s

  • आर्थिक समृद्धिको यक्ष प्रश्न

    Year of Publication: 4 January 2018 | Gorkhapatra

    Published by: CESLAM

    एसियाली विकास बैङ्कको एसियन डेभलपमेन्ट आउटलुकका अनुसार नेपालको आर्थिक वृद्विदर अझै न्यून देखिइनुले नेपाल घरेलु द्वन्द्व र हिंसाको जोखिमबाट सजिलै फुत्कन सक्ने सम्भावना देखिँदैन । किनकि, आर्थिक अभाव र असमानताका कारण विश्वका ...

    Read more

  • कतारमा पारिश्रमिक घट्दा मासिक डेढ अर्ब गुम्दै

    Year of Publication: 3 January 2018 | Nagarik

    Published by: CESLAM

    कतार सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक तोक्दा नेपाल आउने रेमिटेन्स घट्दो क्रममा रहेको छ । 

    Read more

  • दूतावासमा वकिल नहुँदा कानुनी प्रतिरक्षा भएन

    Year of Publication: 3 January 2018 | Kantipur

    Published by: CESLAM

    साउदी अरबको राजधानी रियादस्थित मालिस जेलमा माई नगरपालिका–४, इलामका ३१ वर्षीय प्रेमकुमार राई २०१६ मार्चदेखि थुनामा छन् । तामाको तार लोड भएको गाडी चोरी भएको मुद्दामा साउदीको तल्लो अदालतले उनलाई दुई महिना जेल ...

    Read more

  • कोरियाबाट शव झिकाउन करोडौं

    Year of Publication: 2 January 2018 | Nagarik

    Published by: CESLAM

    रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको कोरियासँग नेपालले गतिलो तवरले श्रम सम्झौता गर्न नसक्दा बर्सेनि अनावश्यक रूपमा ठूलो रकम गुमाइरहेको छ ।

    Read more

  • जोर्डनमा तलब थोरै

    Year of Publication: 2 January 2018 | Kantipur

    Published by: CESLAM

    धादिङकी सजिला गुरुङ तामाङ ६ महिनाअघि जोर्डनको गार्मेन्ट उद्योग ‘क्लासिक फेसन अपरिल इन्डस्ट्रिज लिमिटेड’ मा काम गर्न पुगिन् । उनी चेकरको काम गर्थिन् । एससीसी म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेकी सजिलाले १८ घण्टासम्म काम गर्थिन् ।

    Read more

  • सार्कस्तरीय आप्रवासी घोषणापत्र अन्योलमा

    Year of Publication: 1 January 2018 | Nagarik

    Published by: CESLAM

    कामका लागि खाडीका विभिन्न मुलुक जाने सार्क मुलुकका कामदारको सेवा, सुविधा एउटै बनाउने प्रयास अन्योलमा परेको छ।नेपालको लामो प्रयासपछि गत वैशाखमा दक्षिण एसियाली मुलुकका आठ राष्ट्र यो क्षेत्रका (सार्क) कामदारको सेवा, सुविधा ...

    Read more

  • मानव तस्करको नयाँ गन्तव्य दक्षिण अफ्रिका

    Year of Publication: 1 January 2017 | Naya Patrika

    Published by: CESLAM

    मानव तस्करले दक्षिण अफ्रिकालाई तस्करीको नयाँ गन्तव्यका रूपमा विकास गर्न थालेका छन् । दक्षिण अफ्रिकाको जोहान्सबर्गमा आकर्षक रोजगारी लगाइदिने भन्दै मानव तस्कर गरेको अभियोगमा एक पक्राउ परेपछि यो तथ्य खुलेको हो ।

    Read more

  • दक्षिण कोरियामा कार्यरत नेपालीको बेसिक तलब झण्डै डेढ लाख

    Year of Publication: 1 January 2018 | Annapurna Post

    Published by: CESLAM

    दक्षिण कोरियामा कार्यरत कामदारले यो महिनाबाट न्यूनतम तलब १५ लाख ७३ हजार ७ सय ७० अर्थात मासिक नेपाली १ लाख ४२ हजार भन्दा बढि पाउने भएका छन्।

    Read more

  • ९० लाख हर्जना तिर्न नसक्दा साउदी जेलमा

    Year of Publication: 1 January 2018 | Kantipur

    Published by: CESLAM

    इलामकी ३० वर्षीया सरिता राई १७ महिना काखे छोरा र ७ वर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिइरहेकी छन् ।साउदी अरबको मालिस जेलमा थुनिएका आफ्ना ३१ वर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र ...

