्षिया रेणुका दर्जीको युएईबाट उद्धार गरिएको छ। मंगलबार एनआरएन युएईले उनलाई उद्धार गरी नेपाल पठाइएको छ।

    Read more

  • म्यानपावरबाट घुस बटुल्ने डीजी सा’ब अष्ट्रेलिया भाग्न पाएनन्

    Year of Publication: 15 November 2017 | OnlineKhabar

    Published by: CESLAM

    वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डेले एसआरएस म्यानपावरकी सञ्चालिका शुभद्रादेवी बराललाई फोन गरे र भने- ‘तपाईंको काम भयो, मेरा मान्छेलाई बेलुकी भेट्नू ।’   मंगलबार राति ८ बजे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ...

    Read more

  • अरब देशमा रोकिएन महिला बेचबिखान, अलपत्र दर्जीको एनआरएनद्वारा उद्दार

    Year of Publication: 15 November 2017 | Naya Patrika

    Published by: CESLAM

    वैदेशिक रोजगारीका लागि दलालमार्फत अवैधानिक रूपले युएई हुँदै कुवेत पुर्याइएकी नेपाली महिला रेनुका दर्जीलाई एनआरएन युएईको सक्रियतामा उद्दार गरी नेपाल फर्काएको छ।  

    Read more

  • मलेसियामा एक नेपालीको मृत्यु

    Year of Publication: 15 November 2017

    Published by: CESLAM

    वैदेशिक रोजगारीका क्रममा सप्तरीबाट मलेसिया गएका एक नेपालीको मृत्यु भएको छ ।  जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका–१, तिलाठी बस्ने अन्जनीकुमार चौधरीको मलेसियामा मृत्यु भएको उनको परिवारजनले आज जनाएको छ । 

    Read more

  • अबुधावीका युवराजले गरे नेपाली कामदारको प्रशंसा

    Year of Publication: 15 November 2017 | OnlineKhabar

    Published by: CESLAM

    संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधावीका युवराज शेख मोहमद विन जायद अल नायनले त्यहाँ कार्यरत् नेपाली कामदारको प्रशंसा गरेका छन् । यूएई भ्रमणको क्रममा रहेकी राष्ट्रपति भण्डारीसँग बुधबार भेटवार्ता गर्दै उनले नेपाली ...

    Read more

  • मलेसियाबाट अवैध कामदार फर्काउन ८ कम्पनीलाई अनुमति

    Year of Publication: 14 November 2017 | Kantipur

    Published by: CESLAM

    मलेसिया सरकारले अवैध हैसियतमा रहेका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि अध्यागमन विभागसँग सहजीकरण गर्न मलेसियाका विभिन्न ८ कम्पनीहरुलाई अनुमति दिएको छ ।

    Read more

  • साउदी अरवले १९ थरी पेशामा विदेशी कामदार नलिने, नेपालीको पनि रोजगारी गुम्ने

    Year of Publication: 14 November 2017 | Kantipur

    Published by: CESLAM

    साउदी अरवले आफ्नो नागरिकको रोजगारलाई सुनिश्चित गर्न १९ थरीे रोजगारीमा नेपालीसहित विदेशी कामदार नलिने नीति लिएको छ । यो नियम आउँदो जनवरीदेखि लागु हुनेछ । साउदीको श्रम तथा सामाजिक बिकास मन्त्रालयले १९ ...

    Read more

  • Opening new doors

    Year of Publication: 14 November 2017 | The Kathmandu Post

    Published by: CESLAM

    Twenty four year-old Meena BK (name changed) from Dang district was coerced into marrying an alcoholic by her relatives when she was only 16. Her parents had died when she was a ...

    Read more

  • कोरिया रोजगारी : आवेदन छुटाएकाले पुनः फारम भर्न पाउने

    Year of Publication: 14 November 2017 | Nagarik

    Published by: CESLAM

    कोरिया भाषा परीक्षा उत्तीर्ण गरेर पनि रोजगारी आवेदन फारम भर्न छुटाउनुभएको छ ? यदि काम विशेष या अन्य समस्यामा परेर उक्त फारम भर्न छुटाउनुभएको छ भने तपाईंलाई फेरि मौका दिइने भएको छ ...

    Read more

  • श्रम सम्झौता गर्न मलेसिया र खाडी मुलुकको बेवास्ता

    Year of Publication: 14 November 2017 | Naya Patrika

    Published by: CESLAM

    नेपाली कामदारको प्रमुख गन्तव्यका रूपमा रहेका खाडी तथा मलेसियाका सरकारले नेपालको श्रम सम्झौताको प्रस्ताव बेवास्ता गर्दै आएका छन् । नेपाली पक्षबाट श्रम सम्झौताको प्रयास अगाडि बढाइएको भए पनि ९० प्रतिशतभन्दा बढी नेपाली ...

    Read more

  • राष्ट्रपति यूएईतर्फ - बम परिवारको आशा

    Year of Publication: 14 November 2017 | Kantipur

    Published by: CESLAM

    राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार युनाइटेड अरब इमिरेट्स (यूएई) भ्रमणमा निस्किएकी छन् । प्रतिनिधि तथा प्रदेशसभा निवार्चनको दुई साताअघि उनी चारदिने भ्रमणमा त्यसतर्फ लागेकी हुन् । 

    Read more

;