    Read more

  • औद्योगिक तालिमका लागि जापान गएका कोही पनि फर्किएनन्

    Year of Publication: 31 December 2017 | Naya Patrika

    Published by: CESLAM

    औद्योगिक तालिम तथा प्राविधिक ‘इन्टर्नसिप’का रूपमा नेपाली कामदार जापान पठाउन सुरु भएको ११ वर्ष भइसकेको छ । नेपाल सरकार र जापान सरकारको अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय (जिट्को) बीच ३ डिसेम्बर, २००३ मा ...

    Read more

  • वैदेशिक रोजगारीमा जाने १७ प्रतिशत घटे

    Year of Publication: 31 December 2017 | Annapurna Post

    Published by: CESLAM

    प्रतिनिधि र प्रदेशसभा निर्वाचनका कारण चालु आर्थिक वर्षको मंसिरमा वैदेशिक रोजगारीमा जाने कामदारको संख्या १७ प्रतिशत घटेको छ। मंसिरमा ५२ हजार सात सय ८३ जना रोजगारीका लागि विभिन्न देश पुगेका छन्। वैदेशिक ...

    Read more

  • मलेसियाबाट १६ हजार नेपाली फिर्ता

    Year of Publication: 31 December 2017 | Kantipur

    Published by: CESLAM

    मलेसियाली सरकारले स्वदेश फर्कन गैरकानुनी आप्रवासी कामदारहरूलाई दिएको समयावधि आइतबार सकिँदै छ । उसले गत फेब्रुअरी १५ मा त्यस्ता कामदारलाई रोजगारीका लागि पुन: भर्ना (रिहायरिङ) कार्यक्रमसँगै स्वदेश फिर्नसमेत डिसेम्बर ३१ सम्मको अवधि तोकेको ...

    Read more

  • नेपाली दूतावासद्वारा साउदीको क्याम्प–क्याम्पमा श्रमिक सुरक्षा सचेतना

    Year of Publication: 31 December 2017 | Kantipur

    Published by: CESLAM

    साउदी अरवस्थित नेपाली दूतावासले नेपाली कामदारको उल्लेख संख्या रहेको क्याम्प क्याम्पमा पुगेर सुरक्षा, सचेतना र स्वास्थ्य परिक्षण गर्न थालेको छ । दूतावासले कम्पनीसँग समन्वय गरी कामदारलाई सचेतना दिन थालेको हो ।

    Read more

  • कुवेतमा अलपत्र नेपाली भन्छन् - ‘छिटो फर्काउन पहल होस्’

    Year of Publication: 30 December 2017 | Kantipur

    Published by: CESLAM

    कुवेतको नेसनल खराफी कन्स्ट्रक्टिङ कम्पनीका ३ सय नेपाली कामदार अलपत्र परेको ३ महिना भइसक्यो । काम बन्द भएको र कम्पनीले खाना खुवाउन छाडेको पनि तीन साता नाघिसक्यो । यी कामदारले सात महिनादेखिको तलब पनि ...

    Read more

  • Qatar top destination for Nepali migrants

    Year of Publication: 29 December 2017 | The Himalayan Times

    Published by: CESLAM

    Though Qatar is facing an economic blockade from a few neighbouring countries that have also cut diplomatic ties with the natural gas-rich nation, Nepali migrant workers have chosen Qatar as the top ...

    Read more

  • Remittance may take a hit as Saudi, UAE plan to introduce VAT

    Year of Publication: 28 December 2017 । The Himalayan Times

    Published by: CESLAM

    Saudi Arabia and the United Arab Emirates, the top destinations for Nepali migrant workers, plan to impose a five per cent value added tax (VAT) from next year on most goods and ...

    Read more

  • Safe migration: Harnessing development potential

    Year of Publication: 27 December 2017 | The Himalayan Times

    Published by: CESLAM

    Human migration is an age-old phenomenon. Largely, migration is considered movement of people, either within a country or across international borders. This is undoubtedly a global phenomenon which has profound socio-economic impacts ...

    Read more

